मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।






काठमाडौँ — बिहान झन्डै १० बजेदेखि सुरु भएको एमाले महाधिवेशनको मतदानमा राति साढे ११ बजेसम्म १ हजार ४ सय ३० मत खसेको छ । निर्वाचन प्राविधिक लक्ष्मण रिमालका अनुसार यसै गतिमा मतदान हुने हो भने बिहीबार...

कर्णाली । मानवीय क्षति हुन नदिन र नागरिकको जीउधनको सुरक्षाका लागि विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा धेरै लगानी गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वय तथा सहजीकरण...

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ। बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान मध्यरातिसम्म पनि सकिएको छैन। एमालेका २२६३ प्रतिनिधिमध्ये आधाजतिले मतदान गर...

कञ्चनपुर — गाउँका धेरै मानिस रोजगारीका लागि भारत पसेका छन् । गाउँमा सहजै रोजगारी उपलब्ध हुन सक्ने अवस्था छैन । भीमदत्त नगरपालिका–९ मुसेट्टीका धनबहादुर खड्का भने गाउँमै माहुरी पालनमा रमाएका छन् । उन...

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिल्यानगरकी ४८ वर्षीया पद्मीकला बम च्याउखेती गर्ने एक सफल महिला उद्यमी हुनुहुन्छ । उहाँले विगत लामो समयदेखि च्याउखेती व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको...

काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित होटल लेमन ट्री होटल्स लिमिटेडबिच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भए...

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका ज्योति मगरको उपस्थिति र सक्रियताले सबैको ध्यान खिचेको छ।
खोटाङ — यहाँ जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी गरिएको छ । कोशी प्रदेशको ३ करोड लगानीमा निजी तथा सार्वजनिक साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापन...