२०८२ चैत २६ का समाचार
अप्रिल ९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मोनालिशा ‘गिफ्ट अफ चेस’ की नेपाल एम्बासडर
मोनालिशा ‘गिफ्ट अफ चेस’ की नेपाल एम्बासडर काठमाडौं (हाम्रो खेलकुद)- अमेरिकी संस्था द गिफ्ट अफ चेसले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई नेपालका लागि एम्बासडर घोषणा गरेको छ। न्यूयोर्क...
आईपीएलमा दिल्लीविरुद्ध गुजरातको रोमाञ्चक जित
काठमाडौं । गुजरात टाईटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सवरुद्ध रोमाञ्चक जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा गुजरात एक रनले विजयी भएको हो । यो जितसँगै गुजरातले प्र...
रोमाञ्चक खेलमा गुजरात टाइटन्सको १ रनको जित, दिल्ली क्यापिटल्स चुक्यो
काठमाडौँ । बुधबार सम्पन्न आईपीएलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई मात्र १ रनको झिनो अन्तरले पराजित गरेको छ । उच्च स्कोर बनेको खेलमा अन्तिम बलसम्म दुवै टोलीको जितको सम्भावना रहेको थियो । टस ...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री ...

असारसम्म दोजाम कर्णाली नदीमा स्टिल ट्रष्ट मोटरेवल पुल निर्माण गरिने
हुम्ला – सम्झौता भएको चार वर्षपछि कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदीमाथि स्टिल ट्रष्ट मोटरेवल पुलको काम धमाधम भइरहेको छ।

युद्धविराम गराएपछि इरानका राष्ट्रपतिलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बुधबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनमा कुरा गरेका छन्। प्रधानमन्त्री सरिफले एक्स पोस्टमार्फत युद्धविराम र आगामी वार्ताका विषयमा इरानका राष्ट्रपति...

आफ्ना सबै सल्लाहकारको इच्छाविपरीत युद्धमा होमिएका थिए ट्रम्प
फेब्रुअरी ११ का दिन बिहान ११ बजे इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु चढेको कालो गाडी ह्वाइट हाउस आइपुग्यो। रिपोर्टरहरूले नदेख्नेगरी उनलाई भित्र छिराइयो। पहिले अमेरिकी र इजरायली अधिकारीहरू क्य...

अमेरिकाका रक्षामन्त्रीको दाबी: ‘इरानले युद्धविरामको भिख माग्यो’
अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले इरानले ‘युद्धविरामको भिख मागेको’ दाबी गरेका छन्। मंगलबार राति अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम सम्झौता भएपछि अमेरिकी रक्षामन्त्रीले यसका लागि इरानल...

युद्धविराम घोषणापछि इरानमा उल्लास
अन्तत: मंगलबार राति अमेरिका र इरानबिच २ हप्ता युद्धविराम गर्ने सहमति भएको छ। युद्धविरामको घोषणा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। साथै इरानले पनि युद्धविराम सम्झौता भएको पुष्टि गर...

इरानसँग युद्धविराम सम्झौतापछि ट्रम्पले भने: आज विश्व शान्तिका लागि ठुलो दिन
युद्धविरामपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने र अमेरिकाले सहयोग गर्ने बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘आज विश्व शान्तिका लागि ठुलो दिन हो। इरा...

आफ्नो सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी गरेको देउवाको दाबी
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्र...

दलित समुदायसँगको क्षमायाचनालाई संस्थागत सुधारसँग जोड्नुपर्छः इन्सेक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सरकारले दलित समुदायसँग गरेको क्षमायाचनालाई प्रतीकात्मक कार्यमा सीमित नराखी त्यसलाई नीतिगत, कानुनी तथा संस्थागत सुधारसँग जोड्नुपर्नेमा जोड दिएको छ । इन्से...

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
काठमाडौँ, २६ चैतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी के...

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’
काठमाडौँ, २६ चैतः विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस व...

युवामा बढ्दो मानसिक सङ्कट रोक्न अष्ट्रेलियाको पहल
अष्ट्रेलियाले युवाहरूमा बढ्दो मानसिक स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न पहिलो पटक चिकित्सकीय अभ्याससम्बन्धी मार्गदर्शन जारी गरेको छ । देशभर आत्महानिको उद्देश्यले अस्पताल भर्ना हुने घटनाहरू बढ्दै गएपछि...

८ जनालाई विद्युत् प्राधिकरणमा रोजगारी, २७ परिवारको प्रक्रिया अघि बढ्यो
नेपाल विद्युत प्राधिकरणमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढेको छ। प्राधिकरण सञ्चालक समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो। ऊ...

कर्नाटक उपचुनाव: सिद्धरामय्याले ग्यारेन्टी योजनाको मुद्दामा निर्वाचन आयोगलाई प्रश्न गरे
कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले निर्वाचन आयोगको आलोचना गरेका छन्। वास्तवमा, निर्वाचन आयोगले दाभानगेरे र बागलकोट जिल्लाहरूमा राज्यको ग्यारेन्टी योजनाहरूको बारेमा जानकारी मागेको छ, जहाँ बिहीबा...

बंगलादेशले युद्धविरामको स्वागत गर्यो, तर पाकिस्तानको नाम लिएन
बंगलादेशको विदेश मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको स्वागत गरेको छ। प्रेस विज्ञप्तिमा भनिएको छ , "मध्यपूर्वमा जारी द्वन्द्वमा अस्थायी युद्धविरामको बंगलादेशले स्वागत गर्द...

अन्तरिक्ष यात्राका लागि रुसको नयाँ प्रविधि परीक्षणमा
रुसले अन्तरिक्ष यात्राका लागि विकसित गरिएको नयाँ विद्युतीय इन्जिनको नमुना परीक्षण सुरु गरेको छ। राष्ट्रिय अनुसन्धान केन्द्रले जनाएको अनुसार, यो इन्जिन विशेष रूपमा अन्तरिक्षको वातावरण जस्तै अवस्था ...
राहुल र मिलरको शानदार ब्याटिङका बाबजुद गुजरातसँग दिल्ली १ रनले पराजित
केएल राहुल र डेभिड शानदार ब्याटिङ गरेपनि पर्याप्त नहुँदा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पहिलो हार बेहोरेको छ । बुधबार भएको खेलमा गुजरात टाइटन्सले दिल्लीलाई १ रनले हराउँद...

दीपक खड्कामाथि धरपकड र अनुसन्धानमा कानुनी रुपमा त्रुटि नै त्रुटि,
अहिले नेपालमा राजनीतिक दलका नेताहरूमाथि चलाइएको धरपकडले राज्यको विधि, कानुन र लोकतान्त्रिक मर्यादामाथि सिधै प्रहार गरिरहेको छ । भीआईपी पक्राउ गर्ने नाममा कानुनलाई खुला रूपमा तामेलीमा राखिएको छ । क...

बालेनलाई बेलायती प्रधानमन्त्रीको पत्र ?
काठमाडौँस्थित बेलायती राजदूत रोब फेनले बुधबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भेटी बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले पठाएको बधाई सन्देश हस्तान्तरण गरे। बेलायतले नेपालमा पछिल्लो समय द...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिए...

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दुई दाजुभाइको हत्या
काठमाडौँ- ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दुई जना दाजुभाइको विभत्स हत्या भएको छ।

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते
जुम्ला- जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रतिनिधिसभाकाे उपसभामुख पदको निर्वाचन शुक्रबार हुने
प्रतिनिधिसभाकाे उपसभामुख पदको निर्वाचन शुक्रबार हुने भएकाे छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली बमोजिम उपसभामुख पदको निर्वाचन शुक्रबारका लागि ताेकेका हुन् । प्रतिनिधिसभाको बुधबारका...

सातै प्रदेशमा वर्षा
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम ...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै
काठमाडौं । नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै जानकारी दिने भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्ष...

बेलायती प्रधानमन्त्री र ईयू आयोगका अध्यक्षद्वारा अमेरिका, इजरायल र इरानबीचको युद्धविरामको स्वागत
बेलायती प्रधानमन्त्री केयर स्टारमरले इन्स्टाग्राममा एक पोस्ट गर्दै अमेरिका, इजरायल र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन्। "म रातारात भएको युद्धविराम सम्झौताको स्वागत गर्दछु, जसले क्...

देशभरका झण्डै साढे ११ हजार सहकारी संस्था केन्द्रीय नियमन
देशभरका झण्डै साढे ११ हजार सहकारी संस्था केन्द्रीय नियमन दायरामा आएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको तथ्यांक अनुसार ११ हजार ६ सय ४८ सहकारी संस्थाहरू ‘फाइनान्सियल कोअपरेटिभ रेगुलेसन सिस्ट...

पाकिस्तानको मध्यस्थता: शुक्रबार अमेरिका–इरान वार्ता इस्लामावादमा
पाकिस्तानले अमेरिका र इरानबीच भएको युद्धविरामपछि थप वार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डललाई शुक्रबार इस्लामावादमा स्वागत गर्ने भएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमार्...
३१ समाचार देखाइएको