मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज ९ को विवरण
आज

२०८२ असोज ९ का समाचार

सेप्टेम्बर २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५८ हप्ता अघि

१२ बजे १२ समाचार: अनुत्पादक खर्च कटौती हुँदा १ खर्ब बढी बचत, चुनावमा पाँच अर्ब रुपैयाँ खर्च हुने अनुमान

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. खर्च कटौती जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले मितव्ययिता कायम गर्न अनुत्प...

onlinekhabar.com५८ हप्ता अघि

टी-२०आई ब्याटिङ वरियतामा दीपेन्द्र र रोहित एक स्थान माथि उक्लिए

८ असोज, काठमाडौं । आईसीसी टी-२०आई ब्याटिङ वरियतामा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान माथि उक्लिएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा रोहित ए...

ratopati.com५८ हप्ता अघि

शारजाहमा नेपाल-वेस्ट इन्डिज युनिटी कप २०२५ हुने

काठमाडौँ । आगामी सेप्टेम्बर महिनामा शारजाह क्रिकेट स्टेडियममा नेपाल र वेस्ट इन्डिजबिच हुने युनिटी कप टी- २० आयोजना हुने भएको छ। कप अन्तर्गत तीन खेल भदौ ११, १२, १३ र १४ गते (सेप्टेम्बर २७, २९ र ३०, ...

ratopati.com५८ हप्ता अघि

‘जेनजी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी

झापा । यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवाल...

ratopati.com५८ हप्ता अघि

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरण तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबहालीका अवसरमा गरेको पहिलो नि...

ratopati.com५८ हप्ता अघि

कोरला जोड्ने घमी खोला पुल अलपत्र

मुस्ताङ। उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनामार्फत ठेक्का सम्झौता भएको मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा निर्माणाधीन पक्की...

ratopati.com५८ हप्ता अघि

ला लिगा: गेटाफे र अलाभेसबिच बराबरी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा गेटाफे र अलाभेसबिचको खेल १-१ को बराबरीमा टुंगिएको छ। नेपाली समयअनुसार राति १०स्४५ बजे सुरु भएको खेलमा दुवै टोलीले एक–एक गोल गरे। गेटाफेले...

barnanmedia.com५८ हप्ता अघि

दसैंका बेला काठमाडौंबाट बाहिरिने मुख्य राजमार्गको बेहाल, वैकल्पिक सडक पनि नबनाइ के गरे नेताहरूले ?

नेपालमा नेताहरुले हरेकपटक भन्ने गर्छन्, लोकतान्त्रिक गणतन्त्र संकटमा प¥यो। गणतन्त्र रक्षाका लागि एकजुट हुनुप¥यो। तर, विकासका लागि कहिल्यै एकजुट भएनन्। बरु देशका मुख्य राजमार्ग जो पञ्चायतमा बने, ति...

barnanmedia.com५८ हप्ता अघि

एमाले केन्द्रीय कार्यालयको बैठक: क्षतिको प्रारम्भिक विवरणको समीक्षा

काठमाडौं । नेकपा (एमाले)ले आन्दोलनका नाममा आफ्ना पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गरेको छ। एमाले केन्द्रीय...

barnanmedia.com५८ हप्ता अघि

भ्रष्टाचार छानबिनः अख्तियारलाई बलियो बनाउने कि नयाँ आयोग?

जेनजी आन्दोलनपछिको नेपाल अहिले एउटा मूल प्रश्नसँग जुधिरहेको छ-भ्रष्टाचारको जरो कसरी उखेल्ने ? भ्रष्ट नेता, कर्मचारी र तिनका संरक्षकलाई कसरी कानुनी कठघरामा उभ्याउने ? आन्दोलनकारी युवाहरूले बेग्लै शक...

barnanmedia.com५८ हप्ता अघि

हामी आणविक हतियार चाहिँदैनौं - इरानका राष्ट्रपति पेजेश्कियानले संयुक्त राष्ट्र संघमा भने

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले 'कहिल्यै आणविक हतियार चाहेको छैन र कहिल्यै चाहने पनि छैन' भनेका छन्। "हामी आणविक हतियार चाहिँदैनौं," राष्ट्रपति पेजेश्कियानले बुधबार संयुक्त राष्ट्र...

barnanmedia.com५८ हप्ता अघि

लद्दाखमा हिंसात्मक प्रदर्शन, भाजपा कार्यालयमा आगजनी, लेहमा कर्फ्यू लगाइयो

केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन माग गर्दै बुधबार भएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ। लेहमा रहेको भाजपा कार्यालयमा भीडले आगजनी गरेको छ। वातावरणविद् तथा सामाजिक कार्यकर्ता स...

barnanmedia.com५८ हप्ता अघि

अमेरिकाको टेक्सासमा रहेको अध्यागमन केन्द्रमा गोलीबारी हुँदा एक जनाको मृत्यु - प्रहरी

अमेरिकाको टेक्सास राज्यको एक अध्यागमन केन्द्रमा गोलीबारी भएको छ। डलास प्रहरीले आइस (आप्रवासन तथा भन्सार प्रवर्तन) केन्द्रमा भएको गोलीकाण्डमा कम्तीमा एक जनाको मृत्यु भएको बताएको छ। सामाजिक सञ्जालम...

barnanmedia.com५८ हप्ता अघि

विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तर...

barnanmedia.com५८ हप्ता अघि

दशहराः न ‘झिझिया’ को लय न ‘ढोल’ को डिगडिगिया

मधेसमा महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व भन्नेबितिक्कै बूढापाका मैथिल झिझिया र ढोल सम्झन्छन् । दशहारा पर्वको नवरात्र सुरु हुनासाथ बिहान÷बेलुका बस्तीबस्तीका घरघरै पुगेर ‘ढोल’ (नगरा) को डि...

ratopati.com५८ हप्ता अघि

दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने

काठमाडौँ । अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ । यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः००...

barnanmedia.com५८ हप्ता अघि

पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण

शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत यहाँ का...

barnanmedia.com५८ हप्ता अघि

‘जसलाई गरिबीले पलपल मारिरहेको छ’

लहान नगरपालिका–१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ । झुप्रोको कुना–कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन । असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीव...

ratopati.com५८ हप्ता अघि

ला लिगाः एट्लेटिको माड्रिद र रियल सोसिएडाड विजयी

काठमाडौँ । ला लिगामा बिहीबार भएका खेलमा एट्लेटिको माड्रिदले रायो भालेकानोलाई ३-२ ले पराजित गरेको छ। माड्रिदको जितमा जुलियन अल्भारेजले ह्याट्रिक गर्दै चम्किए। उनले खेलको १५औँ मिनेटमा पहिलो गोल गरे ...

ratopati.com५८ हप्ता अघि

विद्युत् विस्तारपछि गाउँ–गाउँमा चल्छन् ‘विद्युतीय मिल’

भोजपुर । विद्युतीकरणपछि यहाँका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ । विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण चलाएर दैनिकील...

rajdhanidaily.com५८ हप्ता अघि

सुशान्त र सुखान्त बनोस् दसैं

नेपाली घरआँगनमा भित्रिइसकेको छ, बडादसैं । यस वर्ष विजयादशमी हामी नेपालीका लागि खल्लो पनि छ । केही दिनअगाडि मात्रै मुलुकमा भएको हत्या, रक्तपात, आगजनी, लुटपाट र आतंक कहिल्यै बिर्सन सकिँदैन । सम्झँदै ...

rajdhanidaily.com५८ हप्ता अघि

कार्यकर्ता पोस्नेदेखि राज्यकोष सोस्नेसम्ममा लगाम

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको सार्वजनिक सम्पत्तिको पुनर्निर्माण, घोषित आमनिर्वाचन तथा आर्थिक पुनरुत्थानका लागि सार्वजनिक खर्चमा बृहत् कटौतीको निर्णय गरेको छ । खर्च कटौती तथा...

barnanmedia.com५८ हप्ता अघि

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको आक्रोश

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारले मंगलबार जारी गरेको खर्च कटौतीसम्बन्धी निर्देशनलाई प्रदेशको अधिकार क्षेत्रमाथिको हस्तक्षेप भन्दै कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ...

rajdhanidaily.com५८ हप्ता अघि

बहस पुस्तान्तरणको तर हस्तान्तरणमा समेत तयार छैनन् दलका ‘दम्भी नेतृत्व’

काठमाडौं । जेनजी विद्रोहपछि राजनीतिक दलहरूमा नेृत्व पुस्तान्तरणको बहस चर्किरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनको पार्टी नेतृत्वबाट विश्राम लिएको घोषणा गरेका छन् । कांग्रेस, एमाल...

ratopati.com५८ हप्ता अघि

नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै

आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिनमा आज देशभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा गरिन्छ । पौराणिक मान्यताअनुसार सम्पूर्ण ...

barnanmedia.com५८ हप्ता अघि

रास्वपाले महाधिवेशनबारे निर्णय लिन विस्तारित बैठक बोलायो

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महाधिवेशनबारे निर्णय लिन विस्तारित बैठक बोलाएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे निर्णय लिन विस्तारित बैठक बोलाउने निर्णय गरेको हो । रास्...

rajdhanidaily.com५८ हप्ता अघि

जेनजी आन्दोलनः कर्णाली सदरमुकामका सरकारी कार्यालयमा २१ करोडबढी क्षति

सुर्खेत । जेनजी आन्दोलनका कारण सुर्खेतका सरकारी कार्यालयमा मात्रै २१ करोडभन्दा बढीको क्षति भएको छ । आन्दोलन हिंसात्मक बनेसँगै आगजनी र तोडफोड हुँदा सुर्खेतस्थित सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक ...

rajdhanidaily.com५८ हप्ता अघि

जेनजी आन्दोलनमा सप्तरीका सरकारी कार्यालयमा मात्रै ७५ करोडभन्दा बढीको क्षति

राजविराज । २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको घटनामा सप्तरीका चार दर्जन सरकारी कार्यालयमा गरी ७५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्लास्थित कार्यालयमा भएको तोडफोड र आगजन...

rajdhanidaily.com५८ हप्ता अघि

विदेशबाट फर्किएर भोजपुरका कमलको लोभलाग्दो ‘माछापालन’

भोजपुर । भोजपुर नगरपालिका–६ भँगेरीका कमल तामाङ व्यावसायिक माछा पालनमा जुटेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमै उदाहरणीय बन्ने लक्ष्यले तामाङ व्यवसायमा जुटेका हुन् । अहिले आफ...

rajdhanidaily.com५८ हप्ता अघि

कार्डियो भास्कुलर सर्जन नहुँदा मिर्गौलापीडितको फिस्टुला बनाउन समस्या

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगरका बलबहादुर चौधरीको मिर्गौला खराब भएको डेढ वर्ष भयो । गाउँमै सिलाइकटाइ गरेर आम्दानी गर्ने चौधरी बिरामी भएपछि अहिले घर खर्च चलाउनै समस्या भएको छ । एक छोर...

rajdhanidaily.com५८ हप्ता अघि

केन्द्रीय कारागारका भगौडा कैदीबन्दी कुर्मी पर्सामा पक्राउ

वीरगन्ज । केन्द्रीय कारागार जगनाथदेवल काठमाण्डौबाट भागेका भगौडा कैदिबन्दीलाई प्रहरीले पर्सामा पक्राउ गरेको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ घर भएका ४० वर्षीय भगौडा कैदीबन्दी मुक्ति नारा...

barnanmedia.com५८ हप्ता अघि

रास्वपाले जेनजी आन्दोलनका क्रममा नक्खु जेलबाट भगाउन आफ्ना सदस्य संलग्न भए भगाइएको विषयमा छानविन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा नक्खु जेलबाट आफ्ना सभापति रवि लामिछानेलाई भगाइएको भन्ने विषयमा छानविन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा केन्द्रीय ...

khabarhub.com५८ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ९ गते बिहीबार। आश्विन शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २५ तारिख। नवरात्रको चौथो दिन। कुष्माण्डा देवीको पूजा।

ratopati.com५८ हप्ता अघि

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा क...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको