नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।




मकवानपुर । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले वाग्मती प्रदेशसभाको चालु अधिवेशनको बैठक जेठ १ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोही बैठक...
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा पञ्जाब किङ्स मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको छ । यो हारसँगै पञ्जाबको लगातार पाँचौँ हार हो, जसले गर्दा उसको प्लेअफ पुग्...
३१ वैशाख, काठमाडौं । तिलक वर्माले शानदार ब्याटिङ गर्दै ३३ बलमा अविजित ७५ रन बनाएपछि मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई लगातार पाँचौं हार चखाएको छ । पन्जाबले दिएको २०१ रनको लक्ष्य मुम्बईले १ बल बाँ...

भक्तपुर अस्पताल प्रमुख डा. सुरेन्द्रको बदमासी, भक्तपुरमा बिदा नलिई नियम विपरीत प्रसूतिमा फेलोसिप गर्दै केहि सेकेन्ड अघि काठमाडौंः भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र प्रसाद भट्टले नि...

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्दै बजेटका पाँच प्रमुख मार्गदर्शक सिद्धान्त प्रस्तुत गरेका छन् । स...

संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधिसभाबाट बिही...

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफलका लागि आगामी जेठ ...

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गरेका छन् । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत ग...