मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
हरेक नेपालीको दैनिक जीवनको अभिन्न हिस्सा हो “चिया” । प्राय नेपाली घरहरूमा चियाबाट नै दिनको शुरुवात हुने गर्दछ । हामी नेपालीहरूको बिहानीलाई चियाले ताजापन र ऊर्जाले भर्ने गर्दछ । अनि चिया खुवाएर अतिथि सत्कार गर्ने हाम्रो संस्कार नै बनेको छ । नेपालमा प्रत्येक वर्षको वैशाख १५ गते 'राष्ट्रिय चिया दिवस' मनाइन्छ।
इलाम र झापाका हरियाली डाँडाकाँडाबाट सुरु भएको नेपालको चिया यात्राले करिब डेढ शताब्दी पार गरिसकेको छ। आज नेपाली चियाले विश्व बजारमा आफ्नो छुट्टै अस्तित्व र विशिष्ट स्वाद स्थापित गरेको छ। चियाको प्रत्येक कपमा पूर्वी पहाडको शीतल हावा र हाम्रा मेहनती किसानहरूको पसिनाको सुगन्ध मिसिएको हुन्छ।

पर्याप्त उत्पादन हुँदाहुँदै पनि बढ्दो आयात, गुणस्तर प्रमाणीकरणका लागि आफ्नै अत्याधुनिक प्रयोगशालाको अभाव र बजार व्यवस्थापनमा देखिएका नीतिगत अलमलले यो क्षेत्रलाई चुनौतीको घेरामा राखेको छ। लाखौँ श्रमिक र किसानहरूको जीविकोपार्जनसँग जोडिएको यस क्षेत्रमा, न्यायोचित मूल्य र प्रविधिको पहुँच अझै पनि पर्खाइको विषय बनेको छ। यदि हामीले उचित नीति, आधुनिक प्रविधि र गुणस्तरमा दृढता देखाउन सक्यौँ भने नेपाली चियाले विश्व अर्थतन्त्रको शिखर चुम्न सक्छ। आज मनाइने राष्ट्रिय चिया दिवसले हामीलाई आफ्नो मौलिक उत्पादनप्रति गर्व गर्न मात्र होइन, यसको व्यवसायीकरण र संरक्षणमा उत्तरदायी बन्न समेत झकझकाउँछ।
नेपाली माटोको यो सुगन्ध विश्वभर अझ चम्किलो बनोस्।
चिया दिवसको शुभकामना !


World Day for Safety and Health at Work
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यसले आधारभूत महासन्धि नं। १५५ र नम्बर १८७ को विभिन्न प्रावधानहरूको कार्यान्वयन स्थितिमा अनुसन्धानका निष्कर्षहरू प्रस्तुत गर्न पनि पैरवी गरिँदै छ । स्मरण रहोस् सालल २०२२ को जुन महिनामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले आइएलओ को आधारभूत सिद्धान्त र काममा अधिकारहरूको ढाँचामा सुरक्षित र स्वस्थ काम गर्ने वातावरणू समावेश गर्ने निर्णय गरेको थियो ।
के तपाईंको कार्यस्थलमा आपतकालीन सुरक्षाको पूर्वतयारी छ?
सुरक्षित र स्वस्थ कार्यस्थलले कामदारहरूलाई चोटपटक र रोगबाट बचाउने मात्र होइन, यसले चोटपटक र बिमारीको दर कम गर्न, कामदारहरुको अनुपस्थिती र काम नै छाडेर जाने अवस्था हटाउन, उत्पादकत्व र गुणस्तर बढाउन र कर्मचारीको मनोबल बढाउन सक्छ। अर्को शब्दमा, काममा सुरक्षा ब्यवसायका लागि राम्रो हुन्छ किनभने श्रमीकहरु बिना कुनै पनि ब्यवसायको भिवष्य छैन ।
-सुयोग ढकाल






काठमाडौँ । चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै रोक लगाएपछि निर्देशक तथा कलाकार निश्चल बस्नेतले आक्रोश पोखेका छन् । सेन्सर बोर्डबाट अनुमति पाइसकेको फ...

संयुक्त अरब इमिरेट्स (युएई) ले मंगलबारदेखि लागू हुने गरी तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) तथा यसको साझेदार समूहबाट बाहिरिने घोषणा गरेको छ।

सिरहा । सीमावर्ती क्षेत्रका नागरिकहरू किनमेलका लागि भारतीय बजारमा निर्भर हुँदा नेपाली व्यवसाय धराशायी बन्दै गएको उल्लेख गर्दै सिरहाका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । जिल्ला उद्योग वाणिज्य ...

विस्थापित सुकुम्बासीहरूलाई राख्न 'होल्डिङ' सेन्टरका रूपमा प्रयोग गरिएको काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा मंगलबार राति पानी पसेको छ। वर्षा सँगसँगै छतबाट पानी चुहिनुका साथै ओढ्ने-ओछ्...

काठमाडौं। पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले सो अस्पतालले क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइरहेको जानकारी दिनुभएको छ । ख्यातिप्राप्त गायिका मिरा राणाले क्यान्सरपिडितलाई ...

१५ वैशाख, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै पठा...

रुकुम । आठबिसकोट नगरपालिकामा मंगलबार साँझ जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आठबिसकोट–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको जिप वडा-९ को सुन्दरपानीस्थित भित्री सडक खण्डमा द...
रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन् ।