खडकराज पौडेल
सम्बन्धित विषय

पर्यटनमन्त्रीले गराए जलवायु असरबारे विश्वको ध्यानाकर्षण
१९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि...

पर्यटन प्रवर्धनमा सहकार्य बढाइने
काठमाडौँ, कात्तिक १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्धन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटक आगमन वृद्धि तथा पर्यटन क्षेत्रमा लग...

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारसम्बन्धी अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्द...

रारा भ्रमणलाई ‘मुड फ्रेस’ भनिएकोमा पर्यटनमन्त्रीको आपत्ति, भने- ‘अनधिकृत खर्च भएको भए टोलीबाटै असुलउपर गर्छु’
रारा भ्रमणलाई ‘मुड फ्रेस’ भनिएकोमा पर्यटनमन्त्रीको आपत्ति, भने- ‘अनधिकृत खर्च भएको भए टोलीबाटै असुलउपर गर्छु’ १ दिन अघि काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेश’ ले...

जहाज थपेर मात्र सुधार सम्भव छैन–मन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने स्पष्ट पार्नुभएको छ । शुक्रवार प्रतिनिधि सभाअन्तर्ग...
ट्रेन्डिङ विषय

पर्यटनमन्त्री भन्छन्- ‘निजी कम्पनी भएको भए नेपाल एयरलाइन्स बन्द भइसक्थ्यो’
काठमाडौँ । पर्यटनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चरम अव्यवस्थापन र वित्तीय अवस्थाप्रति गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्। संघीय संसद ...

निजी कम्पनी भएको भए नेपाल एयरलाइन्स बन्द भइसक्थ्यो : पर्यटनमन्त्री पौडेल
काठमाडौँ । पर्यटनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चरम अव्यवस्थापन र वित्तीय अवस्थाप्रति गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्। संघीय संसद प...

पर्यटनमन्त्री पौडेल लन्डनमा, वर्ल्ड ट्राभल मार्केटमा नेपालबाट ३३ स्टल
१७ कात्तिक, लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) लन्डन आइपुगेका छन् । मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा...

हवाई यातायात सहज बनाउन सम्झौता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ को पहलमा हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय ...
सर्वोच्च अदालत
दानबहादुर कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी
रवि लामिछाने
नेपाल प्रहरी
अमेरिका
बालेन शाह
डोनाल्ड ट्रम्प