नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास नग...

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ मा सवारी दुर्घटना हुँदा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घ...

त्रिशूली (नुवाकोट)। रसुवाको गत्लाङबाट काठमाडौं जाँदै गरेको बस आज उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना हुदाँ २० जना घाइते भएका छन्।

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ । स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परी कम्तीमा ३७ जन...

हुम्ला – हिमाली जिल्ला हुम्लामा आयुर्वेद उपचार पद्धतिमा बिरामीको आकर्षण बढ्दै गएको छ। सबै खाले रोगको उपचार गर्दा औषधीहरु निशुल्क पाउने र अन्य असर नपर्ने जानकारी पाइने भएपछि बर्षेनी आयुर्वेद स्वास्थ...
काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय नेपाल पौडी टोली भोलि रोमानियाको ओटोपेनी जाने भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवकिशोर साह सुडीसँग निजी बन्दुक रहेको खुलासा भएको छ। मन्त्री सुडीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा १२ बोरको बन्दुक...

प्रधान्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति ढिला हुनुको कारण खुलाएका छन्। बिहीबार ललितपुरमा राष्ट्रिय न्यायिक प्रतिष्ठानले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले न्याय परिषद...