मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार २६ को विवरण
आज

२०८३ असार २६ का समाचार

जुलाई १०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१७ हप्ता अघि

१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो

काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती १२ बजे १२ समाचारमा दिनभरका मुख्यमुख्य घटनाक्रम यसप्रकार छन् । १. गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी पाल सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अ...

setopati.com१७ हप्ता अघि

राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आगो लगाएका गणेश नेपालीलाई उपचार गर्न भारत लगिँदै

सरकारले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि बिहीबार भएको घटनामा गम्भीर रूपले जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्दै थप विशिष्ट उपचारका लागि भारत लैजाने तयारी गरेको छ। हाल वीर अस्पतालमा उ...

ratopati.com१७ हप्ता अघि

३०८ केजी गाँजा बरामद

सुनसरी । कोशी गाउँपालिका–७ भान्टाबारीस्थित केराबारी नजिकबाट ३०८ केजी गाँजा गएराति बरामद भएको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्र...

lokaantar.com१७ हप्ता अघि

गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि दिल्ली पठाइने

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटना (आत्मदाह प्रयास)मा गम्भीर रूपमा जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। उनको थप तथा विशिष्टीकृत उपचारका लागि भारतको न...

canadanepal.com१७ हप्ता अघि

आत्मदाहको प्रयास गरेका गणेशको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने, थप उपचारका लागि भारत लगिँदै

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको थप तथा विश...

deshsanchar.com१७ हप्ता अघि

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ

काठमाडौँ – विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बिलिङ प्रणालीको वार्षिक मर्मत सम्भार ठेक्का भ्रष्टाचार मुद्दामा पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित सम्पूर्ण प्रतिवादीहरूलाई सफाइ दिएको छ...

deshsanchar.com१७ हप्ता अघि

विराटनगरको पोखरीमा डुबेका युवकको अवस्था अज्ञात

मोरङ – विराटनगर–१८ स्थित एक पोखरीमा डुबेको भनिएका मञ्जितकुमार यादवको खोजी कार्य बिहीबार पनि दिनभर गरिएको छ।

deshsanchar.com१७ हप्ता अघि

दुर्गम विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट सहयोग

हुम्ला – दुर्गमका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट सहयोग गरिएको छ। विद्यार्थीलाई पठकनपाठनमा सहयोग पुर्‍याउन र अभिभावकलाई आर्थिक बोझ कम गर्न पोसाक सहयोग गरिएको हो।

deshsanchar.com१७ हप्ता अघि

मिटरब्याज पीडितले जनकपुरधामबाट सुरु गरे तेस्रो ‘पैदल न्याय मार्च’

काठमाडौँ – मिटरब्याजविरुद्धको किसान मजदुर आन्दोलनले जनकपुरधामको तिरहुतिया गाछीबाट तेस्रो ‘पैदल न्याय मार्च’ सुरु गरेको छ। साहु–महाजनको शोषण र फर्जी लिखतका विरुद्ध न्याय खोज्दै पीडितहरूले काठमाडौँसम...

deshsanchar.com१७ हप्ता अघि

टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा

तुलसीपुर – दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यमा परेको छ। विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेकामा नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्य...

deshsanchar.com१७ हप्ता अघि

गणेश नेपालीको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ – त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै मुगुवासीले काठमाडौँमा प्रदर्शन गरेका छन्।

deshsanchar.com१७ हप्ता अघि

यातायात सेवालाई व्यवस्थित बनाउन परिचयपत्र र पोसाक अनिवार्य

कैलाली –कैलालीको धनगढीमा सम्पूर्ण यातायात प्रालिले चालक, सहचालक तथा परिचालकलाई आज परिचयपत्र र जर्सी (पोसाक) वितरण गरेको छ।

deshsanchar.com१७ हप्ता अघि

रक्तसञ्चार केन्द्रलाई कोशी अस्पतालभित्रैबाट सेवाप्रवाह गर्न दिन रेडक्रसको आग्रह

मोरङ – विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वको जग्गामा रहेका संरचना, संस्थालाई हटाउन सातदिने म्याद दिएसँगै नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले तत्काल रक्तसञ्चार केन्द्रको सेवामा अवरोध नपुर्‍या...

deshsanchar.com१७ हप्ता अघि

सीमा सुरक्षा, विपद् व्यवस्थापन तयारीबारे जानकारी लिँदै सैनिक वार कलेजका प्रशिक्षक तथा प्रशिक्षार्थी

मोरङ – नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित सिरियल नम्बर १४ हायर कमाण्ड एन्ड म्यानेजमेन्ट तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको टोलीले विराटनगर महानगरपालिकाको अध्ययन–अवलोकन भ्रमण गर्दै स्थान...

deshsanchar.com१७ हप्ता अघि

सिमकोट गाउँपालिकाले स्थानीय प्रहरी भर्ना गर्ने

हुम्ला – सिमकोट गाउँपालिकाले स्थानीय प्रहरी भर्ना गर्ने भएको छ। गाउँपालिकाले स्थानीय शासन सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ बमोजिम नयाँ कार्यबिधि निर्माण गरिसकेकाले नयाँ आर्थिक वर्षको पहिलो चौमा...

deshsanchar.com१७ हप्ता अघि

प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव कार्कीकाे स्वागत

काठमाडाैँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित एक विशेष समारोहबीच नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गरिएको छ।

ratopati.com१७ हप्ता अघि

आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती

चितवन । आधुनिक कृषि प्रविधिको प्रयोग गरी यहाँका ससन देवकोटा र उनकी श्रीमती राधिका रिजाल (देवकोटा) ले रङ्गीन भेडेखुर्सानीको खेती गरी सन्तोषजनक आम्दानी गरेका छन् । कृषि विकास कार्यालयको अनुदान तथा प...

lokaantar.com१७ हप्ता अघि

पैदलयात्रुलाई दुःख दिने ३२ जना राजधानीबाट पक्राउ

नेपाल प्रहरीले काठमाडौँको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिने ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयदेखि जडीबुटी क्षेत्रमा सर्वसाधारणलाई जबर्...

lokaantar.com१७ हप्ता अघि

तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि तीन महिनासम्म डेंगु सचेतना अभियान सञ्चालन गर्ने भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. ...

barnanmedia.com१७ हप्ता अघि

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रमअन्तर्गत इराकका पवित्र सहर नजाफ र कर्बलामा बुधबार हजारौँ शोकाकुल सहभागी भएका छन् । अत्यधिक भीडका कारण केही समय शवयात्रा अव्...

ratopati.com१७ हप्ता अघि

भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित,  चौथो खेलमा ९ विकेटको लज्जास्पद हार

काठमाडौँ । भारतीय टोली १२ वर्षपछि इङ्ल्यान्डसँगको द्विपक्षीय टी-२० सिरिजमा पराजित भएको छ । ब्रिस्टलमा बिहीबार राति खेलिएको पाँच खेलको सिरिजको चौथो खेलमा इङ्ल्यान्डले भारतलाई ९ विकेटले पराजित गर्दै...

ratopati.com१७ हप्ता अघि

फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?

काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वाटरफाइनल खेलमा आज दुई शक्तिशाली टोली फ्रान्स र मोरोक्को आमनेसामने भएका छन्। अमेरिकाको बोस्टन स्टेडियममा केही नेपाली समयअनुसार बिहान पौने २ बजे सुरु भएको यस खेलमा...

ratopati.com१७ हप्ता अघि

त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटना ट्राफिक प्रहरीको कारबाहीसँग सम्बन्धित नरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बिहीबार म...

lokaantar.com१७ हप्ता अघि

राष्ट्रपतिद्वारा मध्यरातमा चार विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मध्यराित विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निव...

barnanmedia.com१७ हप्ता अघि

बदामको बटर कला पुनः प्रदर्शनमा

डच अवधारणात्मक कलाकार विम टी. सिप्पर्सको स्मृतिमा उहाँको चर्चित कलाकृति ‘पिन्डाकासभ्लोर’ (बदामको बटर फ्लोर) पुनः नेदरल्यान्ड्सको रोट्टेरडामस्थित म्युजियम बोइजमन्स भ्यान ब्युनिन्जेनमा प्रदर्शनमा राख...

ratopati.com१७ हप्ता अघि

एम्बाप्पेले गरे पेनाल्टी मिस

काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलअन्तर्गत फ्रान्स र मोरोक्कोबिच जारी प्रतिस्पर्धामा फ्रान्सेली स्टार केलियन एम्बाप्पेले पेनाल्टीमार्फत अग्रता लिने सुवर्ण अवसर गुमाएका छन्। खेलको २६औँ मिन...

ratopati.com१७ हप्ता अघि

खुलेन गोलको खाता, पहिलो हाफमा अग्रता लिनबाट चुक्यो फ्रान्स

काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वाटरफाइनल अन्तर्गत फ्रान्स र मोरोक्कोबिचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ। बोस्टन स्टेडियममा भइरहेको प्रतिस्पर्धामा फ्रान्सले बलमा नियन्त्रण बनाए पनि अ...

onlinekhabar.com१७ हप्ता अघि

एमबाप्पे पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबरी

२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो क्वाटरफाइनलमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले मोरक्को विरुद्ध पेनाल्टीमा गोल गर्न असफल हुँदा पहिलो हाफ बराबरीमा सकिएको छ । अमेरिकाको बोस्टन ...

nepalpress.com१७ हप्ता अघि

एम्बाप्पेको पेनाल्टी खेर, पहिलो हाफमा मोरक्कोले फ्रान्सलाई गोलरहित बराबरीमा रोक्यो

काठमाडौं। फ्रान्सले खेलमा स्पष्ट रूपमा दबाब बनाए पनि पहिलो हाफमा अग्रता लिन सकेन। किलियन एम्बाप्पेले पेनाल्टी अवसर गुमाएपछि पहिलो हाफ ०–० को बराबरीमा सकिएको छ। रियल मड्रिडका सुपरस्टार एम्बाप्पेले ...

lokaantar.com१७ हप्ता अघि

फ्रान्स–मोरक्कोबीचको पहिलो हाफ गोलरहित बराबरी, एमबाप्पेको पेनाल्टी बोनोले बचाए

फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीचको खेल पहिलो हाफसम्म ०–० को बराबरीमा सकिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलमा फ्रान्सले सुरुदेखि नै दबाब बनाए पनि गोल गर्न सक...

३० समाचार देखाइएको

३० समाचार देखाइएको