मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ २३ को विवरण
आज

२०८३ भदौ २३ का समाचार

सेप्टेम्बर ८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८ हप्ता अघि

ग्रीन आर्मीको नाम परिवर्तन गर्न निर्देशन, कम्पनी रजिष्ट्रारको कार्यालयले पठायो पत्र

काठमाडौँ । सरकारले हाल विवादमा रहेको ग्रीन आर्मीको नाम परिवर्तन गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयको निर्देशनपछि कम्पनी रजिष्ट्रारको कार्यालयले ३५ दिनभित्र आर्मीको नाम परिवर्तन गर्न सम्बन्धित सं...

ratopati.com८ हप्ता अघि

जेनजी विद्रोहपछि उदाएका प्रशासक : जसले फेरिदिए काठमाडौँ प्रशासनको मुहार

काठमाडौँ । दुई वर्षअघि ईश्वरराज पौडेल छोराको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुगेका थिए । तर, सहजै बनेन । ‘कागजपत्र नमिलेको’ भन्दै उनलाई दुई दिनसम्म झुलाइयो । पौडेल आम नागरिक मात्...

ratopati.com८ हप्ता अघि

विनाशपछि पुनर्जन्म : एक फोटोग्राफरको अदम्य साहस

काठमाडौँ । बत्तिसपुतलीको ‘ग्यालरी बाइ हिमालयन जाभा’मा पस्ने बित्तिकै कुनै म्युजियममा छिरेजस्तै अनुभूति हुन्छ । भित्ताभरि लहरै जेनजी आन्दोलनका तस्बिर सजाइएका छन् । ठुलो फ्रेममा सजाइएको हिउँले छोपेक...

ratopati.com८ हप्ता अघि

४५ लाख ऋण काढेर क्यान्टिन खोलेको पाँच महिनामै खरानी

काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कैयौँ युवाले ज्यान गुमाए, राज्यका अर्बौँ मूल्यका भौतिक संरचना ध्वस्त भए । आन्दोलनका क्रममा सरकारी संरचना मात्र होइन, कैयौँका निजी सम्पत्तिसमे...

ratopati.com८ हप्ता अघि

आगजनी भएको प्रहरीको ७ वटा भवन र ब्यारेक अझै तयार भएन

काठमाडौँ । एक वर्ष अघि जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको निसानामा परेर काठमाडौँ उपत्यकासहित १५ जिल्लाका प्रहरीका ब्यारेक र कार्यालय भवनमा आगजनी भएको थियो । गत वर्ष भदौ २३ मा जेनजी उमेर समूहका ...

ratopati.com८ हप्ता अघि

‘जलेका इँटा र सिमेन्ट त ठडिए, लगानीकर्ताको साहस फर्किएको छैन’

काठमाडौँ । ठिक एक वर्षअघि आजकै दिन जेनजी आन्दोलन भएको थियो । त्यसपछि देशमा ठुलो राजनीतिक परिवर्तन भयो । युवा पुस्ता नेतृत्वमा आएको छ । आन्दोलनले राजनीतिमा नयाँ तरंग त ल्यायो, तर आन्दोलनका क्रममा न...

ratopati.com८ हप्ता अघि

गोली र धुवाँबिच सिभिल अस्पतालको इमर्जेन्सी कमान्ड सम्हालेका डा. मोहनचन्द्र रेग्मी

गत वर्ष भदौ २३ मा भएको जेनजी आन्दोलनको इपिसेन्टर नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तत्कालीन संसद् भवन) आसपास थियो । त्यसैले मीनभवनस्थित सिभिल अस्पताल आन्दोलनकारी तथा घाइतेको केन्द...

ratopati.com८ हप्ता अघि

जेनजी आन्दोलनको राप र बालेन्द्र सरकार : कता जाँदैछ नेपाली लोकतन्त्र ?

गत भदौ २३ गते भएको सरकारविरोधी आन्दोलनलाई ‘जेनजी आन्दोलन’ भनियो । किनभने, सरकारविरोधी त्यस आन्दोलनको पहिलो दिन स्कुले विद्यार्थीहरूले उल्लेख्य रूपमा भाग लिएका थिए । तर, वास्तवमा नेपाली समाज केही सम...

ratopati.com८ हप्ता अघि

त्यो भयावह बिहान

काठमाडौँ । भदौ २४ गते बिहान ११ बज्दै थियो । डल्लुस्थित घरको दोस्रो तलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पत्नी रविलक्ष्मी चित्रकार र छोरा निर्भिक बसिरहेका थिए । अघिल्लो दिनदेखि सुरु भएको जेन्जी आन्...

ratopati.com८ हप्ता अघि

जेनजी आन्दोलनबारे दुई वटै प्रतिवेदन कार्यान्वयनमा आलटाल

काठमाडौँ । २०८२ भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे दुई वटा आयोगले अध्ययन र छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाए । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको...

ratopati.com८ हप्ता अघि

जेनजी आन्दोलन र त्यस यताको एक वर्षसम्म के–के भयो ? (टाइमलाइनसहित)

काठमाडौँ । गत वर्ष आजकै दिन अर्थात् भदौ २३ गते काठमाडौँका सडकदेखि नेपालका विभिन्न सहरमा ‘जेनजी’ युवा समूह आन्दोलनमा उत्रिएको थियो । सो आन्दोलनले नेपालको राजनीतिक दिशा नै परिवर्तन गरिदियो । जेनजी आ...

ratopati.com८ हप्ता अघि

ऐतिहासिक जेनजी आन्दोलनको एक वर्ष : पहिले र अहिलेको तस्बिर

काठमाडौँ । सुशासन र भ्रष्टाचारविरुद्ध युवा पुस्ता (जेनजी) ले गरेको ऐतिहासिक आन्दोलनको एक वर्ष पूरा भएको छ। गत वर्षको भदौमा सुरु भएको उक्त अभूतपूर्व विद्रोहले देशको राजनीतिक परिदृश्य नै फेरिदिएको थ...

onlinekhabar.com८ हप्ता अघि

सगरमाथामाथि कर्णालीको थ्रिलिङ जित

काठमाडौं । कर्णाली शिवराजले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार सगरमाथा स्म्यासर्सलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...

ratopati.com८ हप्ता अघि

जेनजी आन्दोलनको एक वर्ष : बालेन र रास्वपामाथि भरोसा कायमै

काठमाडौँ । एक वर्ष अघि आजकै दिन अर्थात् ०८२ भदौ २३ गते बिहान जेनजी पुस्ता सडकमा उत्रिँदा ‘२४ घण्टाभित्रै सरकार ढल्छ र मुलुकले नयाँ दिशा लिन्छ’ भनेर सायद कसैले पनि कल्पना गरेका थिएनन् । भदौ २३ गते ...

ratopati.com८ हप्ता अघि

जीवनका आधार नै सम्पर्कविहीन भएपछि...

महेन्द्रनगर । कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरहेका छन् । भोटेकोशी बाढीमा परी २२ वर्षीय छोरा क्रिकेशन राना सम्पर्कविहीन भएपछि खोज...

barnanmedia.com८ हप्ता अघि

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठूलो सफलता हासिल गरेको बताउनुभएको छ । रोश हसानाहको अवसरमा आइतबार आयोजि...

barnanmedia.com८ हप्ता अघि

शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताउनुभएको छ । आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुर...

ratopati.com८ हप्ता अघि

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’खेती भरपर्दो र आम्दानीको नयाँ स्रोत बन्न थालेको छ । स्वादिलो र पोषणयुक्त मानिने दूधे पिँडालुको स्थानीय...

barnanmedia.com८ हप्ता अघि

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु भएको छ । भग्नावशेषमा मानिस फसेको आशङ्कामा उद्धारकर्मीहरूले सोमबार दोस्रो दिन पनि खोजी जारी राखेका छन् । दिल्ली विश्वविद्यालय परिसरनजि...

barnanmedia.com८ हप्ता अघि

रुबियोले लामिछानेलाई फोन गरेपछि महामनत्री आचार्य : सभापतिले सक्रियता देखाउनुभएको छ

रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता पाइरहेको छ। यही बेला विदेशी कूटनीतिक वृत्तले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि ला...

barnanmedia.com८ हप्ता अघि

नेपालको बाढी उद्धारमा चीनको स्याटलाइट सक्रिय, चट्याङदेखि आँधीसम्मको निगरानी

नेपालमा गत १० भदौमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा चीनले अत्याधुनिक मौसम स्याटलाइटमार्फत मौसम तथा मेघगर्जनसहितका बादलको निगरानी गरिरहेको छ। चीनले नेपालमाथि विकसित भइरहेका शक्त...

barnanmedia.com८ हप्ता अघि

रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रूबिओबीच टेलिफोन कुराकानी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रूबिओबीच टेलिफोन कुराकानी भएको छ। सोमबार उनीहरूबीच कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ। कुराकानीका क...

barnanmedia.com८ हप्ता अघि

ग्रिन आर्मीलाई ३५ दिनभित्र नाम परिवर्तन गर्न पत्राचार

भोटेकोसी बाढीपछि चर्चा र विवादमा आएको ‘ग्रिन आर्मी’लाई नाम परिवर्तन गर्न पत्राचार गरिएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले ३५ दिनभित्र नाम परिवर्तन गर्न सोमबार पत्र पठाएको ग्रिन आर्मीका प्रमुख सवि...

barnanmedia.com८ हप्ता अघि

कानुनमन्त्री गौतम र बेलायती उच्चस्तरीय न्यायिक प्रतिनिधिमण्डलबीच भेटवार्ता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपाल भ्रमणमा रहेको बेलायती उच्चस्तरीय न्यायिक प्रतिनिधिमण्डलबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। बेलायती सर्वोच्च अदालतका न्यायाधीश ह्याम्ब्ल...

barnanmedia.com८ हप्ता अघि

देउवालाई किन चाहियो सम्मानजनक बहिर्गमन ?

नेपाली कांग्रेसभित्र अहिले फेरि एकताको खोजी भइरहेको छ । यसैका निम्ति सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच संवाद भयो । कोइराला सोमबार निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्न पुगे । यी भेटघा...

barnanmedia.com८ हप्ता अघि

प्रधानमन्त्री शाह असोज ६ मा न्युयोर्क जाने, ८ मा महासभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) असोज ६ गते अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी न्युयोर्क जाने भएका हुन्। शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम छ। महासभालाई प...

barnanmedia.com८ हप्ता अघि

च्यासलबाट लागुऔषधसहित दुई जना सशस्त्रको नियन्त्रणमा

ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले सोमबार ललितपुर महानगरपालिका–९...

barnanmedia.com८ हप्ता अघि

हालान्डको कीर्तिमानी गोल

म्यानचेस्टर सिटीका नर्वेजियन स्टार स्ट्राइकर अर्लिङ हालान्डले आफ्नो करियरमा अर्को ऐतिहासिक कोसेढुंगा पार गर्नुभएको छ । कोभेन्ट्रीलाई हराएर प्रिमियर लिगमा शतप्रतिशत जितको यात्रा कायम राख्ने क्रममा ह...

barnanmedia.com८ हप्ता अघि

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पक्राउ

विराटनगरमा गाँजा बरामद भएको गाडीबाट अस्पतालको नाम हटाएको आरोपमा प्रहरीले महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रोहित यादवलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१४ का २८ वर्षीय यादवलाई सोमबार ...

barnanmedia.com८ हप्ता अघि

खोज तथा उद्धारको काम तदारुकतासाथ जारी छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवागढी जलविद्युत् आयोजनामा हेडवर्कस्का सम्पूर्ण संरचना, पावरहाउस बाहिर र अन्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको बताउनुभएको छ । प्रधानमन्त्...

barnanmedia.com८ हप्ता अघि

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

काठमाडौँ, २३ भदौः सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने भिडियो सामग्री प्रसारण गर्ने काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परे । बैतडी सुर्नया गाउँपाल...

barnanmedia.com८ हप्ता अघि

भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी

एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठूलो पीडा के होला ? यस्तै पर्नु पीर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई । भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा पर्नुभएका रोकायालाई वडाव...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको