२०८२ चैत २५ का समाचार
अप्रिल ८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जयन्दु बाल सुधारगृहलाई खेलकुद सामग्री
विश्व खेलकुद दिवसको अवसरमा गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाँकेको डुडुवा –६ मा रहेको जयन्दु बाल सुधारगृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । सुधार गृहमा रहेका बालकहरुलाई विभिन्न खेल खेल्न सह...
आईपीएलमा राजस्थान रोयल्सको लगातार तेस्रो जित
२५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित निकालेको छ । मंगलबार राति ढिला सुरु भएर मध्यरातपछि सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित ग...

अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण
इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेको समाचार सार्वजनिक भएको छ । इरानको मेहर समाचार एजेन्सीका अनुसार ‘अमेरिकी–जायोनिस्ट शत्रुले खार्ग टापुमा धेरै आक्रमण गरेक...

इरानमाथि हमलाको समयसीमा १० दिन धकेल्न ट्रम्पलाई पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले इरानमाथि हमलाको समयसीमा धकेल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् । कुटनीतिक प्रयत्नको सार्थकताका लागि हमलाको समय पछि धकेल्न उनले...

पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गरेको छ र आफ्ना युवाहरूलाई सुरक्षाका लागि सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ । ...

इरानमाथि आणविक हमलाको संशयबारे ह्वाइट हाउस- यो योजना राष्ट्रपतिलाई मात्रै जानकारी छ
काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सका अभिव्यक्तिले इरानविरुद्ध आणविक हमला गर्न खोजेको संशय प्रकट भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना सर्त नमाने इरानी...
मुम्बईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा
मुम्बईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्स लाई २७ रनले पराजित गरेको छ। गुवाहाटीमा मंगलबार वर्षाका कारण खेल ढिलो सु...

कतारले रोक्यो इरानी क्षेप्यास्त्र, कुवेतमा घरबाहिर निस्कन बन्देज
काठमाडौं । कतारले आफ्नो सीमातर्फ आउँदै गरेको इरानी क्षेप्यास्त्र रोकेको छ । कतारी सैन्य बलले क्षेप्यास्त्र रोकेको जानकारी दिएको छ । कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत भनेको छ,''हामीले क...

अघिल्लो सरकारले भागबन्डामा नियुक्त गरेका ६ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन कांग्रेस-एमाले गठबन्धन सरकारले भागबण्डामा नियुक्त गरेका राजदूतलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकल...

तेल र ग्यास आपूर्ति अवरुद्ध गर्ने इरानको कडा चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति ‘एउटा सभ्यता ध्वस्त हुनेछ’ भनी धम्कीपूर्ण बयान दिएपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले कडा प्रतिक्रिया जनाएको छ । आईआरजीसीले सरकारी सञ...

अमेरिकासँग जारी युद्ध अन्त्य गर्न इरानले पठायो पाकिस्तानलाई शान्ति प्रस्ताव
इरानले अमेरिकासँग जारी युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने लक्ष्य राखेर पाकिस्तानलाई शान्ति प्रस्ताव पठाएको छ। दुई देशबिचको वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ। समाचार एजेन्सी आईआरएनएका अनुसार इ...

महासंघमा उदीयमान उद्योगी बलराम सापकोटाको दाबेदारी: निजी क्षेत्रको सशक्त आवाज बन्ने अठोट
छोटो समयमै लोभलाग्दो व्यावसायिक सफलता र ख्याति हासिल गर्न सफल युवा व्यवसायी बलराम सापकोटाले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औं वार्षिक साधारण सभा तथा अधिवेशनका लागि एशोसिएट (खुला) तर्फ कार्यक...

बालेन र सुदनले जोस र होसको सन्तुलन कति मिलाए त ?
यही चैत १३ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो उत्तराधिकार बालेन्द्र शाहलाई सुम्पिँदै एउटा महत्त्वपूर्ण सन्देश सामाजिक सञ्जालमार्फत दिएकी थिइन् । उनले लेखेकी थिइन्, 'नवनियुक्त प्रधानमन...

तीन फर्मलाई जरिवाना
काठमाडौँ, २५ चैतः नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कु...

वृद्धलाई कुटपिट गर्ने पक्राउ
सार्वजनिक स्थानमा एक बृद्ध मानिसलाई कुटपीट गरेको अभियोगमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा देखिएको काठमाडौंको वसन्तपुर क्षेत्रमा वृद्ध देखिने मानिसलाई कुटपिट गरेको भिडियोका स...

विर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकार भारतका सीमावर्ती प्रान्त पश्चिम बङ्गाल र बिहारका पर्यटकलाई आकर्षित गर्ने प्रवर्द्धनात्मक कार्यक्रममा अग्रसर रहेको बताउनुभएको छ...

भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा भूमे पूजामा सयौँ वर्ष पुरानो परम्परा र संस्कृतिलाई निरन्तरता दिइएको छ । आधुनिकताको प्रभावले मौलिककला र संस्कृति हराएर जान थालेको अवस्थामा चिमखोलावासीले भ...

नारायणी नदीमा पर्यटन काव्य उत्सव
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा दुई दिनसम्म चलेको ‘राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२’ सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका र गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा नारायणी नद...

पर्यटकको रोजाइमा तीनकुने पोखरी
इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीय...

होर्मुज स्ट्रेट: संयुक्त राष्ट्रसंघमा बहराइनले पेश गरेको प्रस्तावलाई चीनले भिटो गर्यो
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा खाडी देशहरूले प्रस्तुत गरेको मस्यौदा प्रस्तावलाई रुस र चीनले भिटो गरेका छन्। यसले होर्मुजको जलडमरूको रक्षा गर्न संयुक्त रक्षात्मक प्रयासहरूलाई सुदृढ पार्न आह्वान ग...

इरानमाथिको आक्रमणको बारेमा इजरायली प्रधानमन्त्री नेतान्याहूको भिडियो सन्देश, के भने?
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले इरानको रेलवे र पुलहरूमा आक्रमण गरेको बताएका छन्। "हिजो हामीले यातायात विमान र दर्जनौं हेलिकप्टरहरू ध्वस्त पार्यौं, जबकि आज हामीले क्रान्तिकारी...

इरानले अमेरिका-इजरायली आक्रमणमा मारिएका विद्यार्थी र शिक्षकहरूको संख्याको तथ्याङ्क जारी गर्यो
इरानको शिक्षा मन्त्रालयका अनुसार अमेरिका-इजरायली आक्रमणमा हालसम्म २३८ विद्यार्थी र ४९ शिक्षक मारिएका छन्। बीबीसी फारसी सेवाका अनुसार, शिक्षा मन्त्रालयले आफ्नो पछिल्लो तथ्याङ्कमा भनेको छ कि इरानसँग...
बायर्नसँग रियल म्याड्रिड पराजित
बायर्नसँग रियल म्याड्रिड पराजित एजेन्सी – चोट मुक्त भएर फर्किएका हेरी केनले शानदार गोल गर्दै बायर्न म्युनिखलाई च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलमा रियल म्याड्रिडविरुद्ध २-१ को अग्रता दिला...

ट्रम्पको धम्की विरूद्ध मानव साङ्लो बनाउँदै इरानीहरू
खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ ह...

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन
गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन् । उनले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालास...

नवनियुक्त डेपुटी गभर्नर पण्डितले शपथ ग्रहण लगत्तै गरे पदबहाली
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार शपथ ग्रहण गरे लगत्तै पदबहाली गरेका छन्। मंगलबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै पण्डितले पदबहाली...

संविधान संशोधन कार्यदलमा रास्वपाबाट आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा सांसद मोहनलाल आचार्यलाई पठाएको छ । सरकारले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गर...

इरानलाई ट्रम्पको धम्की– ‘आज राति एउटा सम्पूर्ण सभ्यता मर्नेछ’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सीधा चेतावनी दिँदै मंगलबार राति “एउटा पूरै सभ्यता समाप्त हुन सक्ने” बताएका छन्। ट्रम्पले इरानलाई सम्झौता गर्न वाशिङ्टन समयअनुसार मंगलबार राति ८ बजेसम्मक...

इरान युद्ध : ट्रम्पद्वारा नागरिक पूर्वाधारमा आक्रमण गर्ने धम्की फिर्ता
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका पुल, पावर प्लान्ट र नागरिक लक्ष्यहरूमा आक्रमण गर्ने आफ्नो कडा धम्कीबाट पछि हट्ने बताएका छन्। इरानले दुई हप्ताको युद्धविराम र रणनीतिक महत्त्वको 'स्ट्रेट अफ...

इजरायलमा रहेका नेपालीलाई दूतावासको विशेष अनुरोध, सुरक्षित र सतर्क रहन आग्रह
काठमाडौँ- मध्यपूर्वमा बढ्दो तनाव र युद्धको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एक अत्यन्त जरुरी सूचना जारी गरेको छ।

ट्रम्पद्वारा इरानसँग दुई साताको युद्धविराम घोषणा, ‘स्ट्रेट अफ हर्मुज’ खोल्नुपर्ने सर्त
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको बमबारी र आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्ने घोषणा गरेका छन्। पाकिस्तानको नेतृत्वसँगको वार्तापछि ट्रम्पले यो कदम चालेका हुन्।

अमेरिका–इरानबीच दुई हप्ताका लागि ‘युद्ध–विराम’
वासिङ्टन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच दुई हप्ताका लागि युद्ध–विराम भएको घोषणा गरेका छन् । नेपाली समय अनुसार अहिले बिहान करिव चार बजेको समयमा राष्ट्रपति ट्रम्पले सामाजिक...

ट्रम्पलाई पदबाट हटाउन अमेरिकी सांसदहरूको माग
अमेरिकी सांसदहरूले राष्ट्रपति डनल्ड ट्रम्प लाई पदबाट हटाउन संविधानको २५औं संशोधन लागू गर्न माग गरेका छन् । उक्त संशोधनमा राष्ट्रपतिले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा सत्ता हस्तान्तरण गर...

एक वर्षमा सात हजार ५४७ विपद्का घटना
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, एक वर्षको अवधिमा देशभर सात हजार ५४७ विपद्का घटना भएका छन् । विपद्का कारण १३ हजार ५०४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भए...
३४ समाचार देखाइएको