मुख्य सामग्रीमा जानुहोस्

एप्पल

clickmandu.com३ दिन अघि

आइफोन १८ प्रोमा देखिनेछ अहिलेसम्मकै ठूलो परिवर्तन, कहिले होला सार्वजनिक ?

काठमाडौं । एप्पलले सन् २०२६ मा सार्वजनिक गर्ने तयारी गरिरहेको ‘आइफोन १८ प्रो’ कस्तो होला भन्ने चासो बढेको छ । हालै सार्वजनिक भएका रिपोर्टहरूका अनुसार, एप्पलले यो मोडेलमा आफ्ना पुराना रणनीतिहरू बदल...

techpana.com४ दिन अघि

मेमोरी चिपको अभावकाबिच झन् महँगिने भए आईफोन लगायतका एप्पल डिभाइस, टिम कुकले दिए स्पष्ट सङ्केत

काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले कम्पनीका उत्पादनहरूको मूल्य वृद्धि 'अपरिहार्य' रहेको बताएका छन् । विश्वव्यापी रूपमा कम्प्युटर मेमोरी र स्टोरेज चिप्सको अभाव भइरहेको बेला ...

ictsamachar.com५ दिन अघि

एप्पलले सच्याउँदै आईफोन एयरका कमजोरी, नयाँ मोडेलमा डुअल क्यामेरा र शक्तिशाली ब्याट्री

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी Apple Inc. ले आफ्नो अल्ट्रा–स्लिम स्मार्टफोन ‘आईफोन एयर’को दोस्रो पुस्ता सन् २०२७ मा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नयाँ मोडेलमा प्रयोगकर्ताबाट आएका ...

clickmandu.com६ दिन अघि

चिप महँगिएकाले एप्पलले आफ्ना उत्पादनको मूल्य बढाउने

एजेन्सी । एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने योजना बनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले मेमोरी चिपको लागतमा भएको भारी वृद्धिका कारण मूल्य बढाउनुपरेको बताएका हुन् । वाल स्ट्रि...

barnanmedia.com६ दिन अघि

विश्वभर मेमोरी र स्टोरेज चिपको माग असाधारण रूपमा बढेपछि एप्पलका उत्पादनहरूको मूल्य बढ्न

कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको तीव्र विस्तारका कारण विश्वभर मेमोरी र स्टोरेज चिपको माग असाधारण रूपमा बढेपछि एप्पलका उत्पादनहरूको मूल्य बढ्न सक्ने भएको छ। cका छन्। कुकका अनुसार एआई डेटा सेन्टर ...

nepalviews.com१ हप्ता अघि

एप्पलले आफ्ना उत्पादनको मूल्य बढाउने, आईफोन १८ पनि प्रभावित हुनसक्ने

काठमाडौं । एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने तयारी गरेको छ । सीईओ टिम कुकले अब पुरानो मूल्य कायम राख्न गाह्रो हुँदै गएको बताएका छन् । वाल स्ट्रिट जर्नलसँगको एक अन्तर्वार्तामा टिमले मेमोरी चि...

techpana.com१ हप्ता अघि

चिप्सको मूल्य बढेपछि एप्पलले आफ्ना उत्पादन महँगो बनाउने, आईफोन १८ पनि प्रभावित हुन सक्ने

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने योजना बनाएको छ । एप्पलले प्रयोग गर्ने मेमोरी चिपहरूको मूल्य तीव्र रूपमा बढेपछि आफ्ना उत्पादनहरूको मूल्य पनि बढ्ने कम्पनीका ...

techpana.com१ हप्ता अघि

यसरी तपाईंको पुरानो आईफोनलाई फास्ट र लामो समयसम्म चल्ने बनाउँदैछ एप्पल

काठमाडौं । यो वर्षको अन्त्यतिर आईओएस २७ डाउनलोड गरेपछि तपाईंको पुरानो आईफोन अझ बढी छिटो र राम्रो चलेको महसुस हुनेछ । कम्तीमा एप्पलको दाबी यही छ । यस वर्षको डब्लूडब्लूडीसीमा कम्पनीले आफ्नो आगामी मोब...

techpana.com२ हप्ता अघि

आईओएस २७ अपडेट: आदिवासीसहित थुप्रै नयाँ भाषा र सुधारिएको किबोर्ड सुविधा सार्वजनिक

काठमाडौँ । हालै सम्पन्न भएको ‘वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स’ (डब्लूडब्लूडीसी २०२६) मा धेरैको ध्यान नयाँ ‘सिरी एआई’ र एप्पल इन्टेलिजेन्स का सुधारमा केन्द्रित भयो । तर, एप्पलले आफ्नो आगामी सफ्टवेयर आ...

ictsamachar.com२ हप्ता अघि

टेलिग्रामले एप्पल वाचका लागि ल्यायो नेटिव एप, मेसेजिङका सबै सुविधा उपलब्ध

काठमाडौं । टेलिग्रामले एप्पल वाचका लागि एक पूर्ण रूपमा नेटिव एप सार्वजनिक गरेको छ, जसले एप्पलका वेयरएबल डिभाइसहरूमा मेसेजिङका सम्पूर्ण सुविधा प्रदान गर्छ । यो रिलिजले धेरै वर्षपछि वाचओएसमा यस प्लेट...

onlinekhabar.com२ हप्ता अघि

सिरि एआईदेखि खिचिसकेको फोटोको एङ्गल बदल्नेसम्म, यस्ता छन् एप्पलका नयाँ फिचर

काठमाडौं । एप्पलले आफ्नो भर्चुअल असिस्टेन्ट ‘सिरी’ लाई गुगलको जेमनाई एआई मोडेलसँगको सहकार्यमा पूर्ण रूपमा रिब्रान्ड गर्दै नयाँ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले सोमबारदेखि सुरु भएको वर्ल्ड वाइड...

ictsamachar.com२ हप्ता अघि

एप्पलले छाडेन आइफोन ११ को साथ, आईओएस २७ अपडेट सुनिश्चित

काठमाडौं । एप्पलले आगामी आईओएस २७ मा मोबाइल अपरेटिङ सिस्टमको कार्यसम्पादन सुधार गर्नुका साथै एप्पल इन्टेलिजेन्स र सिरी एआई मार्फत कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सुविधाहरू विस्तार गर्ने योजना अघ...

kharibot.com२ हप्ता अघि

एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ

काठमाडौं । प्रविधि कम्पनी एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’लाई ठूलो स्तरमा रूपान्तरण गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता प्रणालीयुक्त ‘सिरी एआई’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ संस्करणले प्रयोग...

techpana.com२ हप्ता अघि

यौनजन्य सामग्री रोक्न एप्पल-गुगललाई बेलायतको अल्टिमेटम, बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध हुँदै

काठमाडाैँ । बेलायत सरकारले एप्पल र गुगल जस्ता प्रविधि कम्पनीहरूलाई १८ वर्षभन्दा कम उमेरका बालबालिकाले स्मार्टफोन तथा अन्य उपकरणमार्फत नग्न तस्वीरहरू हेर्न नपाउने व्यवस्था गर्न ३ महिनाको अल्टिमेटम द...

ictsamachar.com२ हप्ता अघि

एप्पलको डब्ल्युडब्ल्युडीसी २०२६ : एआई, नयाँ सिरी र ठूला सफ्टवेयर अपडेटको सम्भावना

काठमाडौं । एप्पल आज अर्थात् ८ जुनमा आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर कन्फरेन्स (डब्ल्युडब्ल्युडीसी) २०२६ सुरु गर्न लागेको छ । यस पटकको कार्यक्रम कम्पनीका लागि निकै विशेष मानिएको छ, किनकि यसको पूरा ध...

onlinekhabar.com३ हप्ता अघि

चिनियाँ भूउपग्रह कम्पनीले सार्वजनिक गर्‍यो एनभिडिया र एप्पलको मुख्यालयका तस्वीर

२२ जेठ, काठमाडौं । इरानलाई सहयोग गरेको आरोपमा अमेरिकी सरकारको प्रतिबन्धमा परेपछि एउटा चिनियाँ भूउपग्रह कम्पनीले क्यालिफोर्नियाको सिलिकन भ्यालीस्थित एनभिडिया र एप्पलको मुख्यालयका उच्च गुणस्तरका (हाई...

ictsamachar.com३ हप्ता अघि

टेक्सासमा एप स्टोर प्रयोग गर्न उमेर प्रमाणीकरण अनिवार्य गर्दै एप्पल

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा लागू भएको नयाँ कानुनअनुसार एप्पलले आफ्नो एप स्टोर प्रयोगका लागि उमेर प्रमाणीकरण अनिवार्य बनाएको छ । टेक्सासमा उपलब्ध एपहरू अब राज्यको SB 2420 कानुनअनुसार सञ्चाल...

onlinekhabar.com४ हप्ता अघि

आइफोनको नयाँ अपरेटिङ सिस्टम ‘आईओएस २७’ मा सिरीको स्वरूप पूर्ण रूपमा बदलिने

१५ जेठ, काठमाडौं । एप्पल कम्पनीले आगामी जुन महिनामा आयोजना हुने आफ्नो वार्षिक सम्मेलनमा आइफोनका लागि नयाँ अपरेटिङ सिस्टम ‘आईओएस २७’ सार्वजनिक गर्दैछ। यसै सम्मेलनको पूर्वसन्ध्यामा ब्लूमबर्गले सिरीको...

clickmandu.com४ हप्ता अघि

आइफोन चोरी नियन्त्रणका लागि एप्पलले ल्याउँदैछ यस्तो सुरक्षा फिचर

एजेन्सी । एप्पलले मोबाइल चोरीबाट जोगाउनका लागि नयाँ र प्रभावकारी सुरक्षा फिचर ल्याउने तयारी गरेको छ । एप्पल प्लेटफर्ममा मोबाइल ह्यान्डसेट चोरी हुनबाट जोगाउन ‘फाइन्ड माइ’, ‘एक्टिभेसन लक’ र ‘स्टोलन ...

ictsamachar.com५ हप्ता अघि

आईओएस २७ र जेमिनीसँग एप्पल–गुगलको नयाँ एआई यात्रा, फोन अझ स्मार्ट बन्ने तयारीमा

काठमाडौं । यस वर्ष आईओएस २७ सँगै एप्पलले नयाँ एआई फिचरहरू ल्याउन सक्छ । नयाँ सिरीले केवल तपाईंका प्रश्नहरूको जवाफ मात्र दिने छैन, बरु फोनभित्रका धेरै काम आफैं गर्न पनि सक्षम हुने अपेक्षा छ । उदाहरण...