मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक २२ को विवरण
आज

२०८३ कार्तिक २२ का समाचार

नवेम्बर ८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१ मिनेट अघि

‘तिरिमिरी झ्याइँ’ को फर्स्टलुक सार्वजनिक, माघ २८ मा प्रदर्शन हुने

काठमाडौं– फलामे बारभित्र थुनिएका कलाकार, अनुहारमा अनेक हाउभाउ र प्रस्तुतिमा हास्यको झल्को। यस्तो रोचक दृश्यसहित नेपाली हास्यव्यंग्यात्मक चलचित्र ‘तिरिमिरी झ्याइँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको ...

ekantipur.com२ मिनेट अघि

घोप्टेभिरको सुक्खा पहिरो हट्यो, दुईतर्फी सवारी साधन सञ्चालन सुरु

घोप्टेभिरको सुक्खा पहिरो हट्यो, दुईतर्फी सवारी साधन सञ्चालन सुरु आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ : १५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्...

annapurnapost.com२ मिनेट अघि

भारतबाट अवैधरुमपा ल्याएका लाखौं मूल्यका सयपत्री फूलका माला बरामद, खाल्डोमा पुरियो

काठमाडौं : सशस्त्र प्रहरी बलले झापाको भद्रपुर नगरपालिका–८ देवीबस्तीबाट २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका भारतीय फूल बरामद गरी नष्ट गरेको छ। आइतबार दिउँसो १२ बजेतिर विशेष सूचनाका आधारमा सशस्त्र प्...

clickmandu.com३ मिनेट अघि

पूर्वाधार विस्तारमा आक्रामक बन्दै अडानी, आगामी वर्षहरूमा वार्षिक ४० हजार करोड भारुसम्म लगानी गर्ने योजना

एजेन्सी । भारतको बहुराष्ट्रिय व्यावसायिक घराना अडानी समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेज लिमिटेडले आफ्ना पूर्वाधार व्यवसायको तीव्र विस्तारका लागि आगामी दुई वर्षसम्म वार्षिक ३५ हजार करोडदेखि ४०...

clickmandu.com३ मिनेट अघि

विकासोन्मुख देशहरूलाई हरित बनाउँदै चीन, १३२ अर्ब डलरको स्वच्छ प्रविधि निर्यात

एजेन्सी । चीनले सन् २०२५ मा विकासोन्मुख देशहरूलाई १३२ अर्ब अमेरिकी डलर बराबरको स्वच्छ प्रविधि र वैदेशिक लगानी पठाएको छ । यो कुनै पनि एकल देशले विश्वव्यापी कार्बन उत्सर्जन न्यूनीकरणका लागि गरेको हा...

clickmandu.com३ मिनेट अघि

भारतको दुईपांग्रे सवारी बजारमा फेरबदल, हिरोको वर्चस्व तोड्दै लगातार चौथो महिना होन्डा शीर्ष स्थानमा

एजेन्सी । झन्डै डेढ दशकदेखि भारतीय दुईपांग्रे सवारी बजारमा एकछत्र राज गर्दै आएको हिरो मोटोकर्पको वर्चस्वमा ठूलो धक्का लागेको छ । उसको प्रमुख प्रतिस्पर्धी जापानी कम्पनी होन्डा मोटरसाइकल एन्ड स्कुटर...

kalakarmi.com४ मिनेट अघि

रुपन्देहीमा ७ लाख बढीका अवैध मोबाइल सामग्री बरामद

काठमाडौं- रुपन्देहीमा प्रहरीले ७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद गरेको छ । आइतवार बिहान करिब ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनामा खटिएको प्रहरी टोलीले भारतबा...

kalakarmi.com४ मिनेट अघि

जङ्गली ब्वाँसोबाट घरपालुवा जनावरसम्म, यस्तो छ कुकुरको विकासक्रम

काठमाडौं – आज कुकुर तिहार। नेपाली हिन्दु धर्मावलम्बीले यस दिन कुकुरलाई रातो टीका र मखमली तथा सयपत्री फूलको माला लगाइदिएर पूजा गर्दै मीठा परिकार खुवाउने गर्छन्। मानव सभ्यतासँग हजारौँ वर्ष पुरानो सम...

gorkhapatraonline.com५ मिनेट अघि

अवैध पटका बेच्ने दुई व्यापारी पक्राउ

गुल्मीमा अवैध पटका बिक्री गर्ने दुई जना ब्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ८ खानीगाउँको माइला जनरल स्टोर्स र जागृति सप्लायर्सका सञ्चालकहरुलाई प्रहरीले ...

kendrabindu.com६ मिनेट अघि

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा....

dcnepal.com७ मिनेट अघि

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा। उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन्। कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हु...

nepalpress.com७ मिनेट अघि

बस्तरमा सुरक्षाकर्मीसँग दीपावली मनाउन पुगेका मोदीले ‘दिमागी नक्सल’बारे के भने ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छत्तीसगढको बस्तरमा सुरक्षाकर्मीसँग दीपावली मनाएका छन् । यस क्रममा उनले बस्तरको करनपुरस्थित कोब्रा अपरेसन बेसको भ्रमण गर्नुका साथै सहिद सुरक्षाकर्मीह...

bishowkhabar.com११ मिनेट अघि

साउदी अरेबियाको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामको टावरमा क्षति

काठमाडौं– यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ । आक्रमण...

ukeraa.com११ मिनेट अघि

घोप्टेभिरको सुक्खा पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

घोप्टेभिरको सुक्खा पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा २ मिनेट अघि चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्...

ekantipur.com१२ मिनेट अघि

सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस् सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ ले व्यवस्थाले क–कसलाई सम...

onlinekhabar.com१५ मिनेट अघि

गरिमा चौधरीको अनुसन्धानदेखि रसुवा बाढीसम्म प्रहरीका केनाइन

२२ कात्तिक, काठमाडौं । यस वर्षको सर्वोत्कृष्ट कुकुर (केनाइन)को अवार्ड ‘लियो’ले पायो । नेपाल प्रहरीले हरेक वर्ष कुकुर तिहारको दिन वर्षभरि उत्कृष्ट कार्य गर्ने कुकुरलाई सर्वोत्कृष्ट घोषणा गर्दै अवार्...

kathmandupati.com१६ मिनेट अघि

मोदीको घोषणा : भारतीय जंगलबाट हतियारधारी नक्सलवादीको सफाया भइसक्यो

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जंगलमा रहेका हतियारधारी नक्सलीको सफाया भइसकेको दाबी गरेका छन्। छत्तीसगढ राज्यको बस्तरस्थित करणपुरस्थित कोबरा अपरेसन बेसमा आइतबार केन्द्रीय रिजर्भ प...

khabarhub.com१६ मिनेट अघि

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

काठमाडौँ– रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ । यही कात्तिक २० र २१ गते आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिको सहभ...

rajdhanidaily.com१७ मिनेट अघि

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको संख्या बढेका हुुन् । यस वर्ष मौसम...

kalakarmi.com१९ मिनेट अघि

अफगानिस्तानमा सडक दुर्घटनाले लियो सात जनाको ज्यान, दुई घाइते

काबुल- पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा भएको सडक दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयका अनुसार शनिवार साँझ कारघाई जिल्लाको माशली क्षेत्...

khabarhub.com१९ मिनेट अघि

मनाइयो महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती

काठमाडौं– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाली साहित्यमा देवकोटाले पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष क...

janaaastha.com२० मिनेट अघि

प्रहरीका वरिष्ठ सई पक्राउ

नेपाल प्रहरीका वरिष्ठ सई प्रकाश कार्की समातिएका छन् । उनलाई गाली बेइज्जतीको आरोपमा हिजो दिँउसो साँखुबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

baahrakhari.com२० मिनेट अघि

नदेखिने महामारीको जोखिम

उपत्यकाका फार्मेसीहरूमा औषधि व्यवस्था विभागले गरेको छड्के अनुगमनको नतिजा झस्किनुपर्ने देखियो । विभागका अनुसार अनुगमन गरिएका ललितपुरका १६ सामुदायिक फार्मेसीमध्ये १३ वटाले चिकित्सकको प्रेस्क्रिप्सनवि...

nepallive.com२० मिनेट अघि

प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम (फोटो)

प्रधानमन्त्री बालेने शाहकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन् । आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ ...

bishowkhabar.com२१ मिनेट अघि

जाडो याम र छोटो दिनले बढाउन सक्छ मौसमी डिप्रेसन, यसरी गर्न सकिन्छ नियन्त्रण

काठमाडौं– जाडोयाम नजिकिँदै जाँदा दिन छोटा र घाम लाग्ने समय कम हुँदै जान्छ। यस्तो अवस्थामा मौसमी डिप्रेसनको समस्या हुने मानिसले आफ्नो शरीर र मस्तिष्कमा त्यसको प्रभाव महसुस गर्न सक्छन् । लाखौं मानिस...

२५ समाचार देखाइएको

२५ समाचार देखाइएको