मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर २२ को विवरण
आज

२०८२ मंसिर २२ का समाचार

डिसेम्बर ८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४७ हप्ता अघि

३२ निवर्तमान सांसद अब समानुपातिक सूचीमा बस्न नपाउने, घरभित्रै हरायो नेपाली महिलाको योगदान

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा पोखरा विमानस्थल निर्माणम...

ekantipur.com४७ हप्ता अघि

इंग्ल्यान्डमाथि अस्ट्रेलिया हाबी

काठमाडौं — अस्ट्रेलियाले एसेज सिरिजको दोस्रो दिवारात्रि टेस्ट क्रिकेटमा इंग्ल्यान्डलाई आइतबार ८ विकेटले पराजित गरेको छ । यससँगै ५ खेलको सिरिजमा २–० को अग्रता लिएको छ । इंग्ल्यान्डका लागि यो चिन्ता...

ratopati.com४७ हप्ता अघि

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दि...

ratopati.com४७ हप्ता अघि

मत्स्यपालनका समस्या समाधानका लागि पहल गर्छु: कृषि मन्त्री परियार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले मत्स्यपालनसम्बन्धीका समस्या मन्त्रालयसमक्ष पेस गर्न आग्रह गरेका छन् । आइतबार माछापोखरीस्थित ‘केन्द्रीय मत्स्यपालन प्रवर्द्धन तथा संरक्षण क...

ratopati.com४७ हप्ता अघि

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगन्ज । निजी क्षेत्रले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगन्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ...

barnanmedia.com४७ हप्ता अघि

रूस–यूक्रेन टकरावको हटस्पट किन बन्यो डोनबास ?

फेब्रुअरी २०२६ मा रूस–युक्रेन युद्धको चार वर्ष पूरा हुँदै छ । यस बीचमा शान्तिका धेरै प्रयासहरू भइसकेका छन् । विश्व महाशक्ति अमेरिकाले पनि २८–बुँदे शान्ति योजना प्रस्ताव गरिसकेको छ । तर, यसमा रूसको...

ratopati.com४७ हप्ता अघि

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई के...

ratopati.com४७ हप्ता अघि

‘दिगो वन व्यवस्थापनका विषयमा छलफल र परामर्शबाट अगाडि बढ्ने’

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दिगो वन व्यवस्थापनका विषयमा सरोकारवालाहरूसँगको छलफल र परामर्शमार्फत अगाडि बढ्ने बताएका छन् । वन व्यवस्थापनका सवाल सम्बोधन गर्न गठित कार्यद...

barnanmedia.com४७ हप्ता अघि

सुडानमा तीव्र द्वन्द्व , बालबालिका र नागरिक जीवन जोखिममा

सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी शहरमा सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा भएको ड्रोन आक्रमणले एक अस्पताललाई निशाना बनाएको छ । आक्रमणमा दर्जनौँ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबा...

ukeraa.com४७ हप्ता अघि

पोखरा विमानस्थल भ्रष्टाचार: माओवादी मन्त्रीले बिउ रोपे, कांग्रेस, एमाले र खिलराज मिलेर फैलाए

पोखरा विमानस्थल भ्रष्टाचार: माओवादी मन्त्रीले बिउ रोपे, कांग्रेस, एमाले र खिलराज मिलेर फैलाए ५ मिनेट अघि काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारी अधिकारीदेखि चिनियाँ कम्पनीसम्म...

barnanmedia.com४७ हप्ता अघि

चीनमा ऊर्जा र उच्च–प्रविधिको विस्तारले अर्थतन्त्रलाई नयाँ गति

चीनको अर्थतन्त्र सन् २०२५ को अन्त्यतिर पनि मजबुत देखिएको छ । भू–राजनीतिक तनाव र व्यापारिक चुनौतीहरू कायम रहँदा पनि चीनको मजबुत आर्थिक आधार, नीतिगत सक्रियता र औद्योगिक रूपान्तरणले विश्वभर सकारात्मक ...

barnanmedia.com४७ हप्ता अघि

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामुहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरू

बङ्गलादेशी प्रहरीले गत बर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ। विद्यार्थी आन्दोलन...

barnanmedia.com४७ हप्ता अघि

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म पनि सिरियाको सङ्क्रमणकाल नाजुक भएको र देशमा प्रतिकार र प्रतिशोधको चक्र अन्त्य हुन अझै बाँकी रहेको संयुक्त राष्ट्रसङ्घका अन्वेषकहरूले आइतबार ...

ratopati.com४७ हप्ता अघि

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपा...

barnanmedia.com४७ हप्ता अघि

काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष

यहाँको कुश्मा नगरपालिकास्थित एक परिवारले स्वर्गीय आमाको काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । स्थानीय युवा वर्ष प्राथमिक विद्यालयमा अक्षयकोषको स्थापना गरिएको हो । परिवा...

rajdhanidaily.com४७ हप्ता अघि

अल्फ्रेड नोबेलले उल्लेख नगरेको एउटा पुरस्कार

विश्वकै सर्वोच्च बौद्धिक सम्मान मानिन्छ, नोबेल पुरस्कार । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्तिजस्ता विधामा यो पुरस्कार सन् १९०१ देखि दिइँदै आएको छ । अर्थशास्त्र क्षेत्रमा भ...

ratopati.com४७ हप्ता अघि

रियल म्याड्रिड आफ्नै मैदानमा २-० ले पराजित, सेल्टा भिगोको शानदार जीत

काठमाडौँ । ला लिगाको सोमबार सम्पन्न खेलमा स्पेनिस जायन्ट रियल म्याड्रिड सेल्टा भिगोसँग २-० ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा यो परिणाम रियल समर्थकका लागि निकै निराशाजनक बन्यो। खेलको ५४औँ...

barnanmedia.com४७ हप्ता अघि

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौँ, २२ मङ्सिर : हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्नुभएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ जेनजी पुस्ताको कथामा तयार पारिएको छ । आज ललितपुरस्थित एक चलचित्र भवनमा च...

rajdhanidaily.com४७ हप्ता अघि

प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस पनि अदालतमा

काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर पुगेको छ । विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे...

barnanmedia.com४७ हप्ता अघि

एमालेको आगामी साता काठमाडौँमा आयोजना हुने ११औँ महाधिवेशनमा पौडेल वरिष्ठ उपाध्यक्ष चयन हुने

नेकपा (एमाले) को आगामी साता काठमाडौँमा आयोजना हुने ११औँ महाधिवेशनमा विष्णु पौडेल वरिष्ठ उपाध्यक्ष चयन हुने देखिएको छ। त्यसका लागि एमालेले विधानमा फेरि वरिष्ठ उपाध्यक्ष पद राख्ने तयारी गरेको छ। समा...

rajdhanidaily.com४७ हप्ता अघि

पोखरा विमानस्थलमा ८ अर्ब ३६ करोड भ्रष्टाचार

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रारम्भिक अध्ययनदेखि ठेक्का सम्झौता र भुक्तानीसम्मका विभिन्न चरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचज...

rajdhanidaily.com४७ हप्ता अघि

हदबन्दीभन्दा बढी गैरबैंकिङ सम्पत्ति बेच्ने बाटो खुल्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीका क्रममा सकारेका हदबन्दीभन्दा बढी जग्गा ३ वर्षभित्र अनिवार्य रूपमा बेचबिखन गर्नुपर्ने र सो अवधिभित्र बिक्री गर्न नसके सरकारको स्वीकृति लिएर मात्र...

barnanmedia.com४७ हप्ता अघि

बेनिनको एउटा सैन्य गुटले विद्रोहको घोषणा गर्‍यो; सरकारले के भन्यो?

पश्चिम अफ्रिकी देश बेनिनको एक सैन्य गुटले राष्ट्रिय टिभीमा राष्ट्रपति प्याट्रिस ट्यालोनलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको घोषणा गरेको छ। बेनिनस्थित फ्रान्सेली दूतावासबाट प्राप्त सन्देशमा बेनिन शहर ...

barnanmedia.com४७ हप्ता अघि

अल्जाइमरका कारण केही वर्षदेखि गम्भीर बिरामी छन् पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका रामशरण महत

अल्जाइमरका कारण केही वर्षदेखि गम्भीर स्वास्थ्य समस्या झेलिरहेका पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार विशेष अदालतमा दर्ता...

rajdhanidaily.com४७ हप्ता अघि

साविक विजेता जनकपुर पुछारमा

कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकटमा साविक विजेता जनकपुर बोल्ट्स दोस्रो संस्करणमा पुछारको टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले ...

rajdhanidaily.com४७ हप्ता अघि

मतपत्रमा राजनीतिक दलका १ सय ७ चिह्न, समानुपातिक निर्वाचन कार्यक्रम सुरु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ ५० प्रतिशत महिला सहभागिता गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । समानुपातिकतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले मंगलबारसम्म ...

barnanmedia.com४७ हप्ता अघि

जेनजी आन्दोलनसँगै लगानी बोर्ड पुनर्संरचनो गरिँदै, कसरी हुँदैछ परिवर्तन ?

जेनजी आन्दोलनसँगै लगानी बोर्ड पुनर्संरचनो प्रक्रिया अगाडि बढेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीका अनुसार पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताको आत्मविश्वास वृद्धि ...

rajdhanidaily.com४७ हप्ता अघि

आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना

राजविराज । आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आइतबार यहाँस्थित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिइएको छ । आन्तरिक राजश्व कार्यालय स्थापना संघर्ष समितिको अगुवाइमा यसरी धर्ना दिइएको हो ...

ratopati.com४७ हप्ता अघि

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाता...

barnanmedia.com४७ हप्ता अघि

टेस्लाले युरोपमा मोडेल ३ को नयाँ संस्करण लन्च गर्यो

डोनाल्ड ट्रम्पसँग इलन मस्कको कामप्रति नकारात्मक प्रतिक्रिया र विद्युतीय सवारी साधनको माग कमजोर भएपछि बिक्री पुनर्जीवित गर्ने प्रयासमा टेस्लाले युरोपमा आफ्नो मोडेल ३ सेडानको कम मूल्यको संस्करण लन्च ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको