एकाग्रताको साथमा मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।










काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख २० हजार २ सय ६२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ९३ लाख ९६ हजार ७ सय ६ जन...
आज २३ साउन २०७७ मा एक जना लेखकको एउटै लेख दुइटा पत्रिकामा छापिएको रमाइलो उदाहरण हेर्न पाइएको छ। डा. गोविन्दबहादुर थापाको लेख आज गोरखापत्र र अन्नपूर्ण पोस्टमा छुट्टाछुट्टै शीर्षकमा छापिएको छ। गोरखाप...
केही अघि रिपब्लिक अफ लाइबेरियालाई १ अर्ब ४ करोड डलर नोक्सान भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छायो । यो सरकारको कमजोरी वा नराम्रो नियतले भएको नोक्सानी थिएन । तर, त्यो पैसा साँच्चै गायब भयो । ...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार स्वाब संकलन गरी प्रधानमन्त्रीसहित उनको सम्पर्कमा आइरहने केही व्यक्तिको पीसीआर परीक्षण गरिएको प्रधानमन्त्रीका प्रेस...
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य केरलाको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुबइबाट १९१ यात्रु बोकेर भारतको केरलाका लागि उडेको विमान कोझिकोडको कालीक...
काठमाडौं। सन् १९७९ मा चीनले पहिलो पटक एक बच्चा नीति ल्याएको थियो । उक्त नीतिको चर्को विरोध भएको थियो । उक्त नीति अनुसार हरेक अभिभावकले एकभन्दा बढी सन्तान जन्माउन नपाउन बाध्य पारिएको थियो । छोरा ...
काठमाडौं। भारतमा आज भएको एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परी कम्तिमा १४ जनाको मृत्यु भएको मालापुरमका एसपीले पुष्टि गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार १९१ जनामध्ये चालकसह...
भारतको केरल राज्यमा भएको विमान दुर्घटनामा दुई पाइलटसहित कम्तीमा ११ जनाको ज्यान गएको छ। दुबईबाट केरलका लागि आएको विमान अवतरणका क्रममा कोझिकोड विमानस्थलको धावनमार्गबाट उछिट्टिएको थियो। विमानमा १ सय...