मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार १९ को विवरण
आज

२०८३ असार १९ का समाचार

जुलाई ३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१८ हप्ता अघि

सैनिक मुख्यालय छेउमा ठुलो आवाजमा पटका पड्काउनेलाई प्रहरीले सम्झायो

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित एक विवाह घरमा ठुलो आवाजमा पटका पड्काउँदा सुरक्षा चासो देखिएको छ । बिहीबार साँझ एउटा घरबाट ठुलो धमाका सहितको आवाज आएको थियो । सैनिक मुख्यालय र आसपासमा विस्फोट भएको...

ratopati.com१८ हप्ता अघि

१२ बजे १२ समाचार : पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने, सरकारका १०० दिनबारे के भन्छन् विपक्षी ?

काठमाडौँ । आज मिति २०८३ साल असार महिनाको १८ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १‍. पेट्...

ratopati.com१८ हप्ता अघि

पोखराका युवालाई महानगरको ‘युथ एक्सेलेन्स अवार्ड’

कास्की । पोखरा महानगरपालिका नगर युवा परिषद्को आयोजनामा आज सम्पन्न ‘युथ फेस्टिभल–२०८३’ का अवसरमा छ जना युवालाई ‘पोखरा युथ एक्सेलेन्स अवार्ड’ प्रदान गरेको छ । उद्यमशीलता र नवप्रवर्द्धनमार्फत रोजगारी...

ratopati.com१८ हप्ता अघि

युरोपेली डिफेन्डिङ च्याम्पियनलाई अस्ट्रियाको चुनौती

काठमाडौँ । डिफेन्डिङ युरोपेली च्याम्पियन स्पेनले विश्वकप २०२६ को अन्तिम १६ मा अस्ट्रियाको सामना गर्दै क्वार्टरफाइनल प्रवेशको लक्ष्य राखेको छ । लगातार तेस्रो विश्वकपमा नकआउट चरण पुगेको स्पेन विश्वक...

deshsanchar.com१८ हप्ता अघि

नेपालको कुल गार्हस्थ उत्पादनमा आन्तरिक पर्यटनको योगदान २.६५ प्रतिशत

काठमाडौँ – राष्ट्रिय तथ्यांक कार्यालयले ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ सार्वजनिक गरेको छ। नेपालमा आन्तरिक पर्यटनको अवस्था, खर्चको ढाँचा र अर्थतन्त्रमा यस क्षेत्रको योगदान मापन गर्ने उद्देश्यले ...

deshsanchar.com१८ हप्ता अघि

तस्बिरमा हेर्नुहोस् ‘समवेत’ कला प्रदर्शनी

काठमाडौँ – ललितकला केन्द्रीय विभागको संयोजन (क्युरेसन) मा ‘समवेत’ शीर्षकको कला प्रदर्शनी सुरु भएको छ।

deshsanchar.com१८ हप्ता अघि

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम – उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा दोषी ठहर गरेपछि नेकपा एमालेका नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।

deshsanchar.com१८ हप्ता अघि

मुलुकको राष्ट्रियतामाथिको जोखिम बढ्योः प्रदीप ज्ञवाली

काठमाडौँ – नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रियतामाथिको जोखिम बढ्दै गएको दाबी गर्दै राष्ट्रिय हितका सवालमा सबै देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच न्यूनतम समझदारीसहितको...

deshsanchar.com१८ हप्ता अघि

मधेस सरकारद्वारा असार सुरु भएयता ७ प्रतिशतभन्दा बढी खर्च

जनकपुरधाम – मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना सुरु भएयता ७ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ। आर्थिक वर्ष २०८२।८३ को जेष्ठ मसान्तसम्म २१.२४ प्रतिशत बजेट खर्च भएकोमा असार १८ गते ब...

deshsanchar.com१८ हप्ता अघि

जेन–जी आन्दोलनपछि संविधान कोमामा छ, डेमोक्रेसी समाप्त भइसक्योः देव गुरुङ

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवराज गुरुङले गत भदौको जेन–जी आन्दोलनपछि नेपालको संविधान कोमामा पुगेको बताएका छन्।

deshsanchar.com१८ हप्ता अघि

जोगबनीको ढाटमा लगाइएको घेराबार हटाइयो

मोरङ – विराटनगर–जोगबनी सीमा नाकाको तीन नम्बर ढाटतर्फ जाने सडकमा सवारी आवतजावत रोकिने गरी सिक्री लगाइएपछि स्थानीय र सवारीचालकले विरोध गरेका छन्।

deshsanchar.com१८ हप्ता अघि

दुई सिटीसफारीसहित ५ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

मोरङ – सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालिनी मोरङले भन्सार नतिरी नेपाल भित्रिएका ५ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्...

deshsanchar.com१८ हप्ता अघि

गुञ्जिन छाडे ‘असारे भाका’

तानसेन (पाल्पा) – असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो। असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन्। तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन।

deshsanchar.com१८ हप्ता अघि

प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ

घाइते बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार घटनापछि कर्मचारीले दोषीलाई कारबाहीको माग गर्दै काम बन्द गरेका थिए।

deshsanchar.com१८ हप्ता अघि

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम – गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ। हरियालीले ढाकिएका बगैँचामा लटरम्म झुन्डिएका पहेँलपुर आँप, बोटमुनि व्यस्त किसा...

ratopati.com१८ हप्ता अघि

स्पेन र अस्ट्रियाबिचको खेल सुरु, के स्पेनले १६ वर्ष लामो ‘नकआउट’ खडेरी तोड्ला ?

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को निकै खेलमा आज दुई शक्तिशाली युरोपेली टोली स्पेन र अस्ट्रिया आमनेसामने भएका छन्। अमेरिकाको लस एन्जलस स्टेडियममा सुरु भएको खेलमा दुवै टोली अर्को चर...

onlinekhabar.com१८ हप्ता अघि

एसियाड सहभागिता विवादरहित हुने घोषणा, २३ खेल सहभागि हुने

१८ असार, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ दुवैले २०औं एसियन गेम्स (एसियाड) सहभागिता विवादरहित हुने र न...

lokaantar.com१८ हप्ता अघि

सुनका सिक्री लुट्ने पाँच जना पक्राउ

रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही...

lokaantar.com१८ हप्ता अघि

स्रोत नखुलेको नगद ३१ लाख ४१ हजारसहित एक जना नियन्त्रणमा

प्रहरीले स्रोत नखुलेको नेपाली नगद रु ३१ लाख ४१ हजार ६२० सहित एक जानालाई आज नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका–७ घर भई काठमाडौँ कालीमाटी बस्ने २३ वर्षीय मनमोहन साह कलवार रहेका जि...

lokaantar.com१८ हप्ता अघि

पेट्रोलपम्प बन्द गर्नेलाई अब १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई लाखौँ जरिवाना र १५ दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ । नेपाल आयल निगम सञ्...

barnanmedia.com१८ हप्ता अघि

यी हुन् सरुवा भएका ८ जना एआईजी, को कहाँ ? (सूचीसहित)

सरकारले ८ जना एआईजीहरूकाे सरुवा गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले ८ जना एआईजीकाे सरुवा गरेकाे हाे । सोहीअनुसार प्रहरी प्रधान कार्यालयले सूचना निकालेकाे छ। राजन अधिकारीलाई राष्ट्रिय प...

neplays.com१८ हप्ता अघि

एसियन स्केटिङ च्याम्पियनसिपका लागि गजेन्द्र र शरद जापान जाने

काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनले आगाी सेप्टेम्बरमा जापानको आइची सिटीमा हुने एसियन स्केटिङ च्याम्पियनसिपका लागि पुरुषतर्फ गजेन्द्र बर्देवा र शरदकुमार राईलाई छनोट गरेको छ। एसोसिए...

lokaantar.com१८ हप्ता अघि

स्पेनविरुद्ध अस्ट्रियाको रक्षात्मक रणनीति, यामलले गोल गर्लान् ?

फिफा विश्वकपको 'राउन्ड अफ ३२' अन्तर्गत शुक्रबार बिहान लस एन्जलस स्टेडियममा भइरहेको खेलमा अस्ट्रियाले स्पेनविरुद्ध रक्षात्मक रणनीति लिएको छ । खेल सुरु भएको २० मिनेट बितिसक्दा दुवै टोलीबाट कुनै गोल ह...

neplays.com१८ हप्ता अघि

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति अगाडि 

नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश श्रेष्ठ र प्रकृति बस्नेत शीर्ष स्थानमा छन्। लि...

onlinekhabar.com१८ हप्ता अघि

ओयाजाबालको गोलमा स्पेनको अग्रता

१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्पेनले अस्ट्रिया विरुद्ध अग्रता लिएको छ । मिकेल ओयाजाबालले ३६औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाए । लस एन्जल स्टे...

ratopati.com१८ हप्ता अघि

पहिलो हाफमा स्पेन पूरै हाबी, अस्ट्रिया विरुद्ध १–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको प्रतिस्पर्धामा स्पेनले पहिलो हाफमा अस्ट्रिया विरुद्ध १–० को अग्रता बनाएको छ । खेलको ३६औँ मिनेटमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवा...

ratopati.com१८ हप्ता अघि

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ । आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै ...

ratopati.com१८ हप्ता अघि

यस वर्ष काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी, यस्तो छ तथ्यांक

काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ । अघिल्लो आवमा कामपामा जम्मा ४२५ विभिन्न शीर्षकमा विपद्का घटना घटेका थिए भने चालु आवको ...

ratopati.com१८ हप्ता अघि

रास्वपाले आज सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्नेगरी ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको छ । पार्टीलाई डिजिटल बना...

ratopati.com१८ हप्ता अघि

कर्णाली दुर्घटना अपडेटः आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु हुने

सुर्खेत । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा बिहीबार बिहान दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन । सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको