मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

एसइई परीक्षा २०८२ साल चैत्र १९ गतेदेखि सञ्चालन भएको हो। परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने र देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको छ ।
तालिका अनुसार चैत २५ गते एच्छिक प्रथम विषयका जाँचहरु हुँदैछन् । प्राविधिक तर्फ पशु स्वास्थ्य / औद्योगिक कृषि र माछा संस्कृति / C++ प्रयोग गरेर डेटा विज्ञान र OOP अवधारणा / भवन निर्माण र रेखाचित्र / विद्युतीय मेसिन / शास्त्रीय संगीत का परीक्षाहरु हुनेछन् ।
वेद बिधाश्रम तर्फ वेद वा नीतिशास्त्र का परीक्षाहरु हुदैछन् ।
यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।





अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । आज यहाँ विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका लागि...

रुपन्देही । बर्दियाको बासगढी नगरपालिकाका कार्यवाहक मेयरले पत्रकारले अनावश्यक प्रश्न सोधेको भन्दै हातपात गरेपछि विवाद बढेको छ । बर्दियाको बाँसगढी नगरपालिका–५ मा निर्माण हुन लागेको सेभ हाउसको विषयमा...
ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा छुरा प्रहारबाट घाइते भएका दुवै युवकको मृत्यु भएको छ। बुधबार राति दरबार स्क्वायरको कृष्ण मन्दिर अगाडि दुई जनामाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट ललितपुरको...

काठमाडौँ। ललितपुरको पाटनस्थित कृष्णमन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । चक्कु प्रहारबाट झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङ घाइते भएका ...

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति ८ बजेतिर दु...
राखेप भन्छ-‘सरोकारवालासँग सहमतिमा समाधान खोज्नु पर्छ’ काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेखेर निर्वाचन प्रक्रियामा आफूले चालेको कद...

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा बुधबार साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका छन् । मुस्ताङबाट पोखरा जाँदै गरेको ग२ख १४५७ नम्बरको बस र भैरहवाब...

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते दुई जनाको मृत्यु भएको छ ।