मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष २८ को विवरण
आज

२०८१ पुष २८ का समाचार

जनवरी १२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com९५ हप्ता अघि

भीषण डढेलोपछि लस एन्जलसका बासिन्दाहरूलाई धुवाँबाट जोगिन घरभित्रै बस्न आग्रह

अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसहरूको ज्यान लिएको भीषण डढेलोपछि लस एन्जलसका बासिन्दाहरूलाई धुवाँबाट जोगिन घरभित्रै बस्न भनिएको छ। डढेलोका कारण धुवाँ र खरानीले आकाश ढाकेर अत्यधिक वाय...

barnanmedia.com९५ हप्ता अघि

आम आदमी पार्टीद्वारा द्दिल्लीको मुख्यमन्त्रीको निवासमा आक्रमण गरेको आरोप

अरविन्द केजरीवाल मुख्यमन्त्री हुँदा उनको आधिकारिक निवासमा भएको रिपोर्टलाई लिएर भाजपा र आम आदमी पार्टी (एएपी) बीच वाकयुद्ध सुरु भएको छ। भारतीय जनता पार्टी (भाजपा) का नेता तथा केन्द्रीय मन्त्री अनुर...

barnanmedia.com९५ हप्ता अघि

उत्तर प्रदेशः योगी सरकारविरुद्ध भाजपाका विधायकहरूको बयानबाजी व्यक्तिगत हो वा सङ्गठित?

यस्ता धेरै कामहरू जुन हाम्रा प्रत्यक्ष अधिकारीहरूलाई सोधेर गर्नुपर्छ, हामीले लखनऊ गएर मुख्यमन्त्रीलाई बताउनुपर्छ। जनताका प्रतिनिधिहरू नोकरशाहीका अगाडि असहाय छन्। "मुख्यमन्त्रीलाई गुनासो गरिसकेपछि ...

barnanmedia.com९५ हप्ता अघि

बेलायतमा अफगानिस्तान क्रिकेटमाथि प्रतिबन्ध लगाउन माग किन भइरहेको छ?

0हालै केही बेलायती सांसदले फेब्रुअरीमा हुने च्याम्पियन्स ट्रफीमा अफगानिस्तानविरुद्धको खेल बहिष्कार गर्न इङ्ल्यान्ड क्रिकेट बोर्डलाई अपिल गरेका छन्। तर, इङ्गल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) ले अफगानिस...

barnanmedia.com९५ हप्ता अघि

मुलुकको अर्थतन्त्रलाई महाफसादमा पार्ने महाप्रसादलाई कसले ठेगान लगाउने ?

हुन त नेपाल राष्ट्र बैंकका गभर्नर आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी अब बिदा हुने बेला भइसकेको छ । तर उनी अवकाश भएर गएपछि उनको कार्यकालको समीक्षा गर्नुको कुनै अर्थ रहने छैन । विश्वविद्यालयका कक्षा वा...

barnanmedia.com९५ हप्ता अघि

फेसबुक पोस्टको आरोपमा भियतनामी अदालतले एक प्रमुख पूर्व वकिललाई जेल सजाय

भियतनामी अदालतले शुक्रबार एक प्रमुख पूर्व वकिललाई फेसबुक पोस्टमा एक प्रमुख न्यायाधीशको आलोचना गरेर राज्यलाई कमजोर बनाएको आरोपमा तीन वर्षको जेल सजाय सुनाएको छ। हनोई बार एसोसिएसनका पूर्व उपप्रमुख ट्...

barnanmedia.com९५ हप्ता अघि

ओली सरकारले ल्याएको अध्यादेशमा के के छ ?

सरकारले सार्वजनिक सेवा प्रवाह सुधारका लागि नयाँ अध्यादेश जारी गरेको छ, जसमा ७ दिनभित्र निर्णय लिनुपर्ने र नगरेमा कारबाही हुने व्यवस्था गरिएको छ। नागरिक एपको प्रयोगबाट सेवा अझ पारदर्शी र सुलभ बनाइने...

ratopati.com९५ हप्ता अघि

आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो

जलेश्वर । महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल)को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूल...

barnanmedia.com९५ हप्ता अघि

कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

काठमाडौँ, २८ पुस : गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ...

ratopati.com९५ हप्ता अघि

ला लिगामा गिरोना र रियाल भालाडोलिडलाई सफलता

काठमाडौं । स्पेनिस ला लिगामा गिरोना र रियाल भालाडोलिड विजयी भएका छन् । शनिबार राती भएको खेलमा गिरोनाले डेपोर्टिभो अलाभेस र रियाल भालाडोलिडले रियाल बेटिसलाई १-० गोल अन्तरले हराए । शनिबार राती नै ला...

deshsanchar.com९५ हप्ता अघि

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा ...

deshsanchar.com९५ हप्ता अघि

राष्ट्र बैंकको निर्देशनः राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनू

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत ...

barnanmedia.com९५ हप्ता अघि

संयुक्त व्यापार मञ्च बैठक : नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना

काठमाडौँ, २८ पुस : नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक आज यहाँ सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र ...

barnanmedia.com९५ हप्ता अघि

जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ, २८ पुस : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषय कुनै मुलुकको मात्रै नभई विश्व्यापी साझा मुद्दा भएकाले सबै मिलेर समाधान गर्नेतर्फ ल...

deshsanchar.com९५ हप्ता अघि

लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ । आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् बाहिर आइरहेका तस्...

barnanmedia.com९५ हप्ता अघि

माघीको तयारीमा जुटयो थारू समुदाय

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दैआएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ । नयाँ वर्ष आरम्भका रूपमा उल्लास...

ratopati.com९५ हप्ता अघि

गाजामा फेरि इजरायली आक्रमण तीब्र, स्कुलमा दुई बच्चासहित ८ मारिए

काठमाडौ । नयाँ सिराबाट युद्धविराम गरिनुपर्ने दबाबबीच इजरायलले गाजामा फेरि आक्रमण तीब्र पारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अघि बढाउन भनी कतारमा उच्चस्तरीय प्रत...

barnanmedia.com९५ हप्ता अघि

मोरङ र झापा तीनपोखरी फुटबलको सेमिफाइनलमा

मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबला...

deshsanchar.com९५ हप्ता अघि

सात करोड रुपैयाँ बराबरको काठ वन कार्यालयमै कुहिँदै

धरान (सुनसरी)- सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ । लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्...

ratopati.com९५ हप्ता अघि

बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी

काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । शनिबार राती भएको खेलमा बायर्नले बोरुसिया म्याग्लाडव्याचलाई १-० गोल अन्तरले हराएको हो । बायर्नलाई विजयी गराउन ह्यारी केनल...

khabarhub.com९५ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल पुस २८ गते आइतबार तदनुसार सन् २०२५ जनवरी १२ तारिख। पुस शुक्ल पक्षको चतुर्दशी तिथि। सिन्धुपाल्चोकमा नारायण मेला।

ajakoartha.com९५ हप्ता अघि

कुवेती दिनार एकको ४ सय ४४ रुपैयाँ ९९ पैसा, अन्य मुद्राकाे भाउ कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा ...

nepalviews.com९५ हप्ता अघि

ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिकको हेलिकप्टरमार्फत उद्धार

फुङ्लिङ । ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लडेर गम्भीर घाइते भएका उनलाई शनिबार प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।

nepalkhabar.com९५ हप्ता अघि

मनहरी दुर्घटना: अर्का घाइतेको पनि मृत्यु, गम्भीर घाइते १० जनाको उपचार हुँदै

शुक्रबार मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा घाइते अर्का एक यात्रुको पनि मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी चितवनको राप्ती नगरपालिका-२ गड्यौली बस्ने ५० वर्षीया सुनिता श्रेष्ठको उपचार...

२४ समाचार देखाइएको

२४ समाचार देखाइएको