नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृपक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गबीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना । सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौं, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस्
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस् । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् षष्ठी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस् । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् षष्ठी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।
साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस सबै सुस्त श्रवण मानिसहरू र अन्य साङ्केतिक भाषा प्रयोगकर्ताहरूको भाषिक पहिचान र सांस्कृतिक विविधतालाई समर्थन र संरक्षण गर्ने एउटा अनौठो अवसर हो। सुस्त श्रवण समुदायहरू, सरकारहरू र नागरिक समाज सङ्गठनहरूले आफ्नो देशको जीवन्त र विविध भाषिक परिदृश्यहरूको भागको रूपमा राष्ट्रिय साङ्केतिक भाषाहरूको प्रवर्द्धन र पहिचानमा आफ्ना सामूहिक प्रयासहरू कायम राख्छन्। विश्वभरि ७२ मिलियन अर्थात् ७ करोड २ लाख भन्दा बढी मानिस सुस्त श्रवण शक्ति भएका छन् । यिनीहरूमध्ये ८० प्रतिशतभन्दा बढी मानिसहरू विकासोन्मुख देशहरूमा बस्छन् । समग्रमा भन्दा यी मानिसहरूले ३०० भन्दा बढी प्रकारका साङ्केतिक भाषाहरू प्रयोग गर्छन् ।
विश्वका सयौँ देशले आ-आफ्ना देशका संस्कार र संस्कृतिलाई अनुसरण गर्दै साङ्केतिक शब्दहरू निर्माण गरेका हुन्छन् । कुनै देशमा त्यस देशको भौगोलिक धरातलको कारण एउटै शब्दको पनि एउटा भन्दा बढी साङ्केतिक भाषा भए पनि देशव्यापी रूपमा सबै बहिराहरूले बुझ्न सक्छन् । नेपालमा पनि भौगोलिक विविधताकै कारण केही शब्दको साङ्केतिक भाषा एकभन्दा बढी प्रयोग हुने गरेको छ ।
२०४५ साल अघि बहिरा विद्यालयमा पूर्ण रूपमा ओठे भाषाको प्रयोग गरिन्थ्यो र साङ्केतिक भाषाको प्रयोगमा बन्देज लगाइएको थियो । हाल नेपाली साङ्केतिक भाषाका ३ हजार ८०० शब्द अनुमोदन भइसकेका छन् र तीमध्ये आधा जति शब्द मात्र शब्दकोशमा समावेश (प्रकाशित) भएका छन् । बाँकी शब्द क्रमशः थपिँदै र अनुमोदन हुँदै जाने क्रम यथावतै छ ।
विश्वभरिका १३३ राष्ट्रका बहिरा महासङ्घलाई सदस्यता दिएको विश्व बहिरा महासङ्घले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा सरकारबाट मान्यता दिलाउन विश्वव्यापी रूपमै वकालत गर्दै आइरहेको छ । हालसम्म १२ देशले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा मान्यता प्रदान गरिसकेका छन् । ती देशमा अफगानिस्तान, क्यानडा, जर्मनी, हङकङ, भारत, न्यूजिल्याण्ड, नर्वे, लाटभिया, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, युक्रेन, युगोस्लाभिया रहेका छन् । अन्य देश त्यसका लागि सङ्घर्षरत रहेका छन् ।



काठमाडौं । समिर तामाङको ह्याट्रिकप्रेरित नेपालले एएफसी यू–२० एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइविरुद्ध३–१ को सहज जित निकालेको छ । सोमबार न्यू ताइपेइस्थित फू जेन क्याथोलिक ...

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ । महासंघको निर्वाचनको विषयलाई लिएर परेको रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ गर...

काठमाडौ ।क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेर छाडिएको घटनामा इन्स्पेक्टरसहित तीन प्रहरीलाई कारबाही सिफारिस गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत...
काठमाडौँ — मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर नेपाल सरकारका पूर्वसचिव गजेन्द्र ठाकुरसहित ४ जना व्यक्ति र तीन कम्पनीबाट बिगो र जरिवानाबापत सवा अर्ब रुपैयाँ असुल गर्नुपर्ने ...

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमणका घटना बढ्दै गएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनामा सञ्चालन हुने जानकारी दिएका छन्। सप्तरीको राजविराजस्थित जिल्ला प्रशा...

काठमाडौँ : केही दिन खुलेको आकासमा फेरि बदली हुने भएको छ। भोलिदेखि असोज १२ गतेसम्मै बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि थोरै असर पर्ने र पर्सीदेखि भने बढी...

उदयपुर । देशमा युवाहरु रोजगारी नपाएर विदेश जाने क्रम बढेको समयमा उदयपुरको त्रियुगा नगरपालिका ५ श्रीपुरका युवा दिपक वान्तवा भने घरमा नर्सरी राखेर राम्रो आम्दानी गरिरहेका छन् । जाँगर र श्रम गर्न सक...