२०८२ पुष २ का समाचार
डिसेम्बर १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

मदन भण्डारी सभाहल निर्माणको काम अलपत्र
उदयपुर — कोशी प्रदेशकै उत्कृष्ट सभाहल बनाउने उद्देश्यसहित २०७४ सालबाट निर्माण सुरु गरिएको ‘मदन भण्डारी सभाहल’को काम अलपत्र परेको छ । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशालामा विगत ८ वर्ष...

१२ बजे १२ समाचार: एमाले महाधिवेशनमा बुधबार मतदान हुने, मानव–हात्ती द्वन्द्वको ‘इपिसेन्टर’ बन्दै मोरङ
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एमाले महाधिवेशन नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि (बुधबार) बिहान ८ बज...

पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छ: अध्यक्ष दाहाल
काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको बैठक यही पुस दोस्रो साता बस्ने बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंगलबार बसेको...

[अर्काइभ] संसद् पुनर्स्थापनाले निम्त्याएको सत्ता र प्रतिपक्षबीचको त्यो टकराव...
काठमाडौँ — प्रधानमन्त्री मनमोहन अधिकारीको सफारिसमा विघटित प्रतिनिधिसभा २०५२ भदौ १२ को फैसलाले उल्ट्याएको थियो । प्रतिनिसिभा पुनर्स्थापना भएर मध्यावधि निर्वाचन रोकिएपछि एमाले निकै आक्रोशित बनेको थिय...

जनप्रतिनिधि चढ्ने गाडी मर्मत भए, आगो निभाउने दमकल भने ग्यारेजमै
जुम्ला — गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा चन्दननाथ नगरपालिकामा तोडफोड भएको दमकल अझै मर्मत हुन सकेको छैन । दमकल मर्मत नहुँदा आगलागी भइहाल्यो भने नियन्त्रणमा लिन कठिन हुने अवस्था छ । तीन महिनादे...
शक्तिखोर औद्योगिक क्षेत्रका रोकिएका काम अघि बढाउने प्रतिबद्धता
काठमाडौँ — शक्तिखोर औद्योगिक क्षेत्रमा वनसँग सम्बन्धित काम अघि बढाउने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंको उपस्थितिमा मंगलबार भएको छलफलमा औद्योगिक क्ष...

महासचिवमा शंकरमाथि सुरेन्द्र हाबी देखिएपछि सारियो मतदानको समय, स्वतन्त्र बनेका सुहाङ ओली समूहमा भित्रिए
महासचिवमा शंकरमाथि सुरेन्द्र हाबी देखिएपछि सारियो मतदानको समय, स्वतन्त्र बनेका सुहाङ ओली समूहमा भित्रिए १ दिन अघि काठमाडौं : मंगलबार साँझ ७ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिको कार्यतालिका अनु...

युनिकोड र प्रिति फन्टको प्राविधिक समस्याले मंगलबार मतदान हुन सकेन: महासचिव पोखरेल
काठमाडौँ। नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदान प्राविधिक समस्याका कारण स्थगित भएको छ । निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रू...

निर्वाचन ७८ दिन बाँकी: राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झन्डा प्रयोग गर्न सक्ने
काठमाडौँ। निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झन्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाच...

गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान
पोखरा। प्रदेश सरकारद्वारा सञ्चालन हुँदै आएको गण्डकी विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ । उपकुलपति सिफारिसका लागि गठित समितिले सूचना प्रकाशन गर्दै इच्छुक तथा योग्य ...

एनएमबि बैंकको अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु
काठमाडौँ। एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत व्यक्तिगत तथा साना मझौला कर्जाका लागि आवेदन दिएका ग्राहकले वास्तविक समयमा आफ्नो कर्जा प्र...

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल
पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ । उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका...

ट्रम्पपछि इयुको नयाँ यथार्थ
सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर आएको छ । दशकौँदेखि सबैभन्दा भरोसायोग्य सहयोगी मानिँदै आएको संयुक्त राज्य अमेरिकाबाटै युरोपेली सङ्घ (इयु) को एकता, अर्थतन्त्र, सुरक्षा र प्रजातान्त्रिक ...
अस्ट्रेलियाली क्रिकेटर क्यामरुन बने आईपीएलका सबैभन्दा महँगा विदेशी खेलाडी
संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा जारी आईपीएल अक्सनमा अस्ट्रेलियाली क्रिकेटर क्यामरुन ग्रिन सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन्। ग्रिनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख रुपैयाँमा ...

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच बर्लिनमा चलिरहेको वार्ता शान्ति सम्झौता नजिक पुगेको बताउन...

युद्ध रोक्न कम्बोडियाले ’पहिले’ युद्धविराम घोषणा गर्नु पर्छ ः थाइल्यान्ड
थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले ...

इयूको विमान ३५ वर्षपछि पहिलो पटक बगदादमा अवतरण
युरोपेली सङ्घ (इयू) बाट ३५ वर्षपछि पहिलो पटक मङ्गलबार बगदादका लागि सिधा उडान गरिएको छ। सन् १९९० को दशकको सुरुवातमा सद्दाम हुसेनले छिमेकी कुवेतमा आक्रमण गरेपछि करिब ३५ बर्ष पहिले युरोपेली सङ्घ (इयू...

रुसको ऊर्जामा अत्यधिक निर्भर हङ्गेरीद्वारा अमेरिकासँग ग्यास सम्झौतामा हस्ताक्षर
हङ्गेरीले मङ्गलबार अमेरिकी कम्पनी शेभ्रोनसँग पाँच वर्षको ग्यास आपूर्ति लागि सम्झौतामा गरिएको घोषणा गरेको छ । हङ्गेरी अझै पनि ऊर्जाको लागि रूसमा धेरै निर्भर हुनेछ। करिब ९५ लाख जनसङ्ख्या भएको मध्य य...

युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित शीर्ष युरोपेली अधिकारीहरू मङ्गलबार युक्रेनमा रूसी आक्रमणको असरको क्षतिपूर्तिका लागि दसौँ अर्ब युरोको अन्तिम निर्णय गर्न अन्तर्राष्ट्रिय निकाय गठन गर्न सहमत भएका ...

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर
मुस्ताङ। माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हिउँयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरूको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्त...

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने
काठमाडौँ। विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विविध कारणबाट पञ्चाङ्ग रुजु र छलफल गर...

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
काठमाडौँ । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त ...

एमाले महाधिवेशन : बिहान ८ बजेदेखि मतदान सुरु हुँदै
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ । मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ । हिजो (मंगलबार) साँझ नै हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको थियो । साँझ ७...
बार्सिलोनाको सहज जित, ग्वाडालाजारालाई २-० ले पराजित
काठमाडौँ। स्पेनिस कप प्रतियोगिता कोपा डेल रे अन्तर्गत बुधबार सम्पन्न खेलमा बार्सिलोनाले ग्वाडालाजारालाई २-० गोलले पराजित गरेको छ । खेलको अधिकांश समय कडा प्रतिस्पर्धा देखिएको भए पनि बार्सिलोनाले दो...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा
१६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ...

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति
काठमाडौँ। अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले प्रदेश सरकारलाई...

पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
कास्की। पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रूपमा मनाउ...

जेनजी आन्दोलनपछि अख्तियारः ८ पूर्वमन्त्री र ३० बढी उच्चप्रशासकविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेनजी आन्दोलनपछिका तीन महिनामा लिएको ‘एक्सन’ले ८ पूर्वमन्त्री तथा ३० भन्दाबढी पूर्व एवं वर्तमान विशिष्ट प्रशासकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ...
२८ समाचार देखाइएको