दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।


विश्व फार्मासिस्ट दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
फार्मासिस्टको यो भूमिकालाई उजागर गर्ने र चिकित्सा व्यवसायीहरूलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष विश्व फार्मासिस्ट दिवस मनाइन्छ। फार्मासिस्ट दिवसको इतिहासअन्तर्राष्ट्रिय औषधि महासंघ (FIP) काउन्सिलको स्थापनाको अवसरमा हरेक वर्ष विश्व फार्मासिस्ट दिवस मनाइन्छ । यो महासंघ काउन्सिल सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ (FIP) काउन्सिलले यो दिवस मनाउने घोषणा गरेको थियो।सन् १९१२ को सेप्टेम्बर ५ मा यस संस्थाको स्थापना भएको सम्झनामा हरे वर्ष सेप्टेम्बर २५ मा यस दिवस मनाउने चलन छ ।
विश्व फार्मासिस्ट दिवस २०२५ को नारा "Think Health, Think Pharmacist" भन्न खोज्छ कि स्वास्थ्यको हेरचाहमा फार्मासिस्ट मुख्य साथी हुन्। उनीहरू औषधि दिने मात्र होइन, सही सल्लाह र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छन्।
के तपाईंलाई लाग्छ, फार्मासिस्टले स्वास्थ्यसँग सम्बन्धित राम्रो सुझाव दिन सक्छन् ?
आयोजक
इन्टरनेशनल फार्मास्युटिकल फेडेरेसन ४० लाख भन्दा बढी फार्मास्युटिकल र फार्मास्यूटिकल वैज्ञानिकहरूको प्रतिनिधित्व गर्ने विश्वव्यापी निकाय हो। इन्टरनेशनल फार्मास्युटिकल फेडेरेसन एक गैर(सरकारी संस्था हो जुन १९४८ देखि विश्व स्वास्थ्य संगठनसँग आधिकारिक सम्बन्धमा रहेको छ।






काठमाडौँ। नजिकिएको दसैँमा हवाई यात्रुलाई महँगो भाडा लिएको भन्ने गुनासो आइरहेका बेला हवाई सेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक सङ्घले कम मूल्यमै हवाई टिकट उपलब्ध गराइएको दाबी गरेको छ । सङ्घ...

काठमाडौँ — विशेष महाधिवेशनका लागि केन्द्रीय समिति भंग गरी आफूलाई संयोजक तोक्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा अरू नेताले फरक मत राखेका छन् । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष...

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ ।
९ असोज, काठमाडौं । अहिले एसियाली राष्ट्र फिलिपिन्समा एफआईभिबी पुरुष विश्व भलिबल च्याम्पियनसिप चलिरहेको छ । विश्वकै उत्कृष्ट टिमहरूबीच रोमाञ्चक खेलहरू भइरहेका छन् । भलिबल खेल पारखीहरूका लागि अहिले ...

तुइन खोलाको पहिरो पन्छाएर ५८ घन्टापछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा ल्याइएको छ। यहाँ मंगलबार साँझ ठूलो पहिरो झरेपछि दिउँसो १ बजेदेखि नै सडक अवरूद्ध भएको थियो। बुधबार बिहानबाट पहिरो पन्छाउन थालिए...

प्रिय बालेन शाह दाइ, नमस्कार ! मैले तपाईंलाई सुरुमा 'दाइ' सम्बोधन गरेँ, किनकि काठमाडौँ महानगरपालिकाका मेयर तपाईंप्रति मेरो र हाम्रो पुस्ताको एउटा अभिभावकीय आशा रहेको छ। म तपाईंको जोश, जागर र ऊर्ज...

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्वलाई लिएर भइरहेको बसहलाई तार्किक निष्कर्षमा पुर्याइने बताए ।

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभाग मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको...