आउँदा दिनहरु
-
१६वैशाख
-
१७वैशाख
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस २ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ६ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ७ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ८ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ९ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत १० दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस १२ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस १६ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १८ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा २१ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २३ दिन पछि
-
९जेठअपरा एकादशी व्रत २४ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २५ दिन पछि
-
११जेठसिथि चःह्रे २६ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २७ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २९ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३० दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस ३२ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३३ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३५ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३९ दिन पछि
-
२५जेठप्रदोष व्रत ४० दिन पछि
-
२७जेठपूर्णिमा व्रत ४२ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४३ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४४ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४६ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४८ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४९ दिन पछि
-
४असारगोरखकाली पूजा ५० दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय ...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
राशीफल
साहित्य / ब्लग
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- International Labour Day
- अन्तर्राष्ट्रिय श्रमिक दिवस
- काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
- Akshaya Tritiya | Shiv Parvati Vivaha Mahotsav
- अक्षय तृतीया | शिव पार्वती विवाह महोत्सव
- परशुराम जयन्ती | अन्तर्राष्ट्रिय नृत्य दिवस
- Parshuram Jayanti | International Dance Day
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख शुक्ल प्रतिपदा
अक्षय तृतीया | शिव पार्वती विवाह महोत्सव

अक्षय तृतीया व्रत
अक्षय तृतीया
यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ । यो पर्व वैशाख शुक्ल पक्षको तेस्रो दिन मनाइन्छ । यो पर्वलाई "अक्षय" भनिन्छ जसको अर्थ अमर हुनु हो। यस दिन जे पनि गरिन्छ अक्षय अर्थात् सदा कायम रहन्छ। हिन्दू धर्ममा अक्षय तृतीयाको महत्व धेरै रहेको छ । यस दिन मानिसहरूले धन, समृद्धि, स्वास्थ्य र सुख प्राप्त गर्न विभिन्न उपायहरू अपनाउँछन्। मानिसहरूले अक्षत (चामलको दाना) र भाँडाकुँडामा दान गर्छन्। यस दिन विवाह, गृहकार्य, नयाँ व्यापार सुरु गर्ने आदिका लागि शुभ मुहूर्तहरू छन्। यी मुहूर्तहरूमा मानिसहरूले शुभ कार्यहरू सुरु गर्छन्।
अक्षय तृतियाको महत्व:
शिव–पार्वती विवाह भएको दिनको रूपमा पूजा गरिन्छ।
त्रेता युगको आरम्भ पनि यही दिन भएको मानिन्छ।
कुनै पनि शुभ कार्य (विवाह, व्रत, दान, पूजा, निर्माण आदि) यो दिन मुहूर्त हेर्नु नपरीकनै गर्न सकिन्छ, किनकि यो दिनलाई स्वयम् सिद्ध मुहूर्त मानिन्छ।
सातु खाने दिनका रूपमा अक्षय तृतीया
सुरु गरौँ सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि सरल व्याख्या सातु खाने दिनका रूपमा रहेको छ । सातु अर्थात् चना, जौ जस्ता गेंडागूडी अथवा अन्नलाई भुटेर तयार पारिएको पीठो । यो यात्रामा बोक्न सजिलो, सहजै पच्ने अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणिक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिँड्ने चलन रहेको छ । आज सातु खाने दिन हो, चढ्दो ग्रीष्म कालमा शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्त्व रहेको छ । माटोको भाँडामा माथिबाट भिजेको कपडाले छोपिएको पानीको शीतल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकै पटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरू प्राय सबै अकुंरण गर्न सक्ने अन्नहरु हुन्छन् । आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरूको महिमालाई प्राचीन काल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो ।
आजको चिरञ्जीवी तिथि
आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ, आजकै तिथिबाटै औपचारिक रूपमा सत्य युगको सुरुवात भएको थियो भने महाभारतको युगको समाप्ति लगत्तै आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको हो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरू अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाइन्छ ।
अक्षय तृतीयाको पौराणिक महत्त्व
पौराणिक रूपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरू आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेद ब्यासले लेख्न थाल्नुभएको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाईँ सफल हुने पक्का छ है, इतिहास साक्षी छ ।
अक्षय भन्ने बित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस् यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका बारेमा कुरा गरौँ । आज अक्षय पुण्य प्राप्त गर्नका लागि वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरू दान गर्ने चलन छ । अक्षय तृतीया यस अर्थमा अन्तर पुस्ता मायाका लागि पनि अत्यन्त महत्त्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिव्यक्ति दिएको छ । अक्षय तृतीयामा आफ्ना प्रयोगकर्तालाई हाम्रो पात्रोको अक्षय माया ।
शिव पार्वती विवाह महोत्सव
परम्परागत विश्वासअनुसार अक्षय तृतियाकै दिन भगवान शिव र माता पार्वतीको विवाह सम्पन्न भएको मानिन्छ। त्यसैले यो दिनलाई हिन्दू धर्ममा अत्यन्त शुभ दिनको रूपमा लिइन्छ।
यस दिन विशेषगरी:
स्त्रीहरूले राम्रो पति वा वैवाहिक सुखका लागि गौरी–शंकर पूजा गर्छन् ।
दान धर्म गर्नाले अक्षय फल मिल्ने विश्वास छ।
सुन, चाँदी, अन्न वा अन्य सम्पत्ति खरिद गर्नु लाभदायक मानिन्छ।
संक्षेपमा शिवगौरी बिवाह पौराणिक कथा
माता पार्वतीले हिमालय पर्वतको घरमा जन्म लिएर बाल्यकालदेखि नै भगवान शिवलाई पति रूपमा पाउने मनोकामनासहित घोर तपस्या गर्न थाल्नुभयो। वहाँले वर्षौँसम्म कठोर व्रत गरेर भगवान शिवलाई प्रसन्न पार्नुभयो।
त्यसपछि ब्रह्माजी, नारदजी आदिको सहयोगमा अक्षय तृतियाकै दिन शिव र पार्वतीको विवाह सम्पन्न भएको थियो। यस दिनले नै दिव्य विवाहको प्रतीक र अक्षय प्रेम र समर्पणको प्रतीकको रूपमा मान्यता पाएको हो।
त्यसैले, अक्षय तृतिया को दिन शिव–पार्वतीको विवाह महोत्सव पनि धेरै स्थानमा श्रद्धा र धूमधामका साथ मनाइन्छ।
अनेक शुभकामना
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: