मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष २५ को विवरण
आज

२०८१ पुष २५ का समाचार

जनवरी ९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९५ हप्ता अघि

अमेरिकाको लस एन्जेलसमा भिषण आगलागी, दुईको मृत्यु, कयौँ घाइते

काठमाडौं । अमेरिकाको लस एन्जेलसमा जंगलमा लागेको डढेलो शहर पस्न नदिने प्रयासका दौरान दुई जनाको मृत्यु भएको छ भने कयौँ व्यक्ति घाइते भएका छन् । एलए फायर चिफ क्रिष्टिन क्रोलीका अनुसार चारैतर्फ लागेको...

ratopati.com९५ हप्ता अघि

परम्परागत सिप हस्तान्तरण गर्न ५० जना महिलालाई ढकिया बुन्ने तालिम

तनहुँ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्...

barnanmedia.com९५ हप्ता अघि

भीमा कोरेगांव-एल्गार परिषद मुद्दाः सर्वोच्च अदालतले रोना विल्सन र सुधीर धवालेलाई जमानत दियो

भीमा कोरेगाँव-एल्गार परिषद मामिलामा सन् 2018 देखि जेलमा रहेका अनुसन्धानकर्ता रोना विल्सन र कार्यकर्ता सुधीर धवालेलाई बम्बई उच्च अदालतले बुधबार जमानत प्रदान गरेको छ। कानुनी मामिला वेबसाइट लाइभ लका ...

barnanmedia.com९५ हप्ता अघि

सिरियाः 'न्याय भगवानले गरेजस्तै हुनुपर्छ'

सिरियाको नयाँ प्रशासनले पूर्व राष्ट्रपति बशर अल-असदको शासनकालमा दायर गरिएका आपराधिक मुद्दाहरूमा न्यायको वाचा गरेको छ। तर यो एउटा ठुलो प्रतिज्ञा हो किनभने सिरियाको गृहयुद्धमा धेरै मानिसहरूले पीडा भो...

ratopati.com९५ हप्ता अघि

दाङमा आजदेअि प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट

देउखुरी । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा आजदेखि हुँदैछ । लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी ...

barnanmedia.com९५ हप्ता अघि

बासबारी जग्गा प्रकरणमा चौधरी ग्रुपलाई उन्मुक्ति, सत्ताको दुरुपयोग

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी कांग्रेस नेता हुन्। उनी अहिले सांसद मात्र छैनन्, सत्तारुढ दलका नेता हुन्। कांग्रेस र एमाले गठबन्धनको सरकारले चौधरी ग्रुपलाई बासबारी छाला जुत्ता कारखानाको जग्गा अप...

ratopati.com९५ हप्ता अघि

स्पेनिस सुपर कपमा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस सुपर कपमा बार्सिलोना विजयी भएको छ । बुधबार राती भएको खेलमा एथ्लेटिक क्लबलाई बार्सिलोनाले २-० ले हराएको हो । बार्सालाई विजयी गराउन अमाइन यमल र मध्यपंक्तिका गाभीले गोल गरे । एथ्ले...

barnanmedia.com९५ हप्ता अघि

लस एन्जलसको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा हजारौँ पलायन

बुधबार आँधीको गतिको हावाले बढाएको तीन वटा नियन्त्रण बाहिरका जङ्गली डढेलोले दर्जनौँ घर नष्ट गर्दा लस एन्जलसको उपनगरीय क्षेत्रबाट दशौँ हजार मानिस आफ्ना घरबाट भागेका छन् । अमेरिकी मिडियाका अनुसार उच्...

barnanmedia.com९५ हप्ता अघि

जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी

जापानको मौसम एजेन्सीले बुधबार जापान सागरको तटीय क्षेत्रमा भारी हिमपातको पूर्वानुमान गरेको छ । बिहानदेखिको निगाता प्रान्त, होकुरिकु र तोहोकु क्षेत्र तथा गिफु प्रान्तमा ७० सेन्टिमिटरसम्म हिउँ परेको ...

barnanmedia.com९५ हप्ता अघि

कक्षा ९–१० को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी निर्देशन

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले माध्यमिक तह (कक्षा ९–१०)को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्वीकृतिका लाग...

ratopati.com९५ हप्ता अघि

प्रिमियर लिग लिडर लिभरपुलले पनि काराबाओ सेमिफाइनल पहिलो लेग मुमायो

काठमाडौं । इएफएल अर्थात् काराबाओ कपको सेमिफाइनल पहिलो लेगको खेलमा प्रिमियर लिग लिडर लिभरपुल हारेको छ । लिभरपुलले पहिलो लेग टोटनह्याम हटस्परसँग शून्यकाविरुद्ध एक गोलले हारेको हो । फाइनल पुग्नलाई घर...

deshsanchar.com९५ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा काय...

barnanmedia.com९५ हप्ता अघि

महिला क्रिकेट खेलाडी उत्पादन गर्न स्कुले बालिकालाई प्रशिक्षण

जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले महिला क्रिकेट खेलाडी उत्पादनमा जोड दिएको छ । यसका लागि खेलाडी उत्पादन गर्न सङ्घले विद्यालयलाई लक्षित गरी प्रशिक्षणसमेत दिइसकेको छ । विद्यालय उमेर समूहका बालिका त...

ratopati.com९५ हप्ता अघि

विदेशी मुद्राको भाउमा अचाक्ली वृद्धि, कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा का...

Ujyaaloonline.com९५ हप्ता अघि

भूकम्पका कारण चीनमा साढे १ मिटरभन्दा बढी तलसम्म जमिन भासियाे !

भूकम्पसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरूले हिजो चीनको तिब्बतमा गएको भूकम्पका कारण साढे एक मिटरभन्दा बढी तलसम्म जमिन भासिएको बताएका छन् । भूकम्पसम्बन्धी अनुसन्धान गर्ने एउटा संस्थामा कार्यरत वैज्ञा...

Ujyaaloonline.com९५ हप्ता अघि

कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनमा आउने !

काठमाण्डाै – साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मामा रहेकाे 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनमा आउने भएको छ । दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ म...

deshsanchar.com९५ हप्ता अघि

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेल...

barnanmedia.com९५ हप्ता अघि

प्राधिकरणको स्रोतमा हालीमुहाली गर्न नपाएपछि कुलमानविरुद्ध मन्त्री खड्काको दादागिरी

प्राधिकरणको स्रोतमा हालीमुहाली गर्न नपाएपछि कुलमानविरुद्ध मन्त्री खड्काको दादागिरी ऊर्जामन्त्रीको कुर्सीमा विराजमान दीपक खड्का को हुन् भन्ने आमनेपालीले चिनिसकेका छन् । उनी कसरी राजनीतिमा आए र टिकि...

barnanmedia.com९५ हप्ता अघि

३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?

कार्तिक आर्यनको आगामी फिल्म ‘आशिकी ३’ झन्–झन् पछि हटिरहेको छ । फिल्मका निर्देशक अनुराग बसु यतिबेला कार्तिक आर्यनसँग नयाँ प्रेमकथामा काम गरिरहेका छन् । यसैबिच, तृप्ती डिमरी ‘आशिकी ३’बाट बाहिरिएको ख...

deshsanchar.com९५ हप्ता अघि

खोटाङ बुइपाका चार टोलमा आयातित पेयपदार्थ प्रतिबन्ध

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल...

nepalkhabar.com९५ हप्ता अघि

हिजो घटेको अमेरिकी डलरले आज फेरि बनायो अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड

अस्ट्रेलियन डलर, युरो र पाउन्ड भने सस्तिए नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको ...

deshsanchar.com९५ हप्ता अघि

बर्ड फ्लूबाट अमेरिकामा पहिलो पटक मानव मृत्यु रेकर्ड

अमेरिकामा बर्ड फ्लूबाट पहिलो पटक मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ । बिरामी ६५ वर्ष भन्दा माथिका रहेका थिए। “लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियाना...

barnanmedia.com९५ हप्ता अघि

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा विद्यमान संस्थापक सेयरधनीहरूले मा...

khabarhub.com९५ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल पुस २५ गते बिहीबार तदनुसार सन् २०२५ जनवरी ९ तारिख। पुस शुक्ल पक्षको दशमी तिथि।

onlinekhabar.com९५ हप्ता अघि

विदेशी मुद्राको विनिमयदर : आज कुन बढ्यो, कुन घट्यो ?

२५ पुस, काठमाडौं । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्...

ratopati.com९५ हप्ता अघि

भोजपुरमा सडक मर्मत र निगरानी सहितका ‘सडक हेरालु’

भोजपुर । भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् । कोशी प...

nepalviews.com९५ हप्ता अघि

खुम्बुमा एकैदिन भूकम्पका चार परकम्प

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका परकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना परकम्प निरन्तर गइरहेका छन् । मङ्गलबार मात्रै चारवटा परकम्प गएका थिए ।

khabarhub.com९५ हप्ता अघि

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको अन्त्येष्टि हुँदै

न्युयोर्क – अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि आज हुँदैछ। मंगलबार राजधानी वासिङ्टन ल्याइएको उनको शव श्रद्धाञ्जली अर्पण गर्नका लागि दुई दिन त्यहाँ राखिएको हो। पुस १५ गते जर्जियास्थित...

ajakoartha.com९५ हप्ता अघि

ह्वात्तै बढ्याे अमेरिकी डलरकाे भाउ, अन्य मुद्राकाे मूल्य कति?

काठमाडौं- नेपाल राष्ट्रबैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्रबैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भए...

ratopati.com९५ हप्ता अघि

एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्च...

३० समाचार देखाइएको

३० समाचार देखाइएको