मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

एसइई परीक्षा २०८२ साल चैत्र १९ गतेदेखि सञ्चालन भएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।
तालिका अनुसार चैत २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ भने गैर नेपाली बिधार्थीका लागि एच्छिक अग्रेजी बिषयको परीक्षा हुनेछ ।
यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।





२० चैत, काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा पन्जाबले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गरेको हो । चेन्...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शुक्रबार भएको खेलमा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ । चेन्नईको यो प्रतियोगितामा लगातार दोस्रो हार हो । २१० रनको उ...

काठमाडौं । सम्पत्ति शुद्धीकरण र शङ्कास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ । अध्यागमन विभागले शुक्रबारदेखि लागू हुने गरी अग...
काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा रोक लगाई स्तरोन्नतीकार्य गरिने भएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकख...
काठमाडौँ। काठमाडौँ। अबुधाबीको अजबान क्षेत्रमा क्षेप्यास्त्रको भग्नावशेष खसेर १२ जना घाइते भएका छन्। घाइते हुनेमा पाँच जना भारतीय र सात नेपाली नागरिक रहेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार, अब...

सुर्खेत । संघीय सरकारले सरकारी कार्यालयका सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन/प्रसारण गर्न निर्देशन दिएसँगै कर्णाली प्रदेश सरकारले पनि उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएक...

औद्योगिक समूह शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ गरिएको छ। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार पक्राउ गरेको हो। अहिले प्रहरी हिरासतमा राखिएको ...

जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न अग्रवाललाई पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवालला...