Jitpursimara Sub Metropolitan City

घाँस काट्न रुख चढेका ६४ वर्षीय वृद्धको लडेर मृत्यु
काठमाडौं – बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्। बुधबार बिहान आफ्नै गोठघर नजिकै रहेको बकाइनो...

बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर स्थानीय घाइते, दुई नाल बन्दुकसहित एक जना पक्राउ
रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा ...

जरिवाना नतिर्ने हुलास स्टिल र गणपतिलाई उद्योगलाई दिइयो ३ दिनको समय
सिमराः प्रदूषण नियन्त्रणमा गम्भीर नभएको भन्दै कारबाहीमा परेका दुई ठूला उद्योगलाई जितपुरसिमरा उपमहानगरपालिकाले जरिवाना असुलीका लागि पुनः ३ दिनको अन्तिम समय दिएको छ। उपमहानगरपालिकाले मंगलबार जितपुरसि...

१० वर्षपछि उठ्न थाल्यो जितपुरसिमरामा मापदण्ड अनुसारको राजस्व
५ साउन, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर घोषणा भएको १० वर्षपछि बल्ल मापदण्ड अनुसारको आन्तरिक आय उठाउन सुरु गरेको छ । २०७३ सालमा उपमहानगर घोषणा भए पनि स्थानीय सरकार सञ्चालन ऐन २०...

मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मोबाइल चोरीको आरोपमा चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा चार जना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार यही ...
ट्रेन्डिङ विषय

बारामा ट्याक्टर ओभरटेक गर्दा दुर्घटना, स्कुटर चालकको मृत्यु
बाराको जितपुरसिमरा उपमहानगरपालिका २ एयरपोर्ट नजिक डुमरवाना सिमरा भित्री सडकखण्डमा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । डुमरवाना...

बारामा ट्याक्टर ओभरटेक गर्दा दुर्घटना, स्कुटर चालकको मृत्यु
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका २ एयरपोर्ट नजिक डुमरवाना सिमरा भित्री सडकखण्डमा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बारामा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु
निजगढ – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा सोमबार साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले ...

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु
बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु
निजगढ (बारा)। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा सोमबार साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिप...

मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु
काठमाडौँ– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा सोमबार साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइ...

बारामा सडक दुर्घटनामा तीन जनाको मृत्यु
बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित वीरगञ्ज(पथलैया सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मीन घल...

त्रिबेणी स्पेनिङ्गमा भीषण आगलागी
जीतपुर सिमरा उपमहानगरपालिका-९ स्थित त्रिबेणी स्पेनिङ्गमा भीषण आगलागी भएको छ। आगलागी नियन्त्रणमा लिनका लागि वीरगन्ज महानगरपालिका, जीतपुरसीमरा उपमहानगरपालिकाको बारुण यन्त्र प्रयोग गरिएको छ। सुरक्षाक...

प्रधानन्यायाधीशको निजी जग्गाबाटै अवैध रूपमा माटो उत्खनन
बारा । बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्माको निजी जग्गाबाट अवैध रूपमा हजारौँ टिपर माटो उत्खनन भएको भेटिएको छ । साविक फत्तेपुर गाविस वडा नं ९ (ख) हाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ११ को कि...

नदीमा डुबेर बारामा तीन वर्षीया बालिकाको मृत्यु
सिमरा : बाराको जीतपुरमा सोमबार दिउँसो नदीमा डुबेर तीन वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका– ३ निवासी अलि हुसेनकी तीन वर्षीया छोरी फुलतारा खातुन रहेकी छन् । ...

आयोजना बैंक कार्यान्वयनमा ल्याउँदै जीतपुरसिमरा उपमहानगर
५ असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ‘स्थानीय तह आयोजना बैंक’ कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८/०८४ का लागि वार्षिक बजेट तर्जुमा गर्ने तयार...

वीरगञ्ज-पथलैया सडकखण्डमा बस दुर्घटना हुँदा ११ जना घाइते
बारा । जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकस्थित वीरगञ्ज-पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
बारा । अति विपन्न तथा गरिब समुदायका बालबालिकाहरू अध्ययन गर्ने जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित एक सामुदायिक विद्यालयको भवन निर्माण कार्य ६ वर्षदेखि अलपत्र अवस्थामा छ । विद्यालय भवन निर्माणका क्...

बाराको होटलमा विश्वकप फुटबलको फाइनल हेरेर सुतेका भारतीय नागरिकको मृत्यु
सिमरा: बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ सिमरास्थित लामा होटलमा बास बसेका भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा भारत कोलकाताका ६० वर्षीय अरुप साँधु रहेका छन्। प्रहरीका अनुसार...

बारामा एक पुरुष मृत अवस्थामा फेला
२१ जेठ, काठमाडौं । बारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२१ दुधौरा खोलाको झोलुङ्गे पुल नजिकै बिहीबार पुरुषको शव फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएक...

घरअगाडिबाटै हरायो ट्रक
रौतहट। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा घरअगाडि पार्किङ गरेर राखिएको खाली ट्रक हराएको छ। ट्रकका सहचालक नै ट्रक लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तथा अनुसन्धान तीव्र पारेको छ। प्रहरीका अ...

मालबाहक ट्रक लिएर सहचालक बेपत्ता, खोजी तीव्र
सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैयामा पार्किङ गरी राखिएको मालबाहक खाली ट्रक लिएर सहचालक बेपत्ता भएका छन्। पथलैयाका स्थानीय सोम गुरुङको स्वामित्वमा रहेको ना६ख १३५७ नम्बरको ट्रक आ...

हावाहुरीले जितपुरसिमरामा ४५ घरमा क्षति
१० जेठ, काठमाडौं । शनिबार रातिको हावाहुरीले बाराको जितपुरसिमरा उपमहानगरपालिकाका ४५ घरमा क्षति पुर्याएको छ । जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आइतबार स्थलगत अवलोकन गरी ४५ घरमा प...

बारा–पर्सा करिडोरमा तीन ठुला उद्योगलाई १० लाख जरिवाना
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका ३ ठुला उद्योगलाई १० लाख रुपैयाँ जरिवाना गरेको छ । उपमहानगरले हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडलाई ५ लाख, गणपति तेल उद्योगलाई २ ला...

सडक छेउको रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–६ का ४० वर्षीय इश्वर श्रेष्ठ रहेका छन् । ...

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा रोग निय...

सर्पको टोकाइबाट बारामा बालिकाको मृत्यु
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशको घटनाले एक हप्ता नबित्दै अर्को एक बालिकाको ज्यान गएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१४ मौलापुरमा बिषालु सर्पले डसेर बिहीबार राति पाँच वर्षीया द...

१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । असार १० गते बुधबार सार्वजनिक हुने बजेटको तयारी पूरा भएको उपमहानगरले जनाएको छ । आग...

मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रुसहित ३ जनाको मृत्यु
सिमरा: बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकल...

बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सड...

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा आगलागी, १८० टन कपास जलेर नष्ट
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -९ छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स उद्योगको कपास गोदाममा शुक्रबार आगलागी हुँदा १८० टन कपाससहित करोडौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । उद्यो...

जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्डविपरीत सञ्चालनमा रहेका संस्थागत ९निजी० विद्यालयहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । उपमहानगरले प्राथमिक र आधारभूत तहको कक्षा सञ्चालन अनुमति लिएर निम्न...

४ दिनदेखि विद्युत् अवरुद्ध, स्थानीयलाई सास्ती
बारा । हावाहुरीका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र पर्सागढी नगरपालिकाका विभिन्न क्षेत्रमा चार दिनदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । जेठ ९ र १...

जीतपुर सिमरामा हावाहुरीले ४५ घरमा क्षति (तस्बिरहरू)
बारा । शनिबार राती आएको हावाहुरीले जीतपुरसिमरा उपमहानगरका ४५ घरमा क्षति पुर्याएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारीसहित उपमहानगरको नगर प्रहरीको टोलीले आ...
अमेरिका
तिहार
बालेन शाह
भारत
इरान