मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख १५ को विवरण
आज

२०८३ वैशाख १५ का समाचार

अप्रिल २८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२७ हप्ता अघि

१२ बजे १२ समाचार: संवैधानिक परिषदले पायो पूर्णता, निर्वाचनबाट शून्यमा झरेका मधेसवादी दल अब कसरी उठ्लान् ?

काठमाडौैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. संवैधानिक परिषदले पायो पूर्णता नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेसँगै...

ratopati.com२७ हप्ता अघि

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्ड...

ratopati.com२७ हप्ता अघि

दुई फर्मलाई जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेष्ट...

barnanmedia.com२७ हप्ता अघि

युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय

रुस–युक्रेन युद्धमा आफ्ना सैनिकको संलग्नता थप प्रस्ट पार्दै उत्तर कोरियाले मारिएका सैनिकहरूको सम्झनामा प्योङयाङमा स्मारक सङ्ग्रहालय स्थापना गरेको छ । दुई देशबीच बढ्दो सैन्य सहकार्यको सङ्केतका रूपमा...

barnanmedia.com२७ हप्ता अघि

पानीको विवादमा चाडमा ४२ जनाको मृत्यु

पूर्वी चाडमा पानीको स्रोतलाई लिएर सुरु भएको स्थानीय विवाद तीव्र प्रतिशोधात्मक हिंसामा परिणत हुँदा कम्तीमा ४२ जनाको ज्यान गएको छ । सुडान सीमासँग जोडिएको क्षेत्रमा भएको यो घटना स्रोत अभाव र बढ्दो अस्...

barnanmedia.com२७ हप्ता अघि

हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा

विश्व ऊर्जा आपूर्तिको मुटु मानिने हर्मुज जलघाँटीमा जारी तनाव कम गर्ने प्रयासस्वरूप इरानले आफ्नो नियन्त्रण हटाउने प्रस्ताव अघि सारेको छ, तर त्यसको सट्टामा अमेरिकाले लगाएको नाकाबन्दी अन्त्य गर्नुपर्न...

barnanmedia.com२७ हप्ता अघि

भारत–न्यूजील्याण्डबिच स्वतनत्र व्यापार सम्झौतामा हस्ताक्षर, शतपूतिशतच भारतीय निर्यात करमुक्त

भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको सुरुवात भएको छ । दुई देशले ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा हस्ताक्षर गरेका छन्, जसले व्यापार, लगानी र रोजगा...

barnanmedia.com२७ हप्ता अघि

ट्रम्पको डिनर पार्टीमा भएको गोलीकाण्डबारे के भने ओबामाले?

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको डिनर पार्टीका क्रममा भएको गोलीकाण्डप्रति पूर्वराष्ट्रपति बाराक ओबामाले प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत घटना किन भयो भन्ने कुरा अझै स्पष्ट हुन...

barnanmedia.com२७ हप्ता अघि

घरमै आत्मघाती बम विस्फोट हुँदा मालीका रक्षामन्त्री मारिए, राष्ट्रपति पनि सुरक्षित स्थान सारिए

पश्चिम अफ्रिकामा अवस्थित देश मालीका रक्षामन्त्री सादियो कामारा आत्मघाती ट्रक बम विस्फोटमा मारिएका छन्। रक्षामन्त्री कामाराको परिवारका अनुसार राजधानी बामानजिकै रहेको उनको घरमै गरिएको आत्मघाती ट्रक ...

barnanmedia.com२७ हप्ता अघि

बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थलमा सुरक्षा कडाइ

बङ्गलादेशले एक सन्दिग्ध आतङ्ककारी र दुई पूर्व सैनिकको सम्भावित आक्रमणको चेतावनीपछि विमानस्थलको सुरक्षा कडा पारेको अधिकारीहरूले सोमबार बताएका छन्। बङ्गलादेशको नागरिक उड्डयन प्राधिकरण (सिएएबी) ले प्...

barnanmedia.com२७ हप्ता अघि

लेबनान: युद्धविरामको बीचमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु

लेबनानको स्वास्थ्य मन्त्रालयले आइतबार इजरायली आक्रमणमा दुई बालबालिका र दुई महिलासहित १४ जनाको मृत्यु भएको र अन्य ३७ जना घाइते भएको जनाएको छ। गत बिहीबार दुई देशबीचको युद्धविराम तीन हप्ताका लागि बढा...

barnanmedia.com२७ हप्ता अघि

रुसी राष्ट्रपति पुटिनलाई भेट्न रुस आइपुग्दा इरानी विदेशमन्त्रीले के भने?

इरानी विदेशमन्त्री अब्बास अराघचीको एक बयान रुसी सरकारी टेलिभिजनमा प्रसारित भएको छ। अराघचीले भने कि रूस र इरान बीचको सम्बन्धले "रणनीतिक साझेदारी" को प्रतिनिधित्व गर्दछ जुन "झन् बलियो हुँदै जानेछ।" ...

barnanmedia.com२७ हप्ता अघि

रुसी राष्ट्रपति पुटिनले इरानी विदेशमन्त्री अराघचीलाई भेटे, के भने ?

इरानी विदेशमन्त्री अब्बास अराघचीले रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्। रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार राष्ट्रपति पुटिनले अराघचीलाई भने कि इरानी जनता आफ्नो सार्वभौमसत्ताको ...

barnanmedia.com२७ हप्ता अघि

डोनाल्ड ट्रम्पले सुरक्षा समीक्षा गर्ने गोप्य सेवा र ह्वाइट हाउसप्रति विश्वास व्यक्त गरे

डिनर पार्टीमा भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्प गोप्य सेवाको नेतृत्वको पक्षमा दृढतापूर्वक उभिएको ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले बताएका छन्। अधिकारीका अनुसार, राष्ट्रपति विश्वास गर्छन्...

barnanmedia.com२७ हप्ता अघि

संविधान संशोधनका लागि बहस पत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि न्यायपालिका पुनर्संरचनासम्मका एजेन्डामा विज्ञहरूको राय

संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित सरकारी कार्यदलले सोमबार संविधान तथा कानुन क्षेत्रका विज्ञहरूसँग महत्त्वपूर्ण छलफल गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ...

barnanmedia.com२७ हप्ता अघि

मध्यपूर्वमा शान्तिका लागि रुसले इरानलाई सहयोग गर्ने

अमेरिका–इजरायलसँगको तनावबिच इरानलाई रुसको कूटनीतिक समर्थन जारी रहने रुसले जनाएको छ । सोमबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेश मन्त्री अब्बास अराघचीबीच भएको भेटवार्त...

barnanmedia.com२७ हप्ता अघि

मुस्ताङमा यार्सा सङ्कलन सुरु

मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा स...

barnanmedia.com२७ हप्ता अघि

सुडानमा विमान दुर्घटना, १४ जनाको मृत्यु

दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो विमान दुर्घटना हुँदा यसमा सवार चालकसहित १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । मृत्यु हुनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली...

barnanmedia.com२७ हप्ता अघि

सुकुम्वासी बस्ती खाली विरूद्धको रिटमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विरूद्ध दायर रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले सो...

ratopati.com२७ हप्ता अघि

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र...

barnanmedia.com२७ हप्ता अघि

देशका यी स्थानमा हुनेछ चट्याङसहित वर्षा

मंगलबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल ...

ratopati.com२७ हप्ता अघि

म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

झापा । ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको संयुक्त टोलीले पूर्वी नाका काँकडभिट्टामा सोमबार बजार अनुगमन गरेको ...

barnanmedia.com२७ हप्ता अघि

पूर्वभीआईपीहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज

सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएक...

barnanmedia.com२७ हप्ता अघि

सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग ह...

ratopati.com२७ हप्ता अघि

मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख १५ गते । मंगलबार । इस्वी सन् २०२६ अप्रिल २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–द्वादशी, ३६ ...

barnanmedia.com२७ हप्ता अघि

कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज

सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था खारेज हुने फैसला गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा मनो...

baahrakhari.com२७ हप्ता अघि

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

गलकोट (बागलुङ) । बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १२४ आयोजना कार्यान्वयनको अन्तिम चरणमा पुर्‍याइएको छ । आव २०८२/८३ का लागि निसीखोला गाउँपालिकामा बजेटअनुसार ...

barnanmedia.com२७ हप्ता अघि

सर्वोच्चको फैसलापछि सांसद संग्रौलाको कटाक्ष — "गरिब सिटामोल नपाएर मर्ने देशमा नेताको विदेश उपचार ब्रह्मलुट"

विशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा राज्यकोषबाट पाउने सुविधा गैरकानूनी भएको भन्दै सर्वोच्च अदालतले रोक लगाएको निर्णयलाई सांसद Jwala Sangraula ले स्वागत गरेकी छन्। सामाजिक सञ्जालमा लेख्दै उनले ...

ratopati.com२७ हप्ता अघि

मेडिकल कलेज निर्माणको एक दशकको सपना पूरा हुने आस

महोत्तरी । मधेसको बर्दिवासमा मेडिकल कलेज बन्ने करिब एक दशकको सपना साकार हुने आस जागेको छ । आर्थिक वर्ष २०७४/७५ मा सङ्घीय सरकारको बजेटमा सम्बोधन गरिएपछि सँगालिएको बर्दिबास मेडिकल कलेज निर्माणको सपना...

ratopati.com२७ हप्ता अघि

भूमि मन्त्रालयका कार्यक्रम अब कार्यालयबाटै संरचनामा गर्नुपर्ने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने जनाएको छ । मन्त्रालयको योजना अनुगमन तथा मूल...

ratopati.com२७ हप्ता अघि

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ एक पैसा तोकिएको छ । यस...

barnanmedia.com२७ हप्ता अघि

सांसद आसिका तामाङले त्रिभुवन र पृथ्वी राजमार्गका विभिन्न स्थानमा के सार्वजनिक गरिन ?

सांसद आसिका तामाङले त्रिभुवन र पृथ्वी राजमार्गका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण र फूल तथा बोटबिरुवा रोपेर सडक किनारको सौन्दर्यकरण लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निवेदन पेश ग...

gorkhapatraonline.com२७ हप्ता अघि

क्रिकेट मैदान नभत्किने

सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र नेपाल क्रिकेट सङ्घबिच भाडा सम्झौता छिट्टै हुने प्रस्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको