२०८३ असार २१ का समाचार
जुलाई ५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रम समेटेर रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. नेतृत्व हस्तान्तरणमा अनिच्छा गत फागुनमा सम्पन्न प्रतिन...
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत क्यानाडा र मोरक्कोबिच ह्युस्टन रंगशालामाजारी खेलको दोस्रो हाफमा मोरक्कोले सुरुवाती अग्रता लिएको छ । खेलको ५०औँ मिनेटमा मोरक्कोका मिडफिल्डर अज्जेदि...
क्यानडाविरुद्ध मोरक्कोले हान्यो गोल
क्यानडाविरुद्ध मोरक्कोले गोल गरेको छ ।
उनाहीको गोलमा मोरक्कोले लियो अग्रता
२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेटमा अज्जेदिन ओउनाहीले गोल गर्दै मोर...
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
काठमाडौँ । ह्युस्टन रंगशालामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक खेलमा मोरक्कोले क्यानाडाविरुद्ध आफ्नो अग्रता दोब्बर बनाएको छ। खेलको ५०औँ मिनेटमा पहिलो गोल गरेका मोरक्कोका मिडफिल्डर अज...
मोरक्कोले बनायो दोब्बर अग्रता
२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध दुई गोलको अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलमा अज्जेदिन ओउनाहीको दोस्रो गोलमा मोर...

सहकारी क्षेत्रलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर बन्नुपर्ने अवस्था छः मन्त्री रावल
काठमाडौँ – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले हाल समस्यामा रहेको सहकारी क्षेत्रलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आएको बताएकी छन्।

अत्यधिक गर्मीका कारण वासिङटन डिसीको ‘ग्रेट अमेरिकन स्टेट फेयर’ स्थगित
अमेरिकी राष्ट्रिय मलमा आयोजित ग्रेट अमेरिकन स्टेट फेयर स्थानीय समयअनुसार शुक्रबार दिउँसो एक सूचना जारी गरी स्थगित गरिएको जानकारी गराइएको छ।

संविधान संशोधन बहसपत्र कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने
काठमाडौँ – संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ।

‘हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सेनाले परीक्षण उत्पादन गरिरहेको छ’
काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको बताएका छन्।

हुम्लामा उपचार सहज
हुम्ला– सहयोगी हातबाट विभिन्न प्रकारका औषधि र जनशक्ति सहयोग पाएपछि जिल्लाका स्वास्थ्य संस्थालाई सहज भएको छ। भएको औषधि सकिनै लागेको वेला आवश्यक औषधि सहयोग पाएपछि बिरामीको उपचारमा सहज भएको हो।

शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको छ।
इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा इरानी वार्ताकारलाई धम्की दिएको रिपोर्ट अस्वीकार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले अमेरिकी अधिकारीहरूले यस वर्षको सुरुमा इस्लामाबाद वार्ताको क्रममा इजरायलले वरिष्ठ इरानी वार्ताकारहरूलाई लक्षित आशंकाको आरोप लगाएको समाचार रिप...
’बावी’ नाम दिएको आँधी अमेरिका प्रवेश
गुआम र उत्तरी मारियानासहुदै अमेरिकी प्रशान्त क्षेत्रहरूलाई खतरामा पार्ने दोस्रो “सुपर टाइफुन“ बावी नाम दिएको आँधी शनिबार अमेरिकी प्रशान्त क्षेत्रमा प्रवेश गरेको जनाइएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित फौज्दारी मुद्दा अघि नबढाउन निर्देशन
काठमाडौँ- महान्यायाधिवक्ताको कार्यालयले ‘जेन-जी आन्दोलन’सँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न देशभरका सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको छ।

हुम्लाका सात वटा गाउँपालिकाको बेरुजु एक अर्ब २७ करोडभन्दा बढी
हुम्ला– हुम्ला जिल्लाका गाउँपालिकाको हालसम्मको बेरुजु एक अर्ब २७ करोडभन्दा बढी पुगेको छ। वर्षेनी बेरुजु बढ्दै जानु, असुलउपर गर्ने बेरुजो असुली नगर्नु र संंपरिक्षण गर्ने कार्यमा ध्यान नदिदा बेरुजुको...

जापोरिज्जियामा २१औँ पटक विद्युत आपूर्ति अवरुद्ध, सुरक्षा जोखिम बढ्यो
अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले युक्रेन युद्ध सुरु भएयता जापोरिज्जिया आणविक ऊर्जा केन्द्र (जेडएनपीपी) मा २१औँ पटक बाह्य विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ। एजेन्सीले यस घटनाले केन्द...
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा क्यानाडालाई ३–० गोल अन्तरले पराजित गर्दै मोरक्को प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । ह्युस्टन रंगशालामा शनिबार राति नेपा...
मोरोक्को क्वाटरफाइनलमा प्रवेश,सहआयोजक क्यानडाको विश्वकप यात्रा टुंगियो
काठमाडौं । सहआयोजक राष्ट्र क्यानडाको विश्वकप यात्रा टुंगिएको छ । मोरोक्कोसँग ३-० ले पराजित भएसँगै क्यानडा विश्वकपबाट बाहिरिएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५०...

खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
खोटाङ । धरान मूर्तिकला घरका सञ्चालक धीरज राई यतिखेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको शुभम् फाउन्डेसनमा भइरहेको मूर्तिकला कार्यशालामा स्थानीय साप्सु खोलाबाट ल्याइएका ढुङ्गामा आफ्नो श्रम र सीप लग...

रुसको एक प्रमुख तेल टर्मिनलमा युक्रेनको भीषण हमला
रुसको प्रमुख सहरमध्येको एक पिटर्सबर्गमा रहेको एक प्रमुख तेल टर्मिनलमा युक्रेनले भीषण हमला गरेको छ । शुक्रबार राति उक्त हमला सफल भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् । ...

ममतालाई घरमै पुगेर दिइयो नागरिकता
भोजपुर । भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर...
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) अन्तर्गत दुई पटकको विश्व विजेता फ्रान्स र पाराग्वेबिच अमेरिकाको फिलाडेल्फियामा आइतबार बिहान (नेपाली समय अनुसार २ः४५ बजे) प्रतिस्पर्धा हुँदैछ...

यो साता यी राशिहरूका लागि लाभको संकेत
असार २१ गते आइतबारदेखि २७ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग, व्यापारमा तथा शेयर बजारबाट आम्दानी हुनेछ । लगानी गर्ने अवसर आउने तथा बहुमूल्य धातु सङ्ग्रह गर्न ...
सह-आयोजक क्यानडा विश्वकपबाट बाहिरियो, मोरक्को ३-० ले विजयी हुँदै क्वार्टरफाइनलमा
सन् २०२६ को विश्वकप सह-आयोजक क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ। अमेरिकाको ह्युस्टनमा भएको अन्तिम १६ को पहिलो खेलमा मोरक्कोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै क्यानडाला...
क्यानडालाई हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा
काठमाडौं। मोरक्कोका मिडफिल्डर अज्जेदिन ओनाहीले दुई गोल गरेपछि मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै सन् २०२६ फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। यस जितसँगै ‘एटलस लायन्स’ उपनामल...

अली खामेनीको अन्तिम संस्कार भइरहँदा के भने ट्रम्पले?
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न आतुर रहेको दाबी गरेका छन्। उनले अमेरिकाले इरानलाई आफ्ना पूर्वसर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि संस्कार पूरा गर्न एक हप्ता सम...
'४१ वर्षे रोनाल्डोलाई खेलाउनु पागलपन मात्रै'
विश्वकप फुटबल २०२६ अन्तर्गत पोर्चुगल नकआउट चरण (राउन्ड अफ १६) मा प्रवेश गरे पनि टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको भूमिकालाई लिएर बहस सुरु भएको छ । स्वीडेनका लिजेन्ड स्ट्राइकर ज्लाटन इब्राहिमोव...

भेनेजुएला भूकम्प मृतक सङ्ख्या दुई हजार ६४५ पुग्यो
भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हवजार ६४५ जना पुगेको छ । ' भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले घाइतेको संख्या १२ हजार ६६६ जना पुगेको बताएका छन् । अस्थायी ...

इरानमा खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँ मानिस भेला
इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न तेहरानस्थित ग्रान्ड मोसल्ला परिसरमा लाखौँ मानिस भेला भएका छन् । शिया परम्पराअनुसार कालो पोसाक लगाएका श्रद्धाञ्जली ...
पहिलो हाफमा पाराग्वेसँग बराबरीमा रोकियो फ्रान्स
२१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रिक्वार्टफाइनल खेलमा फ्रान्स र पाराग्वेले पहिलो हाफमा बराबरी खेलेका छन् । अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन स...

२५० औं स्वतन्त्रता दिवसको अवसरमा अमेरिकी जनतालाई प्रधानमन्त्री मोदीले दिए बधाई
प्रधानमन्त्री नरेन्द्र मोदीले X मा पोस्ट गर्दै अमेरिकाका जनता र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संयुक्त राज्य अमेरिकाको २५० औं स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्। प्रधानमन्त्रीले इन्स्टाग्राममा ले...
३२ समाचार देखाइएको