मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

एसइई परीक्षा २०८२ साल चैत्र १९ गतेदेखि सञ्चालन भएको हो। परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने र देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको छ ।
चैत्र २६ गते ऐच्छिक द्वितिय विषयका परीक्षाहरु हुँदैछन् ।
प्राविधिकतर्फ दुग्ध उत्पादन प्रविधि / खाद्य बाली उत्पादन / कम्प्युटर हार्डवेयर / इलेक्ट्रोनिक्स मर्मत र मर्मतसम्भार / राजमार्ग इन्जिनियरिङ / आधारभूत इलेक्ट्रोनिक्स / नेपाली लोक संगीत/ जलचर र मत्स्यपालन / विद्युत व्यवस्थापन र उपकरण / कम्प्युटर नेटवर्क / इन्जिनियरिङ सर्वेक्षण (प्राविधिक) / दोस्रो ऐच्छिक पत्र (वेद विद्याश्रम) का सबै विषयहरू का परीक्षाहरु हुदैछन् ।
यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।




२६ चैत, काठमाडौं । मुकुल चौधरीले शानदार ब्याटिङ गर्दै अर्धशतक बनाएपछि लखनउ सुपर जायन्ट्सले आईपीएल २०२६ मा कोलकाता नाइट राइडर्स विरुद्ध रोमाञ्चक जित निकालेको छ । कोलकाताले दिएको १८२ रनको लक्ष्य लखन...
काठमाडाैँ । मुकुल चौधरी र आयुष बडोनीको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ । अन्तिम बलसम्म चलेको...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि उल्लेख्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने...

काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्ध...

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँल...

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ मूल्य बढेको छ ।

कञ्चनपुर – यहाँको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
२६ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को दोस्रो क्वालिफायरमा गोल्डेनगेट बास्केटबल क्लबले टाइम्स बास्केटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । त्रिपुरेश्वर...