मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ १७ को विवरण
आज

२०८३ जेठ १७ का समाचार

मे ३१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२३ हप्ता अघि

राइड सेयरिङ गर्ने दुई पाङ्ग्रेलाई अब कालो नम्बर प्लेट, कोशी प्रदेशसभाको गतिरोध अन्त्य

काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. राइड सेयरिङ गर्ने दुई पाङ्ग्रेलाई कालो नम्बर प्लेट ...

onlinekhabar.com२३ हप्ता अघि

जडिबुटीमा गोली चलाएर प्रहरीले समात्यो लुटेरा

१६ जेठ, काठमाडौं । काठमाडौंको जडिबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ जडिबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई प...

ratopati.com२३ हप्ता अघि

भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा उत्कृष्ट पाँच टोलीलाई सम्मान गरिएको छ । भक्तपुरमा शुक्रबार सुरु भएर शनिबार सम्पन्न प्रदर्शनीमा ४६ टोलीले विभिन्न ...

ratopati.com२३ हप्ता अघि

फोटो प्रदर्शनी ‘चेर्दुङ पदयात्राका तस्बिरहरू’ को अवधि थप तीन दिन लम्बियो

काठमाडौँ । नयाँ बानेश्वरस्थित उमोजा कफीमा सञ्चालन भइरहेको पत्रकार जीवन लामाको एकल फोटो प्रदर्शनी ‘चेर्दुङ पदयात्राका तस्बिरहरू’ को अवधि थप तीन दिन लम्बिएको छ । जेठ १४ गतेदेखि सुरु भई जेठ १६ गते (श...

ratopati.com२३ हप्ता अघि

पेनाल्टी सुटआउटमा आर्सनललाई पराजित गर्दै पिएसजी विजयी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । शनिबार राति भएको फाइनल खेलको निर्धारित तथा अतिरिक्त समय १–१ गोलको बराबरीम...

kharibot.com२३ हप्ता अघि

आर्सनललाई हराउदै पिएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ । पिएसजीले युइएफए च्याम्पियन्स लिगको उपाधि दिएको छ ।

ratopati.com२३ हप्ता अघि

बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने

काभ्रेपलान्चोक । बाढी पहिरोले बगाएका काभ्रेपलान्चोकका ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएका छन् । विशेष गरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीपहिराले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्र...

lokaantar.com२३ हप्ता अघि

पेनाल्टी सुटआउटमा आर्सनलको सपना चकनाचुर, पीएसजी लगातार दोस्रो पटक युरोपेली च्याम्पियन

रोमाञ्चक प्रतिस्पर्धामा इङ्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार र...

lokaantar.com२३ हप्ता अघि

करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

दाङमा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। बबई गाउँपालिका–७ अन्तर्गत बेलासपुर–कृष्णपुरघाट क्षेत्रमा माछा मारिरहेका शान्तिनगर गाउँपालिका–४ का ४७ वर्षीय भोजराज केसी करेन्ट ला...

lokaantar.com२३ हप्ता अघि

महिला छनोट क्रिकेटः सप्तरीद्वारा सर्लाही नौ विकेटले पराजित

राजविराजमा सञ्चालित मधेस प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा सप्तरीले सर्लाहीलाई पराजित गरेको छ । सप्तरी क्रिकेट सङ्घको आयोजनामा र...

techpana.com२३ हप्ता अघि

५० युनिटभन्दा बढी विद्युत् खपतमा १३% होइन ५% मात्र भ्याट हो, मूलधारकै मिडियाले फैलाए भ्रम

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै मूलधारका सञ्चारमाध्यमले सम्प्रेषण...

barnanmedia.com२३ हप्ता अघि

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै ...

ratopati.com२३ हप्ता अघि

डेब्यु खेलाडी अराफात मिन्हासको कीर्तिमानी बलिङसँगै पहिलो एक दिवसीय खेलमा पाकिस्तान ५ विकेटले विजयी

काठमाडौँ । युवा स्पिनर अराफात मिन्हासको कीर्तिमानधारी घातक बलिङ र बाबर आजम तथा गाजी घोरीको सन्तुलित ब्याटिङको मद्दतले पाकिस्तानले पहिलो एक दिवसीय खेलमा अस्ट्रेलियामाथि ५ विकेटको सहज जित दर्ता गरेको...

ratopati.com२३ हप्ता अघि

यो साता यी राशिहरूका लागि लाभको संकेत

जेठ १७ गते आइतबारदेखि जेठ २३ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोमबार साँझसम्मको समय मध्यम रहेकोले कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला ...

deshsanchar.com२३ हप्ता अघि

आगामी स्थानीय तहको चुनावमा कम्तीमा एक सय पालिका प्रमुखमा महिला उम्मेदवार बनाउँछौँः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तीमा एक सय स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउने बताएका छन्।

deshsanchar.com२३ हप्ता अघि

हिमालको संरक्षण विश्वकै साझा दायित्व होः पूर्वराष्ट्रपति यादव

काठमाडौँ – नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताएका छन्।

deshsanchar.com२३ हप्ता अघि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली (तनहुँ) – तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज एक वृद्धको मृत्यु भएको छ।

deshsanchar.com२३ हप्ता अघि

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ –यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यावरण संरक्षण अभियान सुरु भएको छ। सोहीअन्तर्गत धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोक्ता, पत्लिङ्गाल...

deshsanchar.com२३ हप्ता अघि

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौँ – मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ।

deshsanchar.com२३ हप्ता अघि

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ।

deshsanchar.com२३ हप्ता अघि

लाम्पाटा झडपको जाँचबुझ गर्ने टोली सिमकोटमा

हुम्ला – हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको झपटका लागि गृह मन्त्रालयले गठन गरेको जाँचबुझ समितिको टोली हसदरमुकाम सिमकोट आइपुगेको छ।

deshsanchar.com२३ हप्ता अघि

करेन्ट लागेर एक महिलाको मृत्यु

बरहथवा (सर्लाही) – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको आज मृत्यु भएको छ।

deshsanchar.com२३ हप्ता अघि

एक हप्तामा हुम्लाका पाँच वटा वनमा आगलागी

हुम्ला – जिल्लाभर एक हप्ताको अवधिमा पाँच स्थानमा आगलागीका घटना भएका छन्। सर्केगार्ड गाउँपालिका– ४ को पुँदाले लेकको जङ्गलमा आगलागी भएको उक्त वडाका स्थानीय कविन्द्र शाहीले बताए।

deshsanchar.com२३ हप्ता अघि

विराटनगर महानगरपालिकाको रास्वपा सभापतिमा निराैला निर्वाचित

माेरङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विराटनगर महानगरपालिकाको सभापतिमा कृष्ण निरौला निर्वाचित भएका छन्।

deshsanchar.com२३ हप्ता अघि

मुक्तिनाथमा दर्शनार्थी खचाखच

मुस्ताङ – हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड बढेको छ।

deshsanchar.com२३ हप्ता अघि

सामुदायिक विद्यालयका शिक्षकलाई ‘आइटी’ तालिम

भोजपुर – जिल्लाको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत आइटी (सूचना प्रविधि) शिक्षकका लागि पाँच दिने ‘सूचना प्रविधि’सम्बन्धी तालिम सञ्चालन गरिएको छ।

ratopati.com२३ हप्ता अघि

प्लाइ ढोका उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ । शुक्रबार दिउँसो लागेको आगो शनिबार मात्रै नियन्त्रणम...

ratopati.com२३ हप्ता अघि

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

डडेलधुरा । सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ । डडेलधुरामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५८ पदकसहित कैलालीले उपाधि ...

barnanmedia.com२३ हप्ता अघि

म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो पटक छिमेकी राष्ट्र भारतको भ्रमणका लागि शनिबार भारत आइपुगेको जनाइएको छ । भ्रमणमा उहाँले, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट–वार्ता गर्ने ...

barnanmedia.com२३ हप्ता अघि

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच सुरक्षा विषयमा छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि बढाइरहेका बेला ल्याटिन अमेरिकी क्षेत्रका वरिष्ठ अमेरिकी सैन्य कमाण्डरले क्युबाली सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको ...

barnanmedia.com२३ हप्ता अघि

भियतनाम: १० हजार कैदीबन्दी रिहा गरिने

भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब १० हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ । भियतनामले प्रायः विशेष कार्यक्रम वा उत्सवहरू अघि आममाफीको घोषणा गर्दछ ।साइगोनको पतनको...

barnanmedia.com२३ हप्ता अघि

यस्तो आयो ८० वर्षीय ट्रम्पको स्वास्थ्य परीक्षण रिपोर्ट

८० वर्ष पुग्नै लागेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प 'पूर्ण रूपमा स्वस्थ' रहेको उनका डाक्टरले बताएका छन्। ट्रम्पका डाक्टर सन बारबेलाले शुक्रबार साँझ ह्वाइट हाउसबाट जारी गरेको नोटमा ट्रम्पको स...

barnanmedia.com२३ हप्ता अघि

स्वर्णिमको बजेट: देश र जनताप्रति ठूलो धोखा, आखिर कसलाई खुसी पार्न खोजियो?

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रको जग बलियो बनाउने र मुलुक निर्माणको प्रस्थानबिन्दु हुने गरी बजेट ल्याउन सकेनन्, बरु ठूलो अवसर गुमाए । ख्यातिप्राप्त अन्तर्राष्ट्रिय विश्वविद्यालयमा ...

barnanmedia.com२३ हप्ता अघि

इरान युद्धको विरोध गर्दै न्युयोर्कका मेयर ममदानीले भने: ‘एउटै लापरवाह निर्णयको मूल्य’

न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इरान युद्धको विरोध गरेका छन्। उनले युद्धले सबैभन्दा बढी सर्वसाधारण नागरिकले ठुलो मूल्य चुकाइरहनुपरेको उल्लेख गर्दै अब अन्त्य हुनुपर्ने बताएका छन्। सामाजिक सञ्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको