मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष ६ को विवरण
आज

२०८२ पुष ६ का समाचार

डिसेम्बर २१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४६ हप्ता अघि

१२ बजे १२ समाचार: एमालेमा पोखरेल पक्षले नेतृत्व हस्तान्तरणको मुद्दा नछोड्नेदेखि सक्रिय बन्दै रविसम्म

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १. ईश्वर पक्षको भेला नेकपा एमालेका नेता ईश्वर पोखरेल प...

ratopati.com४६ हप्ता अघि

इरान र बेलायतका विदेशमन्त्रीबिच दुर्लभ प्रत्यक्ष टेलिफोन वार्ता

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले बेलायती समकक्षी यवेटे कुपरसँग शुक्रबार टेलिफोन वार्ता भएको छ। इरानको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा इरानी कूटनीतिज्ञ र बेलायती कूटनी...

ratopati.com४६ हप्ता अघि

दार्चुलामा जीप दुर्घटना: एक जनाको मृत्यु, एक घाइते

दार्चुला। मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति ९ बजे लटिनाथबाट ...

ratopati.com४६ हप्ता अघि

अपाङ्ग बालबालिकामाथि कुटपिट गर्ने बोर्डिङ स्कुलका चार जना पक्राउ

काठमाडाैँ। कर्नाटकको बागलकोट जिल्लामा अवस्थित अपाङ्ग बालबालिकाका लागि सञ्चालित एक बोर्डिङ स्कुलमा बालबालिकामाथि बेल्टले कुटपिट गरिएको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न...

ratopati.com४६ हप्ता अघि

हालान्ड चम्किँदा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गर्दै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा सिटीले सुरुदेखि...

ratopati.com४६ हप्ता अघि

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौँ। तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छिन् । शनिबार भएको खेलमा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक विधामा स्वर...

barnanmedia.com४६ हप्ता अघि

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

गत अक्टोबर देखि युद्धविराम सम्झौता लागु भए तापनि इजरायली कब्जामा रहेको सेनाले गाजा पट्टीको उत्तरी र दक्षिणी क्षेत्रलाई लक्षित गरी निरन्तर आक्रमण गरेको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (डब्ल...

ratopati.com४६ हप्ता अघि

प्रिमियर लिगः टोटेनहमविरुद्ध लिभरपुल विजयी

काठमाडौँ । नेपाली समय अनुसार शनिबार भएको प्रिमियर लिग खेलमा लिभरपुलले टोटेनहमलाई २-१ ले पराजित गरेको छ । खेलको ५६ औँ मिनेटमा अलेक्जेन्डर इसाकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए भने ६६ औँ मिनेटमा ह...

ratopati.com४६ हप्ता अघि

ओसासुनाको सहज जित, अलाभेस ३-० ले पराजित

काठमाडौँ । ला लिगामा शनिबार भएको खेलमा ओसासुनाले अलाभेसलाई ३-० गोलले पराजित गरेको छ । ओसासुनाको जितमा एन्ते बुडिमिरले ७२ औँ र ८१ औँ मिनेटमा (पेनाल्टी) दुई गोल गरे । खेलको इन्जुरी समयमा राउल गार्सि...

ratopati.com४६ हप्ता अघि

कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

कर्णाली। कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने...

barnanmedia.com४६ हप्ता अघि

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय स...

ratopati.com४६ हप्ता अघि

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेको छ । समपूरक अनुदानसम्बन्धी (पहिलो स...

ratopati.com४६ हप्ता अघि

अनलाइन गेमको चक्करमा २ वर्षसम्म होटलमा ‘कैद’, कोठाको दृश्य देखेर होटलका कर्मचारीहरू स्तब्ध

काठमाडौँ । चीनको चाङ्चुन शहरमा भएको अनौठो घटना अहिले सामाजिक सञ्जालमा चर्चा बनेको छ । एकजना व्यक्तिले होटलको सामान्य नियम उल्लङ्घन गर्दै २ वर्षसम्म लगातार एउटै कोठामा बस्ने अद्भुत निर्णय गरेका थिए ...

barnanmedia.com४६ हप्ता अघि

युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने

युक्रेनबारे अमेरिकाको मियामीमा युक्रेन र पश्चिमा मुलुकका नेतासहित अमेरिकी प्रतिनिधिसँग हुने वार्तामा रुस सहभागी हुने मस्कोले जनाएको छ । युक्रेन युद्धको समाधानका लागि अर्को चरणको वार्तामा रुसी वार्...

barnanmedia.com४६ हप्ता अघि

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार जानकारी दिएका छन् । उनीहरू अफगानिस्तानबाट अवैध रूपमा (विना क...

barnanmedia.com४६ हप्ता अघि

मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी

बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि शनिबार दशौं हजार शोकाकुल व्यक्तिहरू उहाँको अन्त्येष्टिका लागि भेला भएका छन्। गत वर्षको प्रजातन...

barnanmedia.com४६ हप्ता अघि

भेनेजुएलामा सशस्त्र द्वन्द्व ‘मानवीय विनाश’ हुनेछ : लुला

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीले अकल्पनीय ‘मानवीय विपत्ति’ निम्त्याउने बताउनुभएको छ। वासिङ्टन र कराकसबीच बढ्दो तनाव र अमेरिकी राष्ट्रपति डोनाल...

ratopati.com४६ हप्ता अघि

एभर्टनलाई पराजित गर्दै आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टनलाई १–० ले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुनः उक्लिएको छ । नेपाली समयअनुसार आइतबार सम्पन्न खेलमा आर्सनलका लागि भिक्टर ग्योकरिसले २७...

barnanmedia.com४६ हप्ता अघि

कर्नाटक: स्कूलमा अपाङ्गता भएका बालबालिकालाई बेल्टले कुटपिट गर्ने चार जना पक्राउ

कर्नाटकको बागलकोटमा रहेको अपाङ्ग बालबालिकाको बोर्डिङ स्कूलबाट स्कूलका विद्यार्थीहरूलाई बेल्टले कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने चार जनामा ३५ वर्षीय अक्षय, ३१ वर...

barnanmedia.com४६ हप्ता अघि

बंगलादेशको वर्तमान अवस्थाबारे शशि थरुरले के भने?

कांग्रेस सांसद शशि थरुरले बंगलादेशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अन्तरिम सरकारलाई केही सुझाव दिएका छन्। बिहीबार भएको हिंसामा ढाकाका धेरै भवनहरूमा आक्रमण गरिएको थियो, जसमा दुई पत्रिकाका...

ratopati.com४६ हप्ता अघि

बेलिङ्घम र एमबाप्पेको गोलमा रियल म्याड्रिडको सहज जित

काठमाडौँ । ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा रियल म्याड्रिडले सेभिल्लामाथि २-० को महत्त्वपूर्ण जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा म्याड्रिडका लागि जुड बेलिङ्घम र किलियन एमबाप्पे नायक ब...

barnanmedia.com४६ हप्ता अघि

भारत आएका अफगानिस्तानका तालिबान स्वास्थ्यमन्त्रीले पाकिस्तानसँगको सम्बन्ध र नक्कली औषधिको बारेमा के भने?

अफगानिस्तानमा तालिबान शासनकालमा स्वास्थ्यमन्त्री मौलवी नूर जलाल जलालीले दिल्लीमा मिडियासँग अफगानिस्तानमा नक्कली औषधि र पाकिस्तान र भारतसँगको सम्बन्धको बारेमा कुरा गरे। नूर जलालले भनिन्, "नक्कली औष...

barnanmedia.com४६ हप्ता अघि

प्रधानमन्त्री मोदीले भने - पश्चिम बंगालमा 'महाजंगल राज' चलिरहेको छ

c प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार एक सार्वजनिक सभामा भने कि पश्चिम बंगालमा "जंगल राज" व्याप्त छ। उनले जनतालाई भाजपालाई यसको अन्त्य गर्ने मौका दिन अपील गरे। प्रधानमन्त्री मोदीले शनिबार नादिया...

barnanmedia.com४६ हप्ता अघि

सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित

गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन् । धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेक...

barnanmedia.com४६ हप्ता अघि

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृतिी लिने गरेका हुन्...

barnanmedia.com४६ हप्ता अघि

सैन्य हस्तक्षेपबिनै नाकाबन्दीका भरमा ट्रम्पले मदुरोलाई ढाल्न सक्लान्?

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अहिले आफ्नो जीवनकै ठूलो चुनौती सामना गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल निर्यातमा प्रतिबन्ध घोषणा गरेका छन्। तथापि, नाकाबन्दीका भ...

ratopati.com४६ हप्ता अघि

गाउँमै उद्योग स्थापना भएपछि किसानलाई राहत

धनकुटा । गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ किबी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबार...

rajdhanidaily.com४६ हप्ता अघि

अवैध मागले संकटमा जलविद्युत् लगानी

काठमाडौं, ५ पुस नेपालका विभिन्न जलविद्युत्् आयोजना निर्माणमा हाल जेनजी समूह र स्थानीयवासीको नाममा निःशुल्क सेयर र अतिरिक्त रकमको मागले परियोजना सञ्चालनमा गम्भीर अवरोध उत्पन्न गरेको छ । जेनजी र स्था...

barnanmedia.com४६ हप्ता अघि

देश परिवर्तन गर्न आएका हौँ : घिसिङ

उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नभएर देश परिवर्तन गर्न आएको बताएका छन्। चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै घिसिङले देश परिवर्तन गरेर छाड्ने बताए। ‘...

rajdhanidaily.com४६ हप्ता अघि

विष्णुपुर गाउँपालिकामा एकपछि अर्को वडा बालविवाहमुक्त घोषणा

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका एक पछि अर्को वडा बालविवाहमुक्त घोषणा भएको छ । पछिल्लो पटक शनिवार सो पालिकाको वडा नं. ५ बालविवाहमुक्त वडा घोषणा भएको हो । सातवटा वडा रहेको पालिकामा यो संगै...

३० समाचार देखाइएको

३० समाचार देखाइएको