मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत २० को विवरण
आज

२०८२ चैत २० का समाचार

अप्रिल ३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३१ हप्ता अघि

१२ बजे १२ समाचार: रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनको तयारी, पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. उपत्यकामा रात्रि बस सेवा काठमाडौँ उपत्यकाको जनजीवनलाई...

onlinekhabar.com३१ हप्ता अघि

नेपाली कुस्ती टोली कीर्गिस्तानमा दुई फरक प्रतियोगिता खेल्दै

१९ चैत, काठमाडौं । नेपाली कुस्ती खेलाडीले कीर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्र...

baahrakhari.com३१ हप्ता अघि

मृत्युको २७ दिनपछि इनिशाको दाहसंस्कार

सुर्खेत । सुर्खेतकी इनिशा विकको २७ दिनपछि दाहसंस्कार गरिएको छ । सुर्खेत जिल्ला अदालतले मंगलबार इनिशा मृत्यु प्रकरणसँग जोडिएका चारै जना किशोरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको दुई दिनपछि प...

ratopati.com३१ हप्ता अघि

रियलमाथि बार्सिलोनाको ‘गोल वर्षा, समग्रमा १२-२ को नतिजासहित सेमिफाइनलमा

काठमाडौँ । महिला च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत दोस्रो लेगको खेलमा बार्सिलोनाले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा ...

ratopati.com३१ हप्ता अघि

सरकारी सूचनामा एकाधिकारको प्रयास: प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता...

ratopati.com३१ हप्ता अघि

अनलाइनमार्फत नब्बे लाख रकम ठगी गर्ने गुरुङ पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी रु ९० लाख ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ प...

barnanmedia.com३१ हप्ता अघि

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति

पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस...

ratopati.com३१ हप्ता अघि

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सडक ...

barnanmedia.com३१ हप्ता अघि

इरान युद्धमा ट्रम्पको कडा चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिनुभएको छ । ट्रम्पको उक्त अभिव्यक्तिले यु...

barnanmedia.com३१ हप्ता अघि

मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित

मध्यपूर्वमा जारी युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण, प्रतिआक्रमण र आर्थिक असर एकैसाथ तीव्र बनेका छन् । इजरायल, इरान, लेबनान र खाडी क्षेत्रसम्म फैलिएको द्वन्द्वले क्षेत्रीय सुरक्षामात्र नभइ, विश्व...

barnanmedia.com३१ हप्ता अघि

इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न प्ररित गर्दै मुलुकको पूर्वाधार पुनःस्थापना गर्न राष्ट्रव्यापी अभियानको आह्वान गर्नु भएको छ । इस्लामिक गणतन्त्...

barnanmedia.com३१ हप्ता अघि

आर्टेमिस–२ः चन्द्र यात्रामा मानवको पुनरागमन

आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत चन्द्रमाको परिक्रमा गर्ने ऐतिहासिक यात्रामा प्रस्थान गरे...

barnanmedia.com३१ हप्ता अघि

भारतको रक्षा निर्यात चार अर्ब डलरको नयाँ उचाइमा

भारतको रक्षा निर्यात गत आर्थिक वर्षमा चार अर्ब डलरभन्दा बढी पुगेको छ । यो देशको स्वदेशी हतियार उत्पादन र निर्यातमा एक नयाँ माइलस्टोनको सङ्केत हो । रक्षा मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्क अनुस...

barnanmedia.com३१ हप्ता अघि

सपना मल्लले चाल्नुपर्ने न्यायिक सुधारको पहिलो कदम: मुख्य रजिस्ट्रार पद खारेज

सर्वोच्च अदालतमा मुख्य रजिस्ट्रार पदको औचित्य आज गम्भीर प्रश्नको घेरामा छ । यो पद न प्रशासनिक सुधारको उपज हो, न न्यायिक दक्षताको आवश्यकता । बरु शक्ति, पहुँच र व्यक्तिगत स्वार्थको उत्पादन हो । राज्...

barnanmedia.com३१ हप्ता अघि

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध सम्बन्धी विषयमा अमेरिकी जनतालाई सम्बोधन गरेलगत्...

barnanmedia.com३१ हप्ता अघि

यदि अमेरिकी पैदल सेना आइपुगे भने यो इरानको तयारी हो, गालिबाफले व्याख्या गरे

अमेरिकी स्थल आक्रमणको बारेमा अड्कलबाजी भइरहेको बेला, एक शीर्ष इरानी नेताले कडा चेतावनी दिएका छन्। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले लाखौं इरानीहरू आफ्नो देशको रक्षा गर्न तयार रहेको बताएक...

barnanmedia.com३१ हप्ता अघि

'अमेरिका र इजरायललाई मेरो सन्देश स्पष्ट छ', एन्टोनियो गुटेरेसले के भने?

न्यूयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान युद्ध तुरुन्तै रोक्न र सबै पक्षहरूलाई युद्धविराम गर्न आह्वान गरे। उनले विश्व "ठूलो युद्धको संघारमा" रहेको...

barnanmedia.com३१ हप्ता अघि

फ्रान्सेली राष्ट्रपतिकी श्रीमतीको बारेमा ट्रम्पले के भने, जसको जवाफमा म्याक्रोंले दिए?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धलाई लिएर फ्रान्सलाई निशाना बनाएका छन् र द्वन्द्वमा पर्याप्त सहयोग नगरेको बताएका छन्। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंको बारेमा पनि व्यक्तिग...

barnanmedia.com३१ हप्ता अघि

संविधान निर्माण गरेका शक्तिहरू एकताबद्ध हुनुपर्छ: संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्तिहरू राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकताबद्ध हुनुपर्ने बताएका छन् । पार्टी केन्द्र...

deshsanchar.com३१ हप्ता अघि

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ ।

barnanmedia.com३१ हप्ता अघि

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभएको छ । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उहाँ आज साँझ आफ्नो टोलीसहित विमानस्थल पुग्नुभएको हो । सर्वसाधारणले विमानस्थल...

barnanmedia.com३१ हप्ता अघि

एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ...

barnanmedia.com३१ हप्ता अघि

एमालेका संसदीय घटना सम्बन्धमा ८ वटा प्रश्न उठाए (पूर्णपाठ)

नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ गतेको घटना सम्बन्धमा ८ वटा प्रश्न उठाएका छन्। बिहीबार संसद बैठकमा सम्बोधन गर्नेक्रममा एमाले कार्यवाहक अध्यक्ष समेत रहेका बादलले...

barnanmedia.com३१ हप्ता अघि

ग्यासमा ४१६ रुपैयाँ घाटा भए पनि निगमले बढाएन मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन । प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि निगमले आम ...

barnanmedia.com३१ हप्ता अघि

रास्वपाले सभामुखमा डीपी अर्यालको नाम प्रस्ताव गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखका लागि उपसभापति डीपी अर्यालको नाम प्रस्ताव गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको सत्तारुढ रास्वपा संसदीय दलको बैठकमा अर्यालको नाम प्रस्ताव गर्ने नि...

barnanmedia.com३१ हप्ता अघि

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसद्वारा समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ । कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनाको सन्दर्...

baahrakhari.com३१ हप्ता अघि

आईपीएल २०२६ : सनराइजर्सले दर्ता गर्‍यो पहिलो जित

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पहिलो जित दर्ता गरेको छ । यो जितसँगै सनराइजर्सले दुई खेलबाट तालिकामा पहिलो दुई अंक...

barnanmedia.com३१ हप्ता अघि

के कसुरमा पक्राउ परेका हुन् व्यवसायी भट्ट ?

सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले व्यवसायी दिपक भट्टलाई पक्राउ गरेको छ। बिहीबार उनलाई नक्सालस्थित कार्यालयबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एआइजी मनोज केसीले जानकारी दिए। ...

barnanmedia.com३१ हप्ता अघि

सरकारी कार्यालयमा बिचौलियारहित नागरिकमैत्री सेवा

नेपाल प्रहरीले बिचौलियारहित, नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनासहित कार्य प्रारम्भ गरेको छ। यसका लागि प्रहरीले देशभर मातहतका निकायमा परिपत्र गरी कारबाही अघि बढाएको हो। प्रचलित कान...

deshsanchar.com३१ हप्ता अघि

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको...

barnanmedia.com३१ हप्ता अघि

सातै प्रदेशमा ‘अटिजम’ भएका बालबालिकाका लागि नमुना विद्यालय स्थापना गरिने

सरकारले सातै प्रदेशमा ‘अटिजम’ भएका बालबालिकाका लागि नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) का अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजि...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको