२०७८ माघ २४ का समाचार
फेब्रुअरी ७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
गायिका लताको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षतिः गायक ढकाल
काठमाडौँ– गायक रामकृष्ण ढकालले चर्चित गायिका लता मंगेशकरको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षति भएका बताएका छन् ।
एट्लेटिकोमाथि बार्सिलोनाको सानदार जित
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिकोलाई ४-२ गोल अन्तरले हराएको हो । यस जितसँगै बार्...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नसार्न आग्रह
विराटनगर । विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नसार्न आग्रह गरिएको छ । कार्यालय अन्यन्त्र सार्दा करोडौं रुपैयाँका उपकरण खेर जाने भएकाले नसार्न कार्यालय प्रमुख राजकुमार रिजालले आग...
खेलमैदान निर्माण
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण गरिएको छ । निस्दी गाउँपालिकाको तीन लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको ४० हजार गरी चार लाखको ला...
आत्मघाती गोलबाट अग्रता, अन्तिममा विजेता नै बन्यो लिभरकुसेन
जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ। आइतबार राति भएको खेलमा डर्टमण्डलाई बायर लिभरकुसेनले ५-२ गोल अन्तरले हराएको हो । डर्टमण्डको मैदानमा म्यानुएल अकान्जीले आत्मघाती गोल गरेपछ...
सडक बनाउँदा भत्किँदै सिँचाइ र खानेपानीका योजना
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–७ जैदीको चौरगाउँमा सडक पुर्याउन चालू आर्थिक वर्षमा चार लाख विनियोजन गरिएको छ । उक्त सडक निर्माण हुँदा केही परिवारको घरसम्मै गाडी पुग्छ । मेसिन लगाउँदा कच्ची सडक ...
एमसीसीमा प्रचण्डको दोहोरो भूमिका
काठमाडौं : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी संशोधन नगरी संसद्बाट अनुमोदन नहुने बताउँदै आएका छन्। तर, प्रधानमन्त्री शेरबहादुर देउवा र दाहालले संयुक्त रूपमा एमसीसी मुख्यालयला...
इटालियन सिरी ए : नापोलीको सहज जीत
इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जीत निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले भेनिजियालाई २-० गोल अन्तरले हराएको हो । जीतसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ । नापोलीले २४ खेलमा ५२...
जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा यति धेरै आवेदन, कति पर्यो अहिलेसम्म ?
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा साढे १७ लाख भन्दा बढीको आवेदन गरेको छ । आइतवार साँझ ५ बजेसम्ममा लघुवित्तको आईपीओमा १७ लाख ५४ हजार ५१७ जनाले २ अर्ब १७ करोड ४९ लाख ...
अफ्रिका कप अफ नेसन्सको उपाधि पहिलो पटक सेनेगललाई
काठमाडौं- अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ। आइतबार राति भएको खेलमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक उपाधि उचालेको हो।
मौसम खुलेपछि म्याम्दीका मनोरम पाँच दृश्य
१. मौसम सफा भएपछि म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीबाट देखिएको पग्लिँदै गरेको हिउँ र धवलागिरि हिमालको सुन्दर दृश्य २. म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा गोठ नजिकैको हिउँमा उभिएर...
एमसीसीले राजनीति थप तरंगित
काठमाडौं : एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ। यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी...
बागमती किनारमा गुरुयोजना विपरीत संरचना
बागमती नदी किनारमा हरियाली प्रवद्र्धन र सौन्दर्यका नाममा विभिन्न धार्मिक तथा सामाजिक संस्थाले सार्वजनिक जग्गा कब्जा गरिरहेका छन् । हरियालीका नाममा टहरा, संस्थाका कार्यालय, भवन निर्माण र विभिन्न धार...
डिजिटल भिखारी: क्यूआर कोडबाट लिन्छन् भिख !
काठमाडौँ । भारतको विहार राज्यको बेतियाह रेलवे स्टेशनमा आफ्नो घाँटीमा ई-वालेटको क्यूआर कोड झुण्ड्याएको यो तस्बिर आफैमा अद्वितीय छ । तपाईलाई अचम्म नलागोस् यी हुन् राजु नामका व्यक्ति एक भिखारी, जो बा...
देशभर आंशिकदेखि सामान्य बदली
काठमाडौं । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्...
एमसीसी टेबल गरे माओवादीले सरकार छाड्ने
एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । सरकारमा रहेका दलहरुबीच फरक फरक धारणा सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमस...
प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मंगेशकरको निधनप्रति दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रख्यात गायिका मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । प्रधानमन्त्री देउ...
इतिहासमा आज : अन्तरिक्षमा मानव यात्रादेखि वायरलेस म्यासेजसम्म
विश्व इतिहासमा फेब्रुअरी ७ मा भएका मुख्य मुख्य विश्व घटना
२४ वर्षीय सुजनको हुटहुटीले खुलेको 'चियापार्क'
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...
एमसीसी विवाद : देउवा, ओली र प्रचण्डबीच वार्ता
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित गराउने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिबद्ध...
रहिनन् क्विन अफ मेलोडी
क्विन अफ मेलोडी लता मङ्गेशकरको उपचारका क्रममा निधन भएको छ । उनले कैयौँ नेपाली गीतमा आफ्नो सुमधुर स्वर दिएकी थिइन् । वरिष्ठ भारतीय गायिका लताले रामकृष्ण ढकालसँग 'बाँचुन्जेलीलाई’, मवीवि शाहको शब्द...
उपत्यकामा आजबाट हट्यो जोर–बिजोर प्रणाली, १ फागुनबाट विद्यायलयहरु खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको स्मार्ट लकडाउन केही खुकुलो बनाइने भएको छ । जस अन्तर्गत सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली सोमबार (आज)बाट हट्ने भएको छ । यसअघि सार्वजनिक र प्राइभेट दुव...
अझै बस्न सकेन न्याय सेवा आयोगको बैठक
तीन सदस्य अनुपस्थित भएपछि आइतबार पनि न्याय सेवा आयोगको बैठक बस्न सकेन । जिल्ला न्यायाधीशको नतिजा प्रकाशनका लागि बैठक बोलाइए पनि पदाधिकारीको बेमेलका कारण बैठक बस्न नसकेको हो । यसअघि गत बिहीबार बोला...
फागुन १ देखि उपत्यकाका विद्यालय खुल्ने
काठमाडौं । आगामी फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरू खुल्ने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्र...
आज स्थानीय तह निर्वाचनको मिति घोषणा हुँदै
काठमाडौं । सरकारले आज सोमबार सम्भवतः स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब परिरहेकोलाई समेत मध्यनजर गरी आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर...
बार्सिलोना र रियलको जित, एट्लेटिको पराजित
घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध सहज जितसँगै क्याटलन क्लब बार्सिलोना स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ । आइतबार राति क्याम्प नोउमा भएको खेलमा १-० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा...
विश्वभर कोरोना निको हुने दर बढ्यो
काठमाडौं- पछिल्लो समय विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेसँगै निको हुने दर पनि बढेको छ।
भारतीय क्रिकेटरमाथि धनको वर्षा
वेस्ट इन्डिजमा शनिवार सम्पन्न आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय क्रिकेट टिमले पाएको छ । भारतले इंग्ल्याण्डको टिमलाई फाइनलमा हराएर उपाधि जितेको हो । योसँगै विजेता टिमका खेला...
आजदेखि काठमाडौं उपत्यकामा जोरबिजार प्रणाली हट्यो
काठमाडौँ — काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमबारदेखि हटेको छ । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले माघ २३ गते राति १२ बजेदेखि जोरबिजोर प्रणाल...
वेस्ट इन्डिजविरुद्ध भारतको सहज जित
भारतले वेस्ट इन्डिजलाई एकदिवसीय क्रिकेट खेलमा ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ । अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ । घरेलु भूमिमा भारतले वे...
द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई राहत दिइने
काठमाडौँ – सरकारले नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको पहिचान गरी परिचयपत्र प्रदान गरिएका व्यक्तिका परिवारको सबैभन्दा नजिकका ९३ हकदारलाई राहत रकम जनही १० लाख आर्थिक ...
सेनेगल अफ्रिका च्याम्पियन
पेनाल्टी सुट आउटमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खे...
मध्यरातमा प्रचण्डमाथि खनिए बाबुराम : भित्र खाओवाद बाहिर माओवाद !
जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् । प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र बाहि...
ख्यातिप्राप्त गायिका लताप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सम्मान
काठमाडौं । विद्याकी देवी सरस्वतीकी वरदपुत्री ख्यातिप्राप्त भारतीय पाश्र्व गायिका लता मंगेशकरको सरस्वती पूजाकै दिन भएको निधनको खबरलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुख समाचार बनाएर कलाप्रति सम्...
जडीबुटी टिप्न गएका ३४ जना हिउँमा फसे
सुर्खेत, जुम्ला — जडीबुटी टिप्न गएका जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दा हिमपात भएपछि पाटनमा फसेका छन् । झन्डै दुई साताअघि सेतक चिनी टिप्न गएका ३४ जना हिउँमा फसेका हुन् । उनीहरू तातोपानी...
३५ समाचार देखाइएको