२०८१ कार्तिक २१ का समाचार
नवेम्बर ६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'अमेरिकी राष्ट्रपतिको चुनाव'देखि 'मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर र रवि अझै हिरासतमा'सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. अमेरिकी राष्ट्रपति निर्वाचन अमेरिकी राष्ट...

अमेरिकामा राष्ट्रपतिका लागि मतदान सुरु
वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतदान प्रारम्भ भएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदानका लागि मतदाताहरु लाम लागेका छन् । कतिपय राज्यमा मतदान सुरु भएको केही घण्टा भएको छ भ...

थानीमाइमा भित्रिए फूलका ७४ डोली
तनहुँ । भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाइ मन्दिरमा कात्तिकको तेस्रो मङ्गलबार ७४ वटा फूलका डोली भित्रिएको छ । विभिन्न जिल्लाबाट आएका भक्तजनले ७४ फूलको डोली भित्र्याएका हुन् । त्यसक्रममा पाँच ह...

पाकिस्तानमा सैनिक कारबाहीमा सात आतङ्ककारीको मृत्यु
इस्लामाबाद । पाकिस्तानी सेनाले देशभरि गरेको छुट्टाछुट्टै कारबाहीमा सात जना आतङ्ककारीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन (आ...

उच्च ज्वरो आएपछि प्रधानमन्त्रीको डेंगी परीक्षण, दिनभर बालुवाटारमै आराम
क्लिकमान्डु काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्वस्थ भएपछि मंगलबार दिनभर आराम गरिरहे । उनलाई उच्च ज्वरो आएपछि डेंगी परीक्षण गरिएको थियो । तर डेंगी नभएको भेटिएपछि उनले अत्यावश्यक बाहे...

गाजामा इजरायलको आक्रमण, कम्तीमा २५ जनाको मृत्यु
गाजा । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बे...

ट्रम्पले फ्लोरिडाबाट गरे मतदान
वासीङ्टन डीसी । राष्ट्रपति निर्वाचनमा प्रमुख प्रतिस्पर्धीकारुपमा रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाबाट मतदान गरेका छन् । उनले श्रीमती मेलानियासहित पाम बिचस्थित मन्डेल रिक्रिएसन सेन्टरम...

यसरी हुँदैछ अमेरिकी राष्ट्रपतिको चुनाव, तस्बिरहरू हेर्नुहोस्
वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतदान सुरू भएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदानका लागि मतदाताहरु लाम लागेका छन् । कतिपय राज्यमा मतदान सुरु भएको केही घण्टा भएको छ भने प...

अमेरिकी राष्ट्रपति निर्वाचन : मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की
वासीङ्टन डीसी । अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मतदान चलिरहेकै बेला धेरैजसो मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की र अफवाह फैलाइएको छ । मतदातालाई रोक्नका लागि विभिन्न डोमेनहरूबाट यस्ता सूचना प...

भरतपुर अस्पतालमा ‘निलो रूख’
चितवन । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ । मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थ...

प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
कैलाली । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोल...

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं, २०कार्तिक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्...

क्यानाडाको हिन्दू मन्दिरमा मानिसमाथि भएको आक्रमणबारे सिख नेताहरूले के भनिरहेका छन्?
क्यानाडाली मिडियाका अनुसार आइतबार ब्राम्पटन सहरको हिन्दू मन्दिरमा भएको हिंसात्मक झडपको सम्बन्धमा एक स्थानीय पुलिसलाई निलम्बन गरिएको छ। यो हिंसात्मक झडपमा खालिस्तान समर्थकको हात रहेको बताइएको छ। पु...

अमेरिकी राष्ट्रपति चुनावः कमला ह्यारिस कि डोनाल्ड ट्रम्प?
हिजाे संयुक्त राज्य अमेरिकामा राष्ट्रपति चुनाव भयाे। बाहिर आएका सबै सर्वेक्षणका अनुसार यो चुनाव यति नजिक छ कि एउटा गल्तीले डोनाल्ड ट्रम्प वा कमला ह्यारिसलाई दुई वा तीन अङ्कको फाइदा दिन सक्छ। ट्रम्...

मनाङेको राजनीतिक दौडमा सर्वाेच्चको ब्रेक, सांसद र मन्त्रीपछि जेलयात्रा
मनाङबाट स्वतन्त्र सांसद बनेर पटकपटक मन्त्री पद खाइरहेका राजिव गुरुङ अर्थात् दीपक मनाङेको राजनीतिक दौडमा सर्वाेच्च अदालतले ब्रेक लगाइदिएको छ। सर्वाेच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्ग...

प्रधानन्यायाधीश राउतले नेतृत्व सम्हालेपछि न्यायालयको प्रशंसनीय सक्रियता
मुलुकको ३२ औँ प्रधानन्यायाधीशका रुपमा प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेसँगै न्यायपालिकाले गति लिने संकेत देखापरेका छन् । यसअघि कर्मचारी पृष्ठभूमिबाट आएका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ...

सभापति लामिछानेलाई जग्गा विवरण र बैंक स्टेटमेन्ट मगाएर अनुसन्धान
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार अदालतमा उपस्थित गराउँदा दिनैभरि पोखरा तनावग्रस्त बन्यो । २ कात्तिकमा काठमाडौं पक्राउ ग...

गुञ्जदै छठीका लोकभाका
मिथिलाक्षेत्र यतिबेला भक्तिमय भएको छ । सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने लोकआस्थाको महापर्व छठ सुरु भएसँगै यस क्षेत्र अहिले भक्तिमय भएको हो । मिथिलाका जुनसुकै ठाउँमा पनि अहिले छठकै चर्चा र तयारी...

विदेशी मुद्राको विनिमय दरः अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । मङ्गलब...

इजरायलमा रक्षामन्त्री बर्खास्त
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना रक्षामन्त्री योअभ गालन्टलाई बर्खास्त गरेका छन्। नेतन्याहुले भिडिओ वक्तव्य सार्वजनिक गर्दै गालन्टप्रति आफ्नो विश्वास नरहेकोले रक्षामन्त्रीको पदबाट ...

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु
मिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११औँ दिन पूर्णिमाका दिनमा र...

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि
काठमाडौँ, २१ कात्तिकः तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक...

कृषिबाटै समृद्धि, भुइँकटहर खेतीबाट वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै विष्ट
धरान (सुनसरी)- बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उ...

शुक्रबारदेखि १० घण्टा उडान बन्द गरेर गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल ...
२१ कार्तिक २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/258416a1-1393-450d-9a24-929e4eaf8ce7 सम्बन्धित समाचार ७ कार्तिक २०८१ ८ कार्तिक २०८१ ९ कार्तिक २०८१ ...

सहकारी ठगीमा किन हुँदैछ संगठित अपराधमा अनुसन्धान ?
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले संगठित अपराधसहित सहकारी ठगीमा अनुसन्धान गर्न मंगलबार म्याद थप गरेको ...

तिहारमा ५० करोड रुपैयाँबराबरको फूलको व्यापार
काठमाडौं । यसपालिको तिहारमा लगभग ५० करोड रुपैयाँबराबरको फूलको माला बिक्री भएको छ । ३ लाख माला विदेश निर्यात फ्लोरिकल्चर एसोसिएसन नेपालसम्बन्धी पुष्प व्यवसायी दिलीप बाडेले यस वर्ष ४० लाख सयपत्री म...

‘विपक्षी तर्साउने र ‘भ्रष्ट’ जोगाउने खेलमा सरकार’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी छ । तर, त्यसको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छ...

ब्यालेटमा अमेरिकी मत
अमेरिकी जनताको मत अब उनीहरूको हातबाट ब्यालेटमा आएको छ । जनताको, जनताका लागि र जनताद्वारा भनी जनमतको कदर गर्ने अब्राहम लिंकनको देशमा भएको यो मत संग्रहमा विश्वको ध्यान केन्द्रित हुन गएको छ । यो मत अब...

सूर्य उपासनाको महापर्व छठ
महान् पर्व दसैं, तिहार सकिएलगत्तै तराई छठमय बनेको छ । विशेषतः मिथिला क्षेत्रमा छठ पर्वको रौनकले सबैलाई मोहित बनाएको छ । यस पर्वमा सूर्यको उपासना गरिन्छ । महापर्व छठको तयारी र उत्सवमा मिथिलावासी रमा...
३० समाचार देखाइएको