मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार ४ को विवरण
आज

२०८३ असार ४ का समाचार

जून १८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२० हप्ता अघि

१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. वैदेशिक रोजगार नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक साउदी अरेबियाले वैदेशिक...

lokaantar.com२० हप्ता अघि

‘बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनक गर्न सबै पक्षबीच गाम्भीर्यता र समन्वयको खाँचो’

शान्ति सम्झौतामार्फत दशवर्षे सशस्त्र सङ्घर्ष अन्त्य भएको दुई दशक पुग्दा पनि द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनिक गर्ने र पीडित परिवारलाई न्याय दिलाउने कार्य अधुरै रहेको भन...

ratopati.com२० हप्ता अघि

परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो

काठमाडौँ । परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणलाई नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्ने दृष्टिले फलदायी भएको जनाएको छ । चारदिने औ...

ratopati.com२० हप्ता अघि

नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थ...

ratopati.com२० हप्ता अघि

पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा पोर्चुगल र डिमोक्रेटिक रिपब्लिक अफ ९डीआर० कंगोले अंक बाँडेका छन्। अमेरिकाको ह्युस्टन स्टेडियममा बुधबार राति भएको प्रतिस्पर्धात्म...

nepalpress.com२० हप्ता अघि

कंगोसँग बराबरीमा रोकियो पोर्चुगल

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगलले बराबरी खेलेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगल डीआर कंगोसँग १–१ को बराबरीमा रोकिएको हो।

shilapatra.com२० हप्ता अघि

डीआर कंगोको ऐतिहासिक गोलले उपाधि दाबेदारलाई पोर्चुगललाई बराबरीमा रोक्यो

फिफा विश्वकप २०२६ को पहिलो खेलमा उपाधि दाबेदार पोर्चुगल डीआर कंगोसँग बराबरीमा रोकिएको छ । अमेरिकामा बुधबार राति भएको खेलमा पोर्चुगल डीआर कंगोसँग १-१ गोलको बराबरीमा रोकिएको हो । प्रकाशित मिति: बिह...

baahrakhari.com२० हप्ता अघि

कंगोको ऐतिहासिक प्रदर्शनमा पोर्चुगलसँगको खेल बराबरी

काठमाडौं । विश्वकपमा पोर्चुगल र कंगोको खेल बराबरीमा सकिएको छ । अमेरिकामा भएको खेल १-१ को बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा पोर्चुगलका लागि जोआओ नेभ्सले गोल गरे । पेड्रो नेटोको पासमा उनले ...

nepalviews.com२० हप्ता अघि

कंगोसँग अंक बाँढ्न बाध्य पोर्चुगल

काठमाडौं । फिफा विश्वकपको उपाधि दाबेदार मानिएको पोर्चुगल पहिलो खेलमा बराबरीमा अंक बाँढ्न बाध्य भएको छ । बुधबार अमेरिकाको ह्युस्टनमा कंगोसँग १-१ को बराबरी खेल्दा पोर्चुगल जितका साथ विश्वकप यात्रा सु...

lokaantar.com२० हप्ता अघि

इंग्ल्याण्ड र क्रोएसियाको ‘हेभीवेट’ भिडन्त, कसले मार्ला बाजी ?

विश्वकप अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा आज विश्व फुटबलका दुई महारथी इंग्ल्याण्ड र क्रोएसिया आमनेसामने हुँदैछन्। अमेरिकाको डालासस्थित डालास स्टेडियममा हुने यो खेललाई सन् २०१८ को विश्वकप सेमि...

nagariknews.nagariknetwork.com२० हप्ता अघि

डेब्यु गोलमै कंगोले रच्यो इतिहास, रोनाल्डो मैदानमा ‘बेअसर’

उपाधि दाबेदार पोर्चुगल सन् २०२६ को विश्वकपको आफ्नो पहिलो खेलमै स्तब्ध बनेको छ। उत्कृष्ट प्रदर्शन गरेको प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) ले पोर्चुगललाई १–१ गोलको बराबरीमा रोकेको हो। खेलको छ...

barnanmedia.com२० हप्ता अघि

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

पाकिस्तानले ३० जना इरानी नागरिकको स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गर्ने भएको छ। पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार ले बुधबार सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै इरान, अमेर...

ratopati.com२० हप्ता अघि

जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको राजकीय रात्रिभोजमा सहभागी हुन पेरिस आइपुगेका छन्। भर्साइल्समा आयोजना हुने उक्त विशेष भोजका लागि ट्रम्प पेरि...

ratopati.com२० हप्ता अघि

‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते

काठमाडौँ । चलचित्र समीक्षक समाजले यही असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले वर्ष २०८१/ २०८२ का विजेतालाई एकै साथ उक्त अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएको छ...

ratopati.com२० हप्ता अघि

इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को निकै प्रतीक्षित खेलमा आज दुई फुटबल शक्ति राष्ट्र इंग्ल्याण्ड र क्रोएसिया आमनेसामने हुँदै छन् । अमेरिकाको डालस स्टेडियममा हुने यो खेल नेपाली समय अन...

onlinekhabar.com२० हप्ता अघि

केनको पेनाल्टी गोलमा इंग्ल्यान्डलाई अग्रता

३ असार, काठमाडौं । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसिया विरुद्ध पहिले अग्रता लिएको छ । कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका...

setopati.com२० हप्ता अघि

रोनाल्डोको कीर्तिमानी खेलमा कंगोको ऐतिहासिक बराबरी

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कंगोका लागि यो विश्वकप इतिहासकै पहिलो गोल र पहिलो अंक हो। खेलको छैटौँ म...

barnanmedia.com२० हप्ता अघि

अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार

चन्द्र अभियानमा सहभागी हुने पहिलो महिला अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई मानवताको प्रगति र अन्तरिक्ष अन्वेषणमा योगदान पुर्याएकोमा स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियास अवार्ड फर कन्...

onlinekhabar.com२० हप्ता अघि

क्रोएसियाले फर्कायो बराबरी गोल

३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड विरुद्धको खेलमा क्रोएसियनले बराबरी गोल फर्काएको छ । डालास स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल ...

ratopati.com२० हप्ता अघि

ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को रोमान्चक भिडन्तमा इंग्ल्याण्डले क्रोएसिया विरुद्ध पुनः अग्रता लिएको छ । खेलको ४२ औं मिनेटमा कप्तान ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्...

ratopati.com२० हप्ता अघि

पहिलो हाफको रोमान्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत इङ्गल्यान्ड र क्रोएसियाबीचको बहुप्रतिक्षित खेल अत्यन्तै रोमाञ्चक मोडमा पुगेको छ। पहिलो हाफको खेल सकिँदा दुवै टोलीले २–२ गोलको रोमान्चक बराबरी खेले...

ratopati.com२० हप्ता अघि

दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अत्यन्तै रोमान्चक भिडन्तमा इङ्गल्यान्डले क्रोएसिया विरुद्ध पुनः अग्रता लिएको छ । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै अर्थात् खेलको ४७ औँ मिनेटमा ...

ratopati.com२० हप्ता अघि

कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन

काठमाडौँ । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा डिमोक्रेटिक रिपब्लिक अफ (डीआर) कंगोसँग अप्रत्याशित बराबरीमा रोकिएपछि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले समर्थकहरूलाई निराश नहुन आग्रह गरेका छ...

barnanmedia.com२० हप्ता अघि

स्पेसएक्स बन्यो पाँचौं मुल्यवान कम्पनी

अमेरिकी उद्यमी एलन मस्कको अन्तरिक्ष तथा कृत्रिम बौद्धिकता कम्पनी स्पेसएक्सको सेयर मूल्य मंगलबार १४ प्रतिशतभन्दा बढी बढेको छ । यससँगै कम्पनीको कुल बजार मूल्यांकन २.८५ ट्रिलियन अमेरिकी डलर नाघेको थि...

ratopati.com२० हप्ता अघि

इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि

काठमाडौँ । इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँगको समझदारी पत्रमा दुवै पक्षबाट विद्युतीय माध्यमबाट हस्ताक्षर भएको पुष्टि गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले दुई ...

ratopati.com२० हप्ता अघि

रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसिया विरुद्ध सानदार प्रदर्शन जारी राख्दै जितको नजिक पुगेको छ । अमेरिकाको आर्लिङ्गटन स्टेडियममा भइरहेको खेलको...

baahrakhari.com२० हप्ता अघि

क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या १० पुग्यो

काठमाडौं । क्रोएसियाविरुद्धको खेलमा इंग्ल्याण्ड विजयी भएको छ । अमेरिकामा भएको खेलमा इंग्ल्याण्ड ४-२ ले विजयी भएको छ । इंग्ल्याण्डका लागि कप्तान ह्यारि केनले सर्वाधिक दुई गोल गरे । खेलको पहिलो हाफक...

ratopati.com२० हप्ता अघि

मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को सानदार जित निकाल्दै सुखद सुरुवात गरेको छ। अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति भएको अत...

onlinekhabar.com२० हप्ता अघि

इंग्ल्यान्डको शानदार जित

३ असार, काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल अनी जुड बलिङहम र मार्कुस रासफोर्डको एक-एक गोलमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गरेको छ । जितपछि इंग्...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको