
काठमाडौं । नेपाली कांग्रेसका सभापतिमा निर्वाचन गगन थापालाई प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले बधाई दिएका छन्। थापा भारी मतान्तरमा विजयी भएपछि बधाई दिँदै नेतृत्वको वास्तविक सफलता चुनाव जित्नु मात्र नभई...

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ्न आग्र...

• नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। • उनले ६ हजार ५८४ मत प्राप्त गरेर विजय हासिल गरेका छन्। • उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्।

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतले सभापतिमा निर्वाचित भएका छन् । उनले ६ हजार ५८४ मत पाएका छन्। अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत पाए। निर्वाचन समितिका अन...

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज नयाँ कार्य समिति चयनका लागि अहिले मतदान भइरहेको छ । महाधिवेशनले २९७ सदस्यीय कार्यसमिति चयन गर्नेछ । सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार...

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले निष्पक्ष र भयरहित निर्वाचनको माग गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारीले पार्टीभित्रको आन्तरिक...

नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ। आज साँझ निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको हो। अन्तिम सूचीअनुसार सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी...

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ भने वरिष्ठ र महिला उपाध्यक्ष पदमा निर्विरोध भएको छ । सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले उम्मेदवारी...

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । राजधानीमा जारी महाधिवेशनमा मंगलबार साढे सात बजेसम्म गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले सभापति...

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको प्रतिस्पर्धा रोचक बनेको छ । सभापतिका लागि अहिलेसम्म वर्तमान सभापति गगनकुमार थापासँगै श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् । किशोरसिंह रा...

काठमाडौँ। नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले देश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्। जारी १५औँ महाधिवेशनका क्रममा मंगलबार भएको मनोनय...

काठमाडौं। श्यामकृष्ण खड्गीले नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । ६ हजार ५ सय ८४ मतका साथ उनी विजयी भएका हुन् । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गी...

• नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले मतदान गरेका छन्। • खड्गीले राष्ट्रिय सभागृहमा मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। • उनी सभापति पदक…

काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार सभापति प...