मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार ३१ को विवरण
आज

२०८३ असार ३१ का समाचार

जुलाई १५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१६ हप्ता अघि

फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको पहिलो सेमिफाइनल खेलमा बुधबार उपाधिका दुई मुख्य दाबेदार टोलीहरू फ्रान्स र स्पेनबिच डलासको एटी एन्ड टी स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । विश्व फुटबलका शीर्ष वरीयत...

baahrakhari.com१६ हप्ता अघि

‘अनलाइन’ सट्टेबाजीमा संलग्न पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ परे...

ratopati.com१६ हप्ता अघि

१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. मलको समस्या हरेक वर्ष धान रोपाइँको मुख्य सिजन सुरु हुनासाथ रासायनिक मलको चरम अ...

deshsanchar.com१६ हप्ता अघि

सार्वजनिक खरिद ऐन संशोधनको स्वागत

काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनलाई स्वागत गरेको छ।

deshsanchar.com१६ हप्ता अघि

आइआइडिएसकी कर्मचारीलाई डा. वाग्लेले बनाए वाणिज्य बैँक सञ्चालक

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू मानार्थ अध्यक्ष (चेयरम्यान एमिरिट्स) भएको संस्थाको कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेका छन्।

deshsanchar.com१६ हप्ता अघि

जबरजस्ती करणी मुद्दामा पूर्वप्रदेश प्रमुख अहिराज दोषी ठहर

काठमाडौँ – मेधश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज बालिका करणी मुद्दामा दोषी ठहर भएका छन्।

deshsanchar.com१६ हप्ता अघि

भोलिदेखि भरी सिलिण्डर ग्यास बिक्री गरिने

काठमाडौँ – नेपाल आयल निगमले देशभर पुनः साविककै १४.२ किलो एलपी ग्यास सिलिन्डर भरेर वितरण गर्ने निर्णय गरेको छ।

deshsanchar.com१६ हप्ता अघि

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

‘त्यसपछि कलाकारले अभिनय गरेको पैसा पाउन थाले…’

deshsanchar.com१६ हप्ता अघि

नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ।

deshsanchar.com१६ हप्ता अघि

कोशीमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्यो

मोरङ – कोशी प्रदेशमा पछिल्लो तीन वर्षमा सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनको संख्यामा वृद्धि भएको छ।

deshsanchar.com१६ हप्ता अघि

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय?

काठमाडौं- काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरूलाई मंगलबार सजाय निर्धारण गरेको छ।

deshsanchar.com१६ हप्ता अघि

नक्कली नोट छाप्ने गिरोहका ६ पक्राउ

बुटवल- रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको छ।

deshsanchar.com१६ हप्ता अघि

गैरकानुनी सम्पत्ति आर्जनमा सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद, १२ करोड जरिवाना

काठमाडौं- विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक एवं राष्टिय सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै साढे दुई वर्ष कै...

ratopati.com१६ हप्ता अघि

जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान

काठमाडौँ । कालापानी–लिपुलेक–लिम्पियाधुरा यात्रा सम्पन्न गरी फर्किएका राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरूलाई राष्ट्रिय अभिनन्दन कार्यक्रममार्फत सम्मान गरिएको छ । कार्यक्रममा सीमाविद् बुद्धि...

ratopati.com१६ हप्ता अघि

डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको पहिलो सेमिफाइनल खेलमा आज युरोपका दुई महारथी टोलीहरू फ्रान्स र स्पेनबिचको बहुप्रतीक्षित भिडन्त डलासको स्टेडियममा सुरु भइसकेको छ । विश्व फुटबलकै सबैभन्दा रोमाञ्...

onlinekhabar.com१६ हप्ता अघि

फ्रान्स र स्पेनबीचको खेल सुरु

३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल सुरु भएको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सुरु भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेन भिडिरहेका छन् । फ्रान्स लगातार तेस...

barnanmedia.com१६ हप्ता अघि

अफगानिस्तानमा एक करोड भन्दा बढी महिलाहरु सहायताको पर्खाइमा ः राष्ट्रसङ्

अफगानिस्तानमा एक करोड ७० लाख भन्दा बढी महिला तथा बालिकाहरूलाई मानवीय सहायताको आवश्यकता रहेको अफगानिस्तानमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र कार्यालयले जनाएको छ । टोलो न्यूजले संयुक्त रा...

ratopati.com१६ हप्ता अघि

पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता

काठमाडाैँ । फिफा विश्वकप २०२६ को जारी पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सविरुद्ध सुरुवाती अग्रता लिएको छ । डलासको स्टेडियममा भइरहेको निकै प्रतिस्पर्धात्मक भिडन्तको २२ औँ मिनेटमा स्पेनका स्ट्राइकर...

onlinekhabar.com१६ हप्ता अघि

पेनाल्टी गाेलमार्फत स्पेनले लियो अग्रता

३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सविरुद्ध अग्रता लिएको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको २२औं मिनेटमा स्पेनले पेनाल्टी गाेलमार्फत अग्रता...

lokaantar.com१६ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । यु...

lokaantar.com१६ हप्ता अघि

विशेष अदालतद्वारा सुनील पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। ठेक्का प्रक्रियाका क्रममा अमेरिकी डलर २ लाख ८० हजार (करिब ३ करोड ८ ...

nepalpress.com१६ हप्ता अघि

पहिलो हाफमा फ्रान्सविरुद्ध स्पेन अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत फाइनल प्रवेशका लागि फ्रान्स र स्पेनले प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो सेमिफाइनल अन्तर्गत जारी खेलमा पहिलो हाफ सकिँदा स्पेनले अग्रता लिएको छ। खेलको २२ औं मिने...

ratopati.com१६ हप्ता अघि

पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि

काठमाडाैँ । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल अन्तर्गत पहिलो हाफको खेल समाप्त भएको छ । डलासको स्टेडियममा भइरहेको रोमाञ्चक भिडन्तमा स्पेनले फ्रान्सविरुद्ध १–० को सुरुवाती अग्रता कायम राखेको छ...

ratopati.com१६ हप्ता अघि

पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत स्पेनविरुद्धको सेमिफाइनलमा फ्रान्सेली कप्तान किलियन एम्बापेका लागि पहिलो हाफ निराशाजनक देखियो । विश्वकै उत्कृष्ट फरवार्ड मानिएका एम्बापेलाई स्पेनिस रक्षापंक्तिले प...

ratopati.com१६ हप्ता अघि

पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति

काठमाडाैँ । फिफा विश्वकप २०२६ को जारी पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सविरुद्ध आफ्नो पकड अझ बलियो बनाएको छ। खेलको दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन जारी राख्दै स्पेनका डिफेन्डर पेड्रो पोरोले गोल ग...

२५ समाचार देखाइएको

२५ समाचार देखाइएको