२०७८ वैशाख २२ का समाचार
मे ५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कोरोनाका बिरामीलाई अक्सिजन
कोरोना दोस्रो लहरबाट सङ्क्रमित भई आइसोलेसनमा रहेर अक्सिजन आवश्यकपर्ने बिरामीका लागि बुटवल उपमहानगरपालिकाद्धारा सञ्चालित अक्सिजन बैंकमा राखिएका अक्सिजनका सिलिन्डर । तस्बिरः रासस
स्वस्थ्य रहन अपनाउनुस् ९ टिप्स
स्वस्थ्य रहन अपनाउनुस् ९ टिप्स १. भोजनमा विविधता स्वास्थ्यका लागी हाम्रो शरीरलाई ४० भन्दा बढी पोषक तत्व चाहिन्छ र कुनै एकल भोजनले ती सबै तत्व आपूर्ति गर्न सक्दैन । त्यसैले सन्तुलित रूपमा विभिन्न ...
प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी !
२१ वैशाख, काठमाडौं । विशेष अधिवेशनमार्फत विश्वासको मत लिन संसदमा जाने प्रधानमत्री केपी शर्मा ओलीको कदमपछि विपक्षी दलहरुबीच फेरि अविश्वासको प्रस्ताव दर्ताको बहस सुरु भएको छ । स्रोतका अनुसार सोमबार ...
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा
बुधबार, वैशाख २२, २०७८ एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मे...
के दीपिका पनि भइन् कोरोना संक्रमित ? किन आइरहेको छैन सत्य ?
भारतमा अहिले कोरोनाका कारण निकै ठूलो समस्या भइसकेको छ । बलिउडका केही कलाकारहरु पनि अब कोरोनाभाइरस संक्रमित भइसकेका छन् । बलिउडले केही कलाकारलाई कोरोनाकै कारण गुमाएको पनि छ । यहीबीच अभिनेत्री दीपिक...
४० वर्षअघि नै उपन्यासमा लेखिएको थियो, कोरोना भाइरसबारे
अहिले आतंककाे पर्याय बनेकाे छ काेराेनाभाइरस । नेपालमा दाेस्राे लहरका कारण थप समस्या उत्पन्न भइरहेका छन् । अहिलेसम्म यो कोरोना भाइरस केबाट फैलिएको हो भन्ने एकिन भइसकेको छैन । चिनियाँ सहर वुहानमा पह...
कोरोनाभाइरसः पुरुषमा भन्दा महिलामा किन कम देखिएको छ ?
कोरोनाभाइरस (कोभिड १९) अहिले हाम्रा लागि सबैभन्दा ठूलाे समस्या भएकाे छ । तर पुरुष र महिलामा फरक फरक तरिकाको प्रभाव पारेको छ । र, यसको सबैभन्दा सहज प्रमाण हो, अहिलेसम्म विश्वमा कोरोनाभाइरसका कारण ...
धेरै सुकमेल खानुका धेरै बेफाइदा
हामीले खानामा स्वादका लागि प्रयोग गरिरहेका हुन्छौँ, सुकमेल । अनि मुखको गन्ध मेटाउन पनि सुकमेल प्रयोग गरेका हुन्छौँ । तर, सुकमेल धेरै खानु धेरै अर्थमा नराम्रो हो । यसका केही बेफाइदाहरु छन् । खासम...
एक सातामै २ सय २३ को मृत्यु
काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् । पछिल्लो साताको संक्रमण दर ...
जीएसएम १८ लाख र सीडीएमए ६ लाख थपिन्छ
पछिल्ला ५/६ वर्षको अवधिमा सेवा विस्तारमा नेपाल टेलिकमले छलाङ मारेको छ । २०६० सालको अन्त्यसम्म यसको ग्राहक संख्या ५ लाख रहेकामा हाल ५७ लाख पुगिसकेका छन् । गाउँमा सञ्चारको पहुँच पुर्याउन हाम्रो भूमि...
पाकिस्तानमा महिला र पुरुष क्रिकेटरका लागि पारिवारीक याेजनाकाे नयाँ नियम
पाकिस्तान क्रिकेट बोर्डले आफ्ना महिला तथा पुरुष क्रिकेट खेलाडीलाई पारिवारीक सहयोग पोलिसी ल्याएको छ । जसमा महिला खेलाडीलाई गर्भवती भएको समय देखि बच्चा हुँदासम्मको समयमा तलव दिएर विदा दिने भएको छ । य...
गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित
काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य नियमित प्रक्रियाका मुद्...
१ वर्षमा वाणिज्य बैंकहरूको निक्षेप रू. ७ खर्ब ७३ अर्ब बढ्यो
काठमाडौं । कोभिड–१९ शुरू भएको १ वर्षको अवधिमा वाणिज्य बैंकहरूले खर्बौंको निक्षेप संकलन वृद्धि गर्न सफल भएका छन् । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष (आव) को चैतदेखि चालू आवको चैतसम्ममा सर्वसाधारण, अन...
कारुणिक आर्यघाट
देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त हिन्दूको सबैभन्दा ठूलो र पवित्र घाट मानिन्छ । आर्यघाट...
कोरोनाबाट एकै दिन ५५ को मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमण र यसबाट हुने मृत्युको उकालो लाग्दै गएको छ । मंगलवार एकैदिन २४ घण्टाको अवधिमा कोरोनाबाट ५५ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख...
ठोस फोहोर व्यवस्थापनबारे अध्ययन गर्न जाइकासँग सम्झौता
काठमाडौं (अस) । ठोस फोहोर व्यवस्थापन सम्बन्धमा जापान अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका) र नेपाल सरकारबीच सम्झौता भएको छ । पोखरा महानगरमा ठोस फोहोर व्यवस्थापनको महायोजना अध्ययनका लागि दुई पक्षले एक ...
सीपसँग टाढिँदै गएको शिक्षा
शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ । देवशमशेर राणाले छटो समयमा देशभर १ सय ५०...
व्यङ्ग्यार्थ : बुधवार, २२ वैशाख २०७८
.
अमेरिकामा अब बालबालिकालाई पनि कोरोना भ्याक्सिन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अब नयाँ भ्याक्सिनको लक्ष्य भनेको बालबालिका भएको बताएका छन् । उनले कोभिड १९ भ्याक्सिन अब अमेरिकामा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि दिइने बताएका हुन् । यसका लागि...
मेरो नजरमा केपी शर्मा ओली
सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति कस्तो छ भनी सार्वजनिक रूपमै मूल्यांकन गरिन्छ ...
कोरोना संक्रमण बढेपछि आईपीएल क्रिकेट अनिश्चितकाललाई स्थगित
काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित भएको हो । विभिन्न टिमका खेलाडी र अफिसियललाई कोर...
खोप अब कहिले ?
काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ। भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्व...
भारतको आन्ध्र प्रदेशमा भेटियो १५ गुणा बढी खतरानक कोरोनाभाइरस स्ट्रेन
कोरोनाभाइरसको दोस्रो लहरका कारण अहिले भारत आतंकित बनेको छ । यहीबीच भारतबाट अर्को अत्यासलाग्दो समाचार आएको छ । भारतीय मिडिया दैनिकभास्करमा छापिएको समाचारअनुसार भारतमा फेरि नयाँ स्ट्रेन भेटिएको छ ।...
क्युबाले कोरोनाविरुद्धका दुई खोप विकास गर्दै
काठमाण्डाै – अमेरिकाको नाकाबन्दीसँगै कोरोना महामारीको मारमा परेको क्युबाले कोरोनाविरुद्धको खोप परीक्षणलाई अन्तिम चरणमा पुर्याएको छ । अहिले विश्वभर भैरहेका २७ वटा खोप परीक्षणमध्ये दुई खोप क्युबाले...
अक्सिजन अपुग
काठमाडौं : कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ।दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो । संक्रमितको संख्या वृद्धिदरको तुल...
प्रत्येक दुई मिनेटमा संक्रमित, एक सातामै गयो २२३ को ज्यान
एक साताभित्रै २२३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक दुई मिनेटमा संक्रमित थपिने गरेका छन् ।
कोरोना संक्रमितलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै ‘हाम्रो टिम नेपाल’
काठमाडौं । “हेलो, हजुर अहिले हामी भक्तपुर अस्पतालमा अक्सिजन अभाव भएर २३ वटा सिलिन्डर दिएर फर्किँदै छौँ,” मंगलबार दिउँसो १ः५० बजे फोन गर्दा विमल पन्त भन्दै थिए । हाम्रो टिम नेपालका अध्यक्ष पन्तसहित...
बढ्दो सङ्क्रमणले अन्योलमा एसईई
कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स...
सर्वाधिक संक्रमण र मृत्यु
काठमाडौँ — कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना (४७.०३ प्रतिशत) मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु...
ओलीलाई मतदान नगरी सामूहिक राजीनामा दिने माधव समूहको तयारी
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्बाट विश्वास मत लिने तयारी गरिरहेकै बेला माओवादीले समर्थनमा मत नहाल्ने निर्णयसमेत गरेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गरेर बनेको नेकपासँग १ सय ६९ स...
देशभर वर्षा, भोलिसम्म मौसम नखुल्ने
काठमाण्डौ – अहिले प्रदेश १, वाग्मती र सुदूरपच्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि काठमाण्डौसह...
पुनः थलिँदै इलामको पर्यटन व्यवसाय
इलाम : गत वर्षको कोरोनाको कहरपछि तङ्ग्रिदै गएको इलामका पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ। नयाँ भेरियण्टसहितको कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै इलामका पर्यटकीय क्षेत्र सुनसान हुन पुगेक...
३२ समाचार देखाइएको