मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन २९ को विवरण
आज

२०८२ साउन २९ का समाचार

अगस्त १४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६४ हप्ता अघि

१२ बजे १२ समाचार: एमाले बैठकमा ‘तमासा’, १३ दिनदेखि ठप्प रसुवागढी सडक कहिले आउँछ सञ्चालनमा ?

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एमाले बैठकमा ‘तमासा’ नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश समितिको बैठक ...

ratopati.com६४ हप्ता अघि

पुटिनसँग छिट्टै दोस्रो बैठक हुनसक्छ: ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार अलास्कामा हुने पहिलो बैठक सफल भए तत्काल दोस्रो बैठक आयोजना हुन सक्ने बताएका छन् । वासिङ्टनस्थित केनेडी से...

ratopati.com६४ हप्ता अघि

इलाममा एक सय ४६ मिलिमिटर वर्षा, राति पश्चिममा मनसुन सक्रिय

काठमाडौँ। मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ...

ratopati.com६४ हप्ता अघि

सचिन तेन्दुलकरका छोरा अर्जुनले गरे इन्गेजमेन्ट

काठमाडौँ । भारतीय क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले बुधबार सानिया चन्दोकसँग इन्गेजमेन्ट गरेका छन्। सानिया मुम्बईका प्रख्यात व्यवसायी रवि घाइकी नातिनी हुन्। इन्गेजमेन्ट...

ratopati.com६४ हप्ता अघि

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

कञ्चनपुर । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण अगाडि बढाएको छ । नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा पाहुना घर निर्माण अन्ति...

ratopati.com६४ हप्ता अघि

भारतीय स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा वीरगन्जमा ‘कथाकली’ नृत्य

वीरगन्ज । भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा वीरगन्जमा बुधबार भारतीय कला संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ । काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीर...

ratopati.com६४ हप्ता अघि

पिएसजीले जित्यो सुपर कपको उपाधि

काठमाडौँ । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले अविश्वसनीय ढङ्गले खेल पल्टाउँदै क्लब इतिहासमै पहिलो पटक युइएफए सुपर कप जितेको छ। इटालीको ब्लूनर्जी स्टेडियममा नेपाली समयअनुसार बिहिबार बिहान भएको खेलमा च्...

ratopati.com६४ हप्ता अघि

दक्षिण कोरियामा रोजगारीमा वृद्धि: जुलाईमा एक लाख ७१ हजारले रोजगारी पाए

सउल । दक्षिण कोरियामा वृद्ध व्यक्तिहरूका लागि रोजगारीको अवसर वृद्धि भएसँगै, सात महिनासम्म लगातार रोजगारीको दरमा वृद्धि देखिएको छ । दक्षिण कोरियाको तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसा...

barnanmedia.com६४ हप्ता अघि

प्रचण्डका प्रिय कार्यकर्ताले कुम्लाएको ८०० रोपनी जग्गा सरकारीकरण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रिय कार्यकर्ता हुन् रेवतराज पुरी (गगन पुरी)। झापाका पुरी माओवादी कोशी प्रदेश कमिटीका पूर्वकोषाध्यक्ष र झापा जिल्लाका प्रभावशाली स्थानीय नेता हुन्। प्रच...

barnanmedia.com६४ हप्ता अघि

इरान विरुद्ध ठूलो कदम चाल्ने तयारीमा बेलायत, फ्रान्स र जर्मनी

बेलायत, फ्रान्स र जर्मनीले इरान विरुद्ध ठूलो कदम चाल्ने तयारी गरिरहेका छन् तर यसका लागि उनीहरूले इरानलाई समयसीमा पनि दिएका छन्। यी तीन देशहरूले संयुक्त राष्ट्र संघलाई बताएका छन् कि यदि इरानले अगस्...

barnanmedia.com६४ हप्ता अघि

संयुक्त राष्ट्रसंघले भन्यो, 'पत्रकारमाथि इजरायलको आक्रमण अन्तर्राष्ट्रिय कानूनको घोर उल्लङ्घन हो'

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले गाजामा छ जना पत्रकारको हत्या गर्ने इजरायली आक्रमणको निन्दा गरेको छ। यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घनको रूपमा पनि वर्णन गरिएको छ। आइतबार इज...

barnanmedia.com६४ हप्ता अघि

बाइस लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक पक्राउ

बाँकेको नेपालगञ्जबाट प्रहरीले स्रोत नखुलेको रु २२ लाख बढी नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद ...

barnanmedia.com६४ हप्ता अघि

‘घरेलु बालश्रम रोक्न स्थानीय सरकार जिम्मेवार’

काठमाडौँ उपत्यकामा घरेलु क्षेत्रमा काम गर्ने बालबालिकाको अवस्था, कारक तत्व र अनुभवको खोजी समेटेर तयार पारेको ‘काठमाडौँ उपत्यकामा घरेलु बालश्रमिकको जीवन’ बुधबार यहाँ सार्वजनिक गरिएको छ । घरेलु बालब...

barnanmedia.com६४ हप्ता अघि

वर्षायाममा पनि कालीगण्डकीमा अवैध दोहन

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ मा हरेक वर्षायामको असारदेखि भदौ महिनाको मसान्तसम्म नदीजन्य निर्माण सामग्री उत्खनन सङ्कलन तथा घाटगद्दी गर्ने कार्य गर्न नपाइने उल्लेख गरिएको छ । यो प्रावधान...

barnanmedia.com६४ हप्ता अघि

युनिसेफद्वारा २०० अफगान किशोरीलक्षित व्यावसायिक तालिम सुरु

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले औपचारिक शिक्षाबाट वञ्चित रहेका अफगान किशोरीलाई सशक्त बनाउने उद्देश्यले हेरात प्रान्तमा २०० किशोरीहरुको लागि व्यावसायिक ...

barnanmedia.com६४ हप्ता अघि

गाजा आक्रमणको नयाँ योजना विफल भइसकेको न्युजिल्यान्डका प्रधानमन्त्रीको भनाइ

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्ध जारी राख्ने प्रयास गरिरहेकोे आरोप लगाउँदै थप युद्धको ‘षड्यन्त्र’ विफल भएको बताउनुभएको छ । ...

barnanmedia.com६४ हप्ता अघि

तीस हजारभन्दा बढी अफगानी स्वदेश फिर्ता

पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा बढी अफगान नागरिकहरूलाई एक महिनाभन्दा कम समयमा अफगानिस्तान फिर्ता पठाइएको पाकिस्तानी पत्रिका डनले जनाएको छ । यसअघि पाकिस्तान सरकारले प...

barnanmedia.com६४ हप्ता अघि

ब्राजिलको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु

ब्राजिलका अधिकारीहरूले दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा छ जना पुरुष र तीन जना महिलासहित नौ जनाको मृत्यु भएको जनाएका छन् । अग्निनियन्त्रण विभागका प्रवक्ता...

barnanmedia.com६४ हप्ता अघि

इराक र सिरियाबीच ऊर्जा क्षेत्रको सहकार्यमा छलफल

इराकका तेलमन्त्री हायान अब्दुल घानी र बग्दाद भ्रमणमा रहेका सिरियाली ऊर्जा मन्त्री मोहम्मद अल–बशीरबीच मङ्गलबार एक महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । भेटमा दुबै पक्षले तेल, ग्यास तथा ऊर्जा क्षेत्र...

ratopati.com६४ हप्ता अघि

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

भीमदत्त । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्...

barnanmedia.com६४ हप्ता अघि

इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुंगा दुर्घटना, २० जनाको मृत्यु

बुधबार इटालीको लाम्पेदुसा टापुको नजिक समुद्रमा एक डुंगा पल्टिँदा कम्तीमा २० जना आप्रवासीले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर ) ले जन...

deshsanchar.com६४ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भ...

barnanmedia.com६४ हप्ता अघि

रुसले पूर्वी युक्रेनका दुई गाउँ नियन्त्रणमा लिएको दाबी

रुसको सेनाले पूर्वी युक्रेनको डोब्रोपिलिया नजिकका दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ । डोब्रोपिलिया पूर्वी युक्रेनको एउटा पुरानो कोइला खानी क्षेत्र हो, जुन हालसम्म युक्रेनी सरकारको नियन्त्रणमै...

barnanmedia.com६४ हप्ता अघि

गाजामा कुपोषणका कारण मृत्यु हुनेको संख्या २२७ पुग्यो ः संयुक्त राष्ट्रसंघ

गाजाका स्वास्थ्य अधिकारीहरूले पछिल्ला २४ घण्टामा कुपोषण र भोकमरीका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी दिनुभएका छन् । यससँगै गत वर्षको अक्टोबर महिनादेखि हालसम्म कुपोषणसम्बन्धी मृत्यु हुनेको संख्...

barnanmedia.com६४ हप्ता अघि

दुर्गा प्रसाईको ध्यान प्रेस काउन्सिलतिर !

काठमाडौं । प्रेस काउन्सिल नेपालको नेतृत्व चयनमा ढिलाईबाट दुर्गा प्रसाई निकट समूहमा भने खुशीयाली छाएको छ । २ महिनादेखि मिडियाको नियामक निकाय प्रमुख नहुँदा अनुगमन, नियमन र कारवाहीको काम प्रभावित भएको...

ratopati.com६४ हप्ता अघि

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

गोरखा । अचेल किसानलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धान रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा व्यस्त । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्न...

barnanmedia.com६४ हप्ता अघि

रुस-युक्रेन युद्ध अन्त्यको सम्झौता नभए रुसले ‘गम्भीर परिणाम’ भोग्नु पर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका लागि सम्झौता नभए रुसले गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले केनेडी सेन्टरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा ...

rajdhanidaily.com६४ हप्ता अघि

राज्यका तीनवटै अंग प्रमुखबाट ६ महिनादेखि संविधान उल्लंघन

काठमाडौं । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुखहरूकै संलग्नतामा विगत ६ महिनादेखि नेपालको संविधान खुलेआम मिच्ने कार्य जारी छ । प्रधानमन्त्री अध्यक्ष रहने र देशका तीनवटै अंगका प्रमुखहरू स...

barnanmedia.com६४ हप्ता अघि

सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेको घोटाला प्रकरणमा नेकपा माओवादी नेता गगन पुरीसहित कर्मचारी दोषी ठहर

विशेष अदालतले झापा दमकको सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेको घोटाला प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता गगन पुरी भनिने रेवतीराज पुरीसहित कर्मचारीहरूलाई भ्रष्टाचारी ठहर गरेको छ। बुधबार अध्यक्ष ...

rajdhanidaily.com६४ हप्ता अघि

बागमतीको दूध कारखानामा बेथितिः ६ मन्त्री चुपचाप, सातौंको हातमा साँचो

काठमाडौं । बा गमती प्रदेशको दुग्ध विकास बोर्डअन्तर्गत सञ्चालन हुने गरी ५२ करोड रुपैयाँ लगानी भएर अलपत्र दूध कारखाना सञ्चालन गर्र्ने जिम्मेवारी नयाँ कृषिमन्त्रीको काँधमा आएको छ । कृषि तथा पशुपंक्षी ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको