मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।






विगतका चुनावी नतिजा हेर्दा काठमाडौं उपत्यका, कास्की, मोरङ, झापा, सुनसरीलागयतका जिल्लामा एमालेको वर्चश्व रहने गरेको थियो । मुख्यगरी वामपन्थी मतहरूको प्रभाव रहेका ती जिल्लामा अहिले एमाले कमजोर मात्र ...

कास्की : कास्की क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार बिना गुरुङ विजयी भएकी छन्। गुरुङले ३७,७५० मत पाएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस मनोज गुर...

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात स्थानमा जित हासिल गरेको छ। यसैगरी अन्य १०६ स्थानमा अग्रता रहेको छ । राति पौने १२ बजेको पछिल्लो अपडेटअनु...

सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई तेब्बर मतले पछि पारेकी छन्। तामाङले १७५५ मत ल्याएकी छन् भने साम्पाङले ५७३ ...

राजविराज । प्रतिनिधि सभा निर्वाचनको जारी मत गणनामा मधेसवादी दलका दुई मुख्य नेता उपेन्द्र यादव र सीके राउत आ–आफ्नो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसँग पछि परेका छन...

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ । रास्वपाका प्रदीप विष्टले ३७ हजार ४६९ मत प्राप्त गर्दै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमा...

झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार, रास्वपाका उम्मेदवार शाहले १८ हजार ८४३ मत प्राप्त गरेका छन् । दोस्रोमा नेकपा एम...

२२ फागुन, काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेटअनुसार खत्रीले २१ हजार ४७...