मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व ध्यान दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
"ध्यानेनात्मनि पश्यन्ति केचित् आत्मानमात्मना।"
"अन्ये साङ्ख्येन योगेन कर्मयोगेन चापरे।"
अर्थ:
ध्यानमार्फत केही व्यक्तिहरूले आफ्नो वास्तविक आत्मालाई अनुभूति गरी आत्मसाक्षात्कार गर्छन्। अरूले ज्ञानको मार्ग, योगको मार्ग वा कर्मको मार्गबाट आत्मसाक्षात्कार प्राप्त गर्छन्।
यस श्लोकले ध्यानको महत्त्व र आन्तरिक शान्तितर्फको यात्रालाई उजागर गर्छ। ध्यान आत्म–चिन्तन र आन्तरिक चेतनाका लागि शक्तिशाली माध्यम हो।

विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्देश्य राख्दछ। यो दिन विशेषगरी तनाव व्यवस्थापन, आत्मचिन्तन, र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान कार्यक्रम, सेमिनार, र कार्यशालाहरू आयोजना गरिन्छ।
कसरी मनाउने?
ध्यान गरौँ, शान्त बनौँ, र समाजलाई सकारात्मकता प्रदान गरौँ।






नोमपेन। कम्बोडियामा छिमेकी थाइल्यान्डसँगको दुई हप्ताको घातक सीमा भिडन्तका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । नोमपेनले आइतबार तनाव कम गर्ने उद्देश्यका साथ क्षेत्रीय वार्ताअघि पाँच ला...

काठमाडौँ — सरकार र जेन-जीका विभिन्न समूहबीच भएको सम्झौताको कार्यान्वयन अवस्थाबारे रास्वपाले प्रधानमन्त्री सुशीला कार्कीसँग चासो राखेको छ । रास्वपा सभापति रवि लामिछानेसहितका पदाधिकारीले आइतबार प्रध...

काठमाडौं। पत्रकार महिलाहरूका लागि संसदीय मामिलामा केन्द्रित खोजमूलक रिपोर्टिङसम्बन्धी तीनदिने तालिम आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। युएनडिपीको सहकार्यमा क्रियाशील महिला पत्रकारहरूको संस्था डब्ल...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिरासतबाट बाहिर आएको भोलिपल्ट आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । सरकार...

काठमाडौं । सरकारले कसैमाथि अन्याय हुन नदिने सञ्चारमन्त्री जगदीश खरेलले बताएका छन् । रास्वपाको टोलीसँग प्रधानमन्त्रीको भेटमा उपस्थित मन्त्री खरेलले सञ्चारकर्मीलाई प्रतिकृया दिँदै भने, ‘सरकारले कसैल...

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छविलाल जोशी धरौटीमा रिहा भएका छन्। नेपाल प्रहरीका पूर्वडिआइजी रहेका जोशी सहकारीको रकम ठगी र संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन...

काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानाप्रति लक्षित गर्दै कडा चेतावनी दिएकी छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्र...
काठमाडौँ — ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वातावरण विभागको संयुक्त टोलीले आज थानकोटमा गरेको जाँचक...