मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । मर्यादित महिनावारी मानव अधिकारको आधार हो र यस दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई व्याख्या गर्दै यसको अन्तका रूपमा आव्हान गर्दछ ।

तपाईंको विचारमा, महिनावारीलाई मर्यादित रूपमा व्यवस्थापन गर्न मुख्य चुनौती के हो?
सन् २०२५ यस अन्तर्राष्ट्रिय दिवसको सातौं संस्करण हो ।
वास्तवमा महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ बिलियन व्यक्तिहरूको लागि मासिक रूपमा घटने सामान्य प्रक्रियागत घटन हो । तैपनि विश्वभरि लाखौँले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित छन्। यस कारण पनि महिनावारी धेरै सामान्य हो र लाज मान्नु पर्दैन भन्ने सन्देशका साथ यस दिवस मनाइन थालिएको हो ।
२०२५ को अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको नारा Dignified Menstruation: Reclaim Inherent Dignity, Equity, and Inalienable Rights. भन्ने रहेको छ ।
महिनावारी कुनै लाज या अपमान हुने कुरा होइन, यो प्रत्येक महिलाको स्वाभाविक र सम्मानयोग्य अवस्था हो। महिनावारीका कारण कसैलाई भेदभाव, बहिष्कार वा अपमान गर्नु मानवअधिकारविरुद्धको काम हो। त्यसैले सबैले महिनावारीलाई सामान्य रूपमा स्वीकार गर्दै, महिलाको जन्मजात सम्मान, समान व्यवहार र उनिहरूका आधारभूत अधिकार सुरक्षित गर्ने वातावरण बनाउनु पर्ने सन्देश यसले दिन्छ।






काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन नियन्त्रणका क्रममा भएका मानवअधिकार उल्लंघनबारे प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिवे...

रसुवा जिल्लाको कालिका गाउँपालिका –५ मा सोमबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । बिहान करिब ७ः३० बजे बारीमा घाँस काटिरहेका जिवजिवेका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका –५ खाल्चेतका मानबहादुर...

एकातिर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ, अर्कोतिर मंसिर लागेदेखि नै विवाह संस्कारका नाममा कन्यादान दिनेहरूको घुइँचो छ । कस्तो विडम्बना ! सृष्टि सुचारु राख्न जोइपोइको आवश्यकता हुन्छ, ...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगलाई सुरक्षित, पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स, २...

काठमाडौं । एक मलेसियाली पुरुषले आफ्नी श्रीमतीलाई आफू सहकर्मीहरूसँग व्यापारिक यात्रामा रहेको बताए । तर त्यसको सट्टा आफ्नी प्रेमिकासँग थाइल्याण्ड गए । दुर्भाग्यवश उनी ठूलो बाढीमा फसे।

ललितपुर । ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित ताम्रकार समाजको सभा हलमा आज लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। जिल्...
काठमाडौँ। विराटनगर किङ्सका विदेशी स्टार फाफ डुप्लेसी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा स्ट्राइक–रेटका हिसाबले हालसम्म सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा देखा परेका छन् । लीग चरणका २८ खे...

काठमाडौँ। नेकपा एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुङ्गिएको छ। ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि विवाद टुङ्गिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको महाधिवेशन प्रतिन...