नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली सङ्घमा देखापरेको सबैखाले समस्याको समाधान कानुनबमोजिम खोजिने बताएका छन्। मन्त्रालयमा आज एनआरएनएका अभियन्तासँगको छलफलमा मन्त्री राणाले भनिन्...

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुञ्जे चोकमा बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। साँझ सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको वाग्मती प्र ०२-०२१प. ८१२७ नम्बरको मोटरसाइकलल...

#पुम्दीकोट

महोत्तरी । यसपालिको छठ महापर्वका व्रतालुलाई सूर्यदेवलाई अर्घ्य चढाउने बेलाका लागि आज नयाँ वस्त्र वितरण गरिएको छ । बर्दिवास नगरपालिका–९ पशुपतिनगरका सात सय व्रतालु महिलालाई अर्घ्य चढाउने बेलाका लागि...
, महोत्तरी । छठको अवसर पारेर महोत्तरीका एक जना वडा अध्यक्षले ७ सय जना महिलाहरुलाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा बर्दिवास-९ का वडा अध्यक्ष घुरन महतोले गृहिणी महिलाहरुलाई सारी वि...

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्प बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भ...

एजेन्सी । इजरायली सेनाले उत्तरी गाजा पट्टीका क्षेत्रमा बमबारी गर्दा १६ प्यालेस्टिनीको मृत्यु हुनुका साथै धेरै जना घाइते भएका छन् ।

काठमाडौं – चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले कमलादस्थित एक सिनेमा हलमा कार्यक्रमको आयोजना गरी बुधबार साँझ ट्रेलर सार्वजनिक गरिएको हो ।