एकाग्रताको साथमा मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।










बुधबार, अशोज २१, २०७७ एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको छ । यो चेन्नईको जारी सिजनमा चौथो हार हो । कोलकाताको...
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा कोलकता नाइट राइडर्सले चेन्नइ सुपर किंग्सलाई पराजित गरेको छ। शेख जायेद स्टेडियममा भएको खेलमा कोलकताले चेन्नइलाई १० रनले पराजित गरेको हो। १ सय ६८...
रसियामा बुधबारसम्म कोरोना संक्रमितको संख्या १२ लाख ४८ हजार नाघिसकेको छ । यस्तै रुसमा अझण्डै २२ हजारले ज्यान गुमाएका छन् भने ९ लाख ९५ हजारको हाराहारीमा निको भएका छन् । हाल रुसमा २ लाख ३१ हजार बढी स...
काठमाडौं। डाक्टर गोबिन्द केसीको अनसनप्रति बिभिन्न क्षेत्रमा काम गर्ने देश बिदेशमा रहेका नागरिक अभियन्ताहरुले ऐक्यबद्धता जनाउँदै सरकारको लापर्बाहीका बिरोध जनाएका छन्। एक दर्जन नागरिक अभियन्ताहरुले स...
काठमाडौं– एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ । यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा ...
काठमाडौं । भारतको नागल्यान्डका पूर्व राज्यपाल अश्वनीकुमारले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका छन् । पूर्व सीबीआई निर्देशक समेत रहेका आश्वनीकुमारको शव राजधानी शिमलास्थित निवासमा झुण्डिएको अवस्थाम...
फिनल्याण्ड : लैंगिक समानताका लागि उत्कृष्ट देशमध्ये फिनल्याण्ड पर्छ । प्रधानमन्त्री सन्ना मरिनले हालै त्यसको थप उदाहरण प्रस्तुत गरेकी छन् । १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस...
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसद डिल्ली चौधरीले आफूलाई पार्टी केन्द्रीय कार्यालयले पनि ह्विप नलगाउन भनेको स्पष्ट पार्दै प्रदेशको राजधानी तोकिने विषयमा भएको मतदानमा ह्विप नलगाईएको बताए । आज व...