२०८३ जेठ ३ का समाचार
मे १७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कोलकातासँग २९ रनले पराजित हुँदा शीर्ष स्थानमा उक्लनबाट चुक्यो गुजरात
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको रोमाञ्चक र उच्च स्कोरिंग खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले पराजित गरेको छ । फिन एलेन र अंगकृश रघुवंशीको विष्फोटक अर्धशतकको ...

१२ बजे १२ समाचार: चिनी निर्यातमा भारतको प्रतिबन्ध, कर्णालीमा ३० प्रतिशत पनि बजेट खर्च भएन
काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. नेपाललाई सहयोग गर्न विश्व समुदायसँग आग्रह परराष्ट्रम...

ट्रम्पको दाबी: विश्वकै दोस्रो उच्च ‘आतंकवादी’ मार्यौँ, आईएसआईएसलाई धक्का दियौँ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाली सेनासँग मिलेर अमेरिकी सेनाले विश्वकै 'सक्रिय आतंकवादी'लाई मारेको दाबी गरेका छन्। ट्रम्पले शनिबार बताएअनुसार मारिएका व्यक्ति अबु-बिलाल अल-मिनुकी हु...

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौँ – देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरी, केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएक...

कैलालीमा रूखमा अड्किएका व्यक्तिको उद्धार
काठमाडौँ – सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक जनाको आज सकुशल उद्धार गरेको छ।

‘चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ’
काठमाडौँ – सरकारले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ।

‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’
बेलबारी (मोरङ)–पछिल्लो समय युवा रोजगारीका लागि खाडी मुलुकलगायत अन्य मुलुक गइरहेका बेला बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित एक युवक भने स्वदेशमै पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिँदै उदाहरणीय ब...

दलित ३६ घरधुरीका लागि एकीकृत बस्ती विकास कार्यक्रम लागू
हुम्ला – ताँजाकोट गाउँपालिका –२ स्थित मैला गाउँको दलितवाडा बस्तीमा एकीकृत बस्ती विकास कार्यक्रम लागू भएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयबाट कार्यक्रम तर्जुमा भई ...

असी वर्षीय किर्तबहादुरलाई भैँसीगोठ नै रमाइलो
म्याग्दी – बुढ्यौलीसँगै गाला चाउरी पर्न र शरीर कुप्रन थाले पनि धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय किर्तबहादुर घर्तीलाई भैँसीगोठ छोड्न मन लागेको छैन।

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति
दमौली (तनहुँ)– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव ...

‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र
ढोरपाटन (बागलुङ) – काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ। काठेखोला गाउँपालिका–२ स्थित अछेतेदेखि तङ्ग्राम जोड्ने छ किलोमिटर सडक कालोपत्र...

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार
म्याग्दी – जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप विकासका लागि तरकारीखेती विस्तार गरेको छ।

सीबीएसईका विद्यार्थीहरूले अब कक्षा ९ बाट तीनवटा भाषा पढ्नुपर्ने
केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (CBSE) ले कक्षा ९ देखि तेस्रो भाषाको अध्ययन अनिवार्य गरेको छ। यो CBSE कक्षा १० को बोर्ड परीक्षाको लागि एउटा ठूलो परिवर्तन हो। सीबीएसईका अनुसार २०२६-२७ शैक्षिक सत्रद...

राहुल गान्धीले भने, '२२ लाख बालबालिका ठगिए र मोदी मौन छन्'
कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले नीट पेपर लीक प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई हटाउन माग गरेका छन्। राहुल गान्धीले सामाजिक सञ्जालमा लेखेका छन्, "२२ लाख NEET ...

विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट
देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा देशका विविभन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल नष्ट भएको ह...

सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबार गुरुयोजना अन्तर्गत पूर्वतर्फ (अनामनगर) सडक बनाउँदा बाटोको दुवैतर्फबाट बराबरी जग्गा लिनुपर्ने मापदण्ड तयार पारिएको थियो । सिंहदरबारको पूर्वपट्टि रहेका व्यक्तिका निजी जग्गा र खेत जोगाउनका ल...

यस्तो छ तपाईँको आज
काठमाडौं- आज २०८३ जेठ ३ गते आइतवार, तदनुसार १७ मे २०८३ । आज जेठ शुक्ल पक्ष प्रतिपदा,कृत्तिका,शोभन,किंस्तुघ्न चन्द्र राशि-वृष, सूर्योदय बिहान-५ः१६ बजे, सूर्यास्त साँझ ६ः४६ बजे । मेष राशि आत्मबल र...

महाभारतमा सात हजार कफीका बिरुवा वितरण
महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई नियमितता दिँदै गाउँपालिकाको कार्यक्रमअन्तर्गत कफीको बिरुवा वितर...

शिक्षकलाई मगर खाम भाषाको तालिम
म्याग्दीको रघुगङ्गा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषासम्बन्धी तालिम प्रदान गरिएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ विद्यालयमा यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत मगर खाम ...

आज २०८३ साल जेठ ३ गते आइतबारको राशिफल
काठमाडौँ – आज २०८३ साल जेठ ३ गते आइतबार। जेठ शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ मे १७ तारिख । गोसाइकुण्ड स्नान आरम्भ,अधिकमास आरम्भ,मत्स्यनारायण मेला शुरू,विश्व दूरसञ्चार दिवस र विश्व उच...

मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन
सरकारले यस वर्ष गत वैशाख २८ देखि यही जेठ ३ गतेसम्म मनाइरहेको मूल्यमा पारदर्शिता सप्ताहअन्तर्गत शनिबार पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ । बजारमा कृषिजन्य वस्तुको अवस्था, मासुजन्य वस्त...

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै...

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज, ‘डिजिटल’ पहुँच विस्तारमा जोड
काठमाडौँ । आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्य...

यस्तो छ आजका लागि तोकिएको अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्ध...
एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जित्यो
काठमाडौं। एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। फाइनल खेलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो। सिटीलाई ट्रफि दिलाउन एकमात्र निर्णायक गोल एन्टोनी सिमेन्योले गोल गरे। उनले ...
आईपीएलः सुनिल नारायण चम्किँदा गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरातमाथि कोलकाताले २९ रनको रोमाञ्चक जित दर्ता गरेको छ । सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको २४८ रनको विशाल लक्ष्य बनाएको थियो ।

हेर्नुहोस् विदेशी मुद्राको विनिमय दर?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर...

खानेपानी संस्थालाई ऋणले च्यापेपछि...
दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ। संघको शनिबार भएको ११औं साधारणसभाबाट महसुल वृद्धि गरिएको हो। संस्थाका सचिव मुकेश वलीका अनुसार यसअघि १२ हज...

४ दिनमा १६९ तीर्थालु कैलाश मानसरोवरमा
हुम्ला । वर्षायाम सुरू भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ । सिजन सुरू भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्...
२९ समाचार देखाइएको