२०८३ वैशाख ३१ का समाचार
मे १४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. रास्वपाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी स्थापनाको दिनको अव...

राष्ट्र बैँकको स्वीकृतिमा गरेको थियो इन्भेस्टमेन्ट बैँकले स्मार्ट टेलिकमको लिलामी
काठमाडौँ — स्मार्ट टेलिकमको उपकरण राखिएका घर तथा जग्गाको भाडा नतिरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि बैंकले आफ्नो आधिकारिक ...

लिमिटेडद्वारा ६ वटा गाउँपालिकामा ढुवानी अनुदानको नुन वितरण
हुम्ला – नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनले जिल्लाका ६ वटा गाउँपालिकामा नुन बिक्री वितरण गरेको छ। तीनदेखि एक वर्षपछि ती गाउँपालिकाका स्थानीयलाई नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ढुवानी अनुदानको ...

पर्यटन शुल्क नियमित असुली गराउन सुझाव
हुम्ला – मानसरोवर कैलाश दर्शनदेखि जिल्लामा भित्रिने पर्यटकबाट असुल्नुपर्ने शुल्क नियमित गर्न सुझाव दिइएको छ। यसअघि सिमकोट र नाम्खा गाउँपालिकाले विशेष गरी मानसरोवर कैलाश दर्शनका लागि आउने पर्यटकबाट ...

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने
दमौली (तनहुँ) – यहाँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ।

चार तले घरको छतबाट लडेर दुई जना मिस्त्रीको मृत्यु
जनकपुरधाम– सर्लाहीमा चार तल्ले घरको छतबाट लडेर दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ करिब पौने ५ बजेको समयमा मलंगवा नगरपालिका १० बस्ने रंजित यादवको ४ तल्ले पक्की घरको छतमा राज मिस्त्रीको काम गर्ने व...

घान्द्रुकलाई एक फन्को
गण्डकी – गुजुमुज्ज गाउँ। आँखैअघि हिमालचुली। बिहानीको झुल्के घामसँगै चराचुरुङ्गीको चिरबिर। वनपाखा–देउराली, उकाली–ओरालीमा गुज्रिन्छ घान्द्रुकको चक्रीय पदमार्ग।
डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ स्क्रिनिङसँगै एनकेएलको एन्थम सार्वजनिक
काठमाडौं- नेपाली कबड्डीको इतिहासलाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ वुधबार स्क्रिनिङ गरिएको छ।
बढ्दो छ हुम्लामा किशोरी अवस्थामै सुत्केरी युवतीको संख्या
हुम्ला – हिमाली जिल्ला हुम्लाका पच्चीस प्रतिशतभन्दा बढी किशोरी १९ वर्षमुनि नै सुत्केरी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्यांकले देखाएको छ। उमेर नपुगी विवाह गर्ने चलन वढ्दै जाँदा सानै उमेर...

मापदण्डमा रहेर व्यवसाय गर्न विराटनगर महानगरको चेतावनी
मोरङ – विराटनगर महानगर बजार अनुगमनलाई तीव्रता दिने भएको छ। महानगरको बजारमा कम तौल, असमान मूल्य, गुणस्तरहीन बस्तु विक्रीवितरण लगायतको जनगुनासोसंगै महानगरको टोलीले बजार अनुगमनलाई कडाइका साथ अघि बढाउन...

मन्त्रालय सङ्ख्या घटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार
लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय सङ्ख्या घटाउने तयारी सुरु गरिएको बताएका छन्।

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन दुई हजार ७५ नागरिकको विवरण सङ्कलन गरेको छ।

मङ्गलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना
म्याग्दी – बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की संरचना निर्माण थालिएको छ।
विराट कोहलीको सानदार शतकमा बेंगलुरुको रोमाञ्चक जित, शीर्ष स्थानमा उक्लियो
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले दिएको १९३ रन...

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान
काठमाडौँ । उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक...

चीन सरकारको सहयोगमा रसुवामा आवासीय विद्यालय निर्माण
रसुवा । मित्रराष्ट्र चीन सरकारको सहयोगमा रसुवाको कालिकास्थान–५ स्थित जिबजिबेमा नीलकण्ठ नमुना आवासीय माध्यमिक विद्यालय भवन निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ । चिनियाँ प्राविधिक तथा कामदारको प्रत...

बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा–छोरा नै जटिल रोगबाट थला परेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् । शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४२ वर्षीय महेन्द्र राना ...

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
सिरहा। सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प...

बिहीबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख ३१ गते । बिहीबार । इस्वी सन् २०२६ मे १४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–द्वादशी, ६ घडी ४...

वन्यजन्तुका डरले बसाइँसराइ
बझाङ । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशु चौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ । यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन् । आ...

पाँचथरका ६ वटा विद्यालयको नतिजा शून्य
पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य आएको छ । एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी ‘ग्र...

आज २०८३ साल वैशाख ३१ गते बिहीबारको राशिफल
काठमाडौँ – आज २०८३ साल वैशाख ३१ गते बिहीबार । जेठ कृष्ण पक्षको द्वादशी तिथि । तदनुसार सन् २०२६ मे १४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखि...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसारअमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै,...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौँ – आज २०८३ साल वैशाख ३१ गते बिहीबार । जेठ कृष्ण पक्षको द्वादशी तिथि । तदनुसार सन् २०२६ मे १४ तारिख ।

आजको राशिफल: २०८३ बैशाख ३१ गते विहिबार
आजको राशिफल बिस २०८३ बैशाख ३१ गते विहिबार ईस २०२६ मे १४ नेपाल सम्बत ११४६ वछलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष द्वादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत...

अस्ट्रेलियन डलरको मूल्य कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएक...

पशुपालनमा रमाइरहेका सापकोटा
बागलुङ । कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आएका बलराम सापकोटाले व्यवसाय बन्द गर्नुपर्यो । यद्यपि, उनले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा...

आज कति छ, विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएक...

रास्वपा महाधिवेशन असार पहिलो साता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्र...

अब मन्त्रालय अठार वटा मात्र
सरकारले सङ्घीय सरकारका मन्त्रालय २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमा...

बेइजिङ पुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, समकक्षी सीसँग भेट्ने
३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन् । ट्रम्...

काठमाडौंमा बिहानैदेखि वर्षा, यी स्थानमा पर्नेछ आज मध्यमसम्म पानी
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । काठमाडौंलगायत केही स्थानमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो...

बेइजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प, आज शिखर वार्ता
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच बिहीबार बेइजिङमा शिखर वार्ता हुँदै छ । विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबिच हुन लागेको शिखर वार्तालाई विश्व समु...

नेपालमा पश्चिमी, स्थानीय वायू र न्यून चापीय क्षेत्रको प्रभाव कायम, मध्यम बर्षासहित हिमपात हुने सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले आज देशका विभिन्न स्थानमा मध्यम बर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमा...
३४ समाचार देखाइएको