मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार ३० को विवरण
आज

२०८३ असार ३० का समाचार

जुलाई १४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१६ हप्ता अघि

क्रेनले उठाइएका गाडीहरु जरिवाना तिराएर छाडियो, ‘किन पार्किङ गरेको’ भनी सोधपुछ नै भएन

काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारमाध्यम र नेताको निवास अगाडि सोमबार शङ्कास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाले दिनभर चर्चा पाएको छ । नेपाल पत्रकार महासंघ लगायतका सङ्घ–संस्थाले यसबारे गम्भीर...

baahrakhari.com१६ हप्ता अघि

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

सुनसरी । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ । कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रह...

ratopati.com१६ हप्ता अघि

१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कनिष्ठलाई मुख्यसचिव बनाएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट निजामती कर्मचारीको विशिष्...

deshsanchar.com१६ हप्ता अघि

गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ – विशेष अदालतले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

deshsanchar.com१६ हप्ता अघि

पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर ८ घण्टापछि सञ्चालन

ढोरपाटन – वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालनमा आएको छ।

deshsanchar.com१६ हप्ता अघि

प्रादेशिक सञ्चार प्रतिष्ठानमा दाहाल नियुक्त

मोरङ – कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल नियुक्त भएका छन्। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्षमा दाहालल...

deshsanchar.com१६ हप्ता अघि

कृषि विकास कार्यालयको वित्तीय प्रगति ८५ प्रतिशत

हुम्ला – कर्णाली प्रदेश सरकार अन्र्तगतको कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा ८५ प्रतिशत भन्दा बढी वित्तिय प्रगति हाँसिल गरेको छ।

deshsanchar.com१६ हप्ता अघि

आर्थिक गणनामा २३ सयभन्दा बढी विवरण संकलन

हुम्ला – जिल्लामा राष्ट्रिय आर्थिक गणना गर्दा जिल्लाभर २३ सयभन्दा वढी विवरण संकलन गरिएको छ जिल्लाभर जम्मा दुई हजार ३४२ वटा मात्र त्यस्ता फर्मको आर्थिक विवरण सङ्कलन भएको जिल्ला आर्थिक गणना अधिकारी ...

deshsanchar.com१६ हप्ता अघि

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली (तनहुँ) – भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला वर्षमा ओझेलमा पर्न थालेपछि संस्कृति संरक्षणमा सक्रियता बढेको छ।

deshsanchar.com१६ हप्ता अघि

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

भक्तपुर – जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।

deshsanchar.com१६ हप्ता अघि

सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता

गण्डकी – सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ। पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो।

deshsanchar.com१६ हप्ता अघि

जासुसी रोक्न जापान सक्रिय

रुसले जापानलाई गुप्तचर गतिविधि र युद्धसम्बन्धी प्रविधि खरिदको केन्द्रका रूपमा प्रयोग गरिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको खुलासापछि जापानले विदेशी जासुसी गतिविधिविरुद्ध अझ कडा कदम चाल्ने आ...

deshsanchar.com१६ हप्ता अघि

बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

लमजुङ – कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो। असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो। साउन लाग्दा नलाग्दै रोपाइँ भएको खेत हरियाली छाएको देखिने किसानको परम्परागत क्यालेन्डर थि...

ratopati.com१६ हप्ता अघि

गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले केही स्थापित सञ्चार गृहहरू र प्रतिपक्षी दलका नेताको घरको प्रवेशद्वार अगाडि सडकमा गाडी तेर्स्याउने कार्यलाई ‘क्षुद्र र बचकाना हर्कत’ क...

onlinekhabar.com१६ हप्ता अघि

भुर्तेल, हेमन्त र आरिफ चम्किँदा जर्सीमाथि नेपालको जित

३० असार, काठमाडौं । ओपनर कुशल भुर्तेलको शतक तथा हेमन्त धामी र आरिफ शेखको शानदार बलिङ मद्दतमा नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा जित हासिल गरेको छ । सोमबार राति ग्रानिभलमा सम्पन्न ख...

ratopati.com१६ हप्ता अघि

चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण

काठमाडौँ । मनसुन सक्रिय भई आइतबारदेखि जारी भारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएको छ । चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्...

barnanmedia.com१६ हप्ता अघि

कतारका पूर्वअमिरको निधनमा नेपालमा मंगलबार राष्ट्रिय झण्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले मंगलबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको आइतबा...

ratopati.com१६ हप्ता अघि

इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ११ घण्टा लामो बैठक चले पनि उनीहरू अन्तिम समयमा पछि हटेको बताएका छन् । उनले इरानले अमेरिकासँग हुन लागेको सम्भावित सम्झौतालाई अन्तिम समयमा बदल्न...

ratopati.com१६ हप्ता अघि

भौतिक विकासको पर्खाइमा पलगडी गाउँ

कञ्चनपुर । डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ । कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्व...

barnanmedia.com१६ हप्ता अघि

ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी

अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकार...

barnanmedia.com१६ हप्ता अघि

बैंककमा मध्यराति बारमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

थाइल्यान्डको राजधानी बैंककको चतुचक क्षेत्रमा रहेको एक बारमा आइतबार मध्यराति भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन्। धेरै जना अझै हराइरहेका आशंका गरिएको छ। ...

barnanmedia.com१६ हप्ता अघि

इरानको दाबी: अमेरिकाका सैन्य अड्डामा मिसाइल हान्यौँ

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामा बदला हमला गरिएको दाबी गरेको छ। आईआरजीसीले आइतबार र सोमबार बिहान अमेरिकाले गरेको आक्रमणको...

barnanmedia.com१६ हप्ता अघि

ट्रम्पको आदेश : मेराे हत्या प्रयास गरे इरानमाथि अहिलेसम्मकै शक्तिशाली आक्रमण गर्नू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि इरानले हत्या वा हत्या प्रयास गरे त्यसको जवाफमा अमेरिकी सेनाले इरानमाथि अहिलेसम्मकै शक्तिशाली सैन्य आक्रमण गर्ने बताएका छन्। तर अमेरिकी संविधान, कानुन र ...

barnanmedia.com१६ हप्ता अघि

इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते

अमेरिकाले इरानमाथि जारी राखेको हवाई आक्रमणका क्रममा दक्षिणपश्चिमी इरानको खुजेस्तान प्रान्तस्थित माहसहर काउन्टीको एक पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अन्य चार ...

hamrakura.com१६ हप्ता अघि

'अरबौँ पर्ने क्रिस्टल' भन्दै १० लाख ठगी, थप २० लाख असुल्न खोज्दा पक्राउ

पोखरा। अन्धकारमा आफैँ प्रकाश दिने, पानीलाई जमाएर डल्लो बनाउने र फूलको कोपिलालाई तत्काल फुलमा परिणत गर्ने ‘अद्भूत शक्तिशाली बहुमूल्य क्रिस्टल’ रहेको भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहलाई कास्की प्र...

ratopati.com१६ हप्ता अघि

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ । सङ्घको ३७ औँ वार्षिक साधारण सभा तथा १६औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण र पदस्था...

hamrakura.com१६ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएक...

barnanmedia.com१६ हप्ता अघि

कर्नाटकका यी मन्दिरहरूमा दान अब क्यामेराद्वारा निगरानी गरिने

हिमाचल प्रदेश पछि, कर्नाटक दोस्रो राज्य बनेको छ जहाँ मुज्राई मन्दिरहरूमा आउने सबै प्रकारका भेटीहरूको निगरानी गर्न सीसीटीभी कभरेज अनिवार्य गरिएको छ। 'मुजराई मन्दिर' शब्द सामान्यतया कर्नाटक राज्यमा ...

barnanmedia.com१६ हप्ता अघि

दतिया उपचुनाव: नयाँ उम्मेदवारको प्रचार गर्दा नरोत्तम मिश्र भावुक भए

मध्य प्रदेशका पूर्व गृहमन्त्री तथा वरिष्ठ भाजपा नेता डा. नरोत्तम मिश्रा सोमबार दतिया विधानसभा सिटको उपचुनावको प्रचार गर्दा भावुक भए। भाजपा उम्मेदवार आशुतोष तिवारीको मनोनयन पछि आयोजित सार्वजनिक र्‍...

barnanmedia.com१६ हप्ता अघि

दिल्ली दंगा: आईबी अधिकारी अंकित शर्माको हत्यामा पूर्व काउन्सिलर ताहिर हुसेन सहित ५ जना दोषी ठहर

२०२० को दिल्ली दंगाको क्रममा धेरै चर्चित आईबी कर्मचारी अंकित शर्माको हत्याको मुद्दामा दिल्लीको एक अदालतले आफ्नो फैसला सुनाएको छ। यस मुद्दामा करकडुमा अदालतले आम आदमी पार्टीका पूर्व काउन्सिलर ताहिर ...

hamrakura.com१६ हप्ता अघि

बढ्यो सप्तकोशी नदीमा पानीको बहाव, बालियो रातो बत्ती

इनरुवा । पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । कोशी ब्यारेजमा पानीको बहाव राति एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको