मुख्य सामग्रीमा जानुहोस्

सबै राशिफल

कर्कट

Cancer

कार्तिक १४ गते देखि २० गते सम्म

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नोकरी वा पेशामा शत्रुहरू बढ्नेछन्। वित्तीय लेनदेनमा समस्या आउन सक्छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। साताको मध्यमा आर्थिक कारोबारमा विस्तारका नयाँ अवसरहरू आउनेछन्। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। साताको अन्तिममा अप्रिय समाचारले मन अशान्त हुनसक्छ। आफ्नो महत्वकांक्षा पूरा गर्नमा गाह्रो हुनेछ। बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। यो सप्ताह को शुभ रंग हरियो र निलो हो भने शुभ अंक ३ र ५ रहेको छ।