
कपिलवस्तुको कृष्णनगरमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १२ वेदमहुरमा बिहीबार राति सर्पले डस्दा राजकुमार कोरीका १० वर्षीय छोरा नरिहसको मृत्यु भएको जिल्ला प...

कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं १२ वेदमहुमा बिहिबार राति विषालु सर्पले डस्दा राजकुमार कोरीका छोरा १० वर्षीय नरिहस कोरीको मृत्यु भएको छ। सर्पले टोकेर घाइते भएका उनलाई उपचारको लागि सुरुमा शि...

रूपन्देही । दाङमा एन्टीस्नेक भेनम अभाव भएपछि सर्पदंशका बिरामीको उपचार प्रभावित भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल, गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भन...

दाङ– डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०८२\८३ मा विभिन्न प्रजातिका ४४७ वटा वन्यजन्तुको उद्धार गरेको छ। उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै ४३१ वटा सर्प प्रजातिका रहेका छन्। तीमध्ये २...

कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई ...

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हे...

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–१२, बिजलपुरा चल्कीका एक ८ वर्षीय बालकको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ। स्थानीय चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापरको उपचारका क्रममा बिहीबार बिहान ब...
दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित बासखोलीमा दीपक गिरीको भान्छा कोठाभित्र अविषालु धामन सर्प पसेको छ । सर्पलाई जीवितै उद्धार गरी सुरक्षित रूपमा डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ। रासस

Beijing. Following severe floods in China's southern Guangxi region, hundreds of venomous snakes have spread throughout the city, causing panic among local residents. According to state media, 39 ...

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन् । सर्पले आफूमाथि खतरा महसुस नगरेसम्म हत्तपत्त मानिसलाई आक्रमण पनि गरिहाल्दैनन् । आफूलाई खतरा महसुस हुँदा मात्रै आत्मरक्षाक...

-एक वर्षमा १ सयभन्दा बढी सर्पको उद्धार काठमाडौँ। राजधानीमा सर्पको बिगबिगी बढ्न थालेपछि काठमाडौं महानगरपालिका प्रहरी बलले नगरप्रहरीलाई सर्प उद्धारक तालिम दिएर सर्प उद्धार गर्न सिकाएको छ । कामपाका ...

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित उखुबाली लगाइएको खेतको डिलमा देखिएको आहाराको खोजीमा रहेको धामन सर्प । वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण मानिने धामन विषरहित सर्प हो । धामनले खेतबारीम...

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी र...

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलियाकी ७२ वर्षिया रीजु घर्तीमगर दुई नातिनीहरूसँग बस्दै आएकी थिइन्। २०८१ भदौ ९ गते राति पाँच वर्षिया लीजा र छ वर्षिया काजललाई सर्पले टोकेपछि दुवैको मृत्यु ...

काठमाडौँ – सरकारले समयमै खरिद प्रक्रिया अगाडि नबढाउँदा आवश्यक सिजनमै एन्टीरेबिज भ्याक्सिन (एआरभी) र एन्टिस्नेक भेनम खोपको देशभर अभाव भएको छ ।

महोत्तरीमा सर्पको टोकाईबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१२ बिजलपुरा बस्ने चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापर रहेका छन् । बुधबार साँझ घरछेउको अम्बाको रूखमा फ...

सर्पले मानिसलाई आफ्नो सिकार ठान्दैन र होइन पनि। न मान्छे सर्पको शत्रु हो, न सर्प मान्छेको। तर हरेक वर्ष सर्पको डसाइले नेपालमा सयौं मानिसको ज्यान जान्छ। सर्पको आक्रमणमा मानिस परिरहन्छ। बर्खा लाग्नु ...

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

अस्ट्रेलियाली अधिकारीहरूले न्यु साउथ वेल्सको एक व्यावसायिक प्रजननकर्ताबाट एक लाखभन्दा बढी अवैध विदेशी साङ्लाहरू जफत गरेका छन्, जसमा केही साङ्ला हातको हत्केला जत्रा छन्। बीबीसीका अनुसार सिड्नीबाट २...

waiting for death नामको टिकटक आइडी चलाउँदै आएकी कपिलवस्तु नगरपालिका वडा नम्बर १ मालटोलस्थित १६ वर्षीया रिया बर्माको विषालु सर्पको टोकाईबाट मृत्यु भएको छ। बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले ...