२०८२ फागुन २२ का समाचार
मार्च ६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
इङ्ल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा
इङ्ल्यान्डलाई हराउँदै भारत आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गाशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई सात रनले हराउँद...

काठमाडौं १ मा मतगणना सुरु
काठमाडौं । काठमाडौं क्षेत्र न १ मा मतगणना सुरु भएको छ । अहसले दुई स्थानबाट गणना सुरु भएको बताइएको छ । गणना बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा भइरहेको छ । यहाँ नेपाली कांग्रेसबाट प्रबल था...

कञ्चनपुर– २ को मतगणना राति १२ बजेदेखि सुरु हुँदै
धनगढी । कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना कार्य आज राति १२ बजेदेखि सुरु हुने भएको छ। मतगणना स्थलमा बसेको सर्वदलीय बैठकले कृष्णपुर नगरपालिका वडा नम्बर ९ बाट मतगणना कार्य प...

पर्सा–१ मा मतपेटिका संकलन जारी, भोलि बिहान सर्वदलीय बैठकपछि मतगणना
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा मतपेटिका संकलन तथा रुजु गर्ने काम जारी छ। मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार मतदान सम्पन्न भएका केन्द्रह...

झापा–५ मा सुरु भयो सर्वदलीय बैठक
२१ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । केहीबेर अघि बैठक सुरु भएको हो । बैठकपछि गणनाबारे निर्णय लिने बताइएको छ । यो क्षेत्र सबैभन्दा बढी चर्चा भएको क्षेत...

काठमाडौं ५ मा केहीबेरमै सुरू हुन्छ मतगणना
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना सुरू हुँदै छ। निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार सर्वदलिय बैठक सकिएको छ। ‘भर्खरै सर्वदलिय बैठक सकियो। अब केहीबेरमा मतगणना सुरू हुन्छ,’ उनले भनिन्...

चितवन-१ को गणना भोलि बिहान ७ बजेदेखि
२१ फागुन, चितवन । चितवन क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकले चितवन-१ को गणना शुक्रबार बिहानदेखि गर्ने निर्णय गरेको हो । बिहीबार भएको निर्व...

भक्तपुर-२ मा मतगणना थालियो
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठक सम्पन्न भएसँगै भक्तपुर-२ को मतगणना सूर्यविनायक नगरपालिका वडा...

काठमाडौं ४ को गणना जारी, बुढानीलकण्ठ १ को मत गनिँदै
२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत कृष्णा भण्डारीका सर्वदलीय बैठकको निर्णयअनुसार काठमाडौं ४ मा मतगणना सुरु भएको हो । बुढानीलकण्ठ नगरपालिका व...

स्याङ्जा १ मा आजै राति १ बजेबाट मतगणना हुने
स्याङ्जा १ मा आजै राति १ बजेबाट मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकपश्चात जिल्ला समन्वय समितिको सभाहल आज रातिदेखि मतगणना सुरु हुने भएको हो । स्याङ्जा १ मा नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेकपा...

रेनु दाहाल र सोबिता गौतम प्रतिस्पर्धी रहेको चितवन–३ मा मतगणना हुँदै
काठमाडौं – चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा आज राति १ः३० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकले उक्त समयदेखि मतगणना सुरु गर्ने निर्णय गरेको ...

काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु
काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु २२ फागुन, काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रको सहकारी प्रशिक्षण केन्द्र नयाँ बाने...
भारत टि ट्वान्टी विश्वकपको फाइनलमा
भारत टि ट्वान्टी विश्वकपको फाइनलमा एजेन्सी – भारतले इंग्ल्याण्डलाई रोमाञ्चक सेमिफाइनलमा ७ रनले हराउँदै आइसिसी टि ट्वान्टी विश्वकपको फाइनलमा पुगेको छ। मुम्बईमा बिहीबार भएको उच्च स्कोरको खेलमा भार...

सिरहा–३ मा मतपेटिका संकलन पूरा, बिहान मतगणना सुरु गरिने
सिरहा । प्रतिनिधिसभा निर्वाचनपछि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा मतपेटिका संकलन र भण्डारणको काम पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत डा.श्रीप्रकाश उप्रेतीले जानकारी दिएअनुसार सबै मतपेटिकालाई सिल ...

झापामा यी स्थानमा हुँदैछ मतगणना
झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक सुरु भएको छ।

चितवन-३ मा १:३० बजेबाट मतगणना गर्ने तयारी
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा आज शुक्रबार (आज) बिहान १:३० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको छ। सर्वदलीय बैठकले १:३० बजेबाट मतगणना गर्ने सहमति गरेको हो। चितवन-३ मा मुख्य प्रतिस्पर्धामा नेपाल...

काठमाडौं–४ को मतगणना शुरु, कसले मार्ला बाजी ?
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको हो। मतगणनास्थ...

प्युठानको मतगणना शुक्रबार बिहानबाट
प्युठान । प्युठान शुक्रबार बिहानदेखि मतगणना सुरु हुने भएको छ । शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सदरमुकाम खलंगास्थित ...

सुशिला कार्कीलाई अघि नबढाएको भए देशको नेतृत्व कसले गर्थ्यो ? : सुदन गुरुङ
जेनजी अभियन्ता सुदन गुरुङले सुशिला कार्कीलाई अगाडि बढाउने निर्णय देशको राजनीतिक अवस्थासँग जोडिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले त्यस समयमा धेरैले ‘सुशिला कार्कीलाई किन बनायौ?’ भन...
१९ समाचार देखाइएको