मुख्य सामग्रीमा जानुहोस्
२०७८ भदौ २३ को विवरण
आज

२०७८ भदौ २३ का समाचार

सेप्टेम्बर ८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

swasthyakhabar.com२७२ हप्ता अघि

कोरोना महामारीले बढायो आत्महत्या, १४ दशमलव ४ प्रतिशतले वृद्धि

काठमाडौं - अघिल्लो वर्ष बाजुराका भूपेन्द्र दमाईले कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमै आत्महत्या गरे। लकडाउनका कारण परिवार सहित उनी भारतबाट जेठ २८ गते नेपाल फर्किएका थिए। क्वारेन्टाइनमा बसेको...

farakdhar.com२७२ हप्ता अघि

ओलीले भने— पूर्वमाओवादी नेताहरु एमालेमा हुनुहुन्छ, अब २ जेठमा फर्किन सम्भव हुँदैन

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा पार्टी विवाद समाधानका लागि बारम्बार लिइँदै आएको २ जेठ २०७५ को अवस्थामा पार्टी फर्काउनु पर्ने भन्ने गरिएको मागलाई असान्दर्भिक भएको बताएका छन् । नेकपा एमाले का...

farakdhar.com२७२ हप्ता अघि

अफगानिस्तानका गृहमन्त्री— ‘मोस्ट वान्टेड आतंककारी’

अफगानिस्तानमा तालिबानले आफ्नो सरकार बनाएको छ । तालिबानले बनाएको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्, सिराजुद्दीन हक्कानीले । सिराजुद्दीन हक्कानी अहिले पनि अमेरिकाले जारी गरेको आतंकवादीको ...

farakdhar.com२७२ हप्ता अघि

भारतीय क्रिकेटर शिखर धवनको सम्बन्धविच्छेद!

भारतीय क्रिकेटर शिखर धवन र पत्नी आयशा मुखर्जीको सम्बन्धविच्छेद भएको छ । नौ वर्ष अघि विवाह गरेका यी दुईले केही दिनअघि मात्र छुट्टिने निर्णय गरेका हुन् । क्रिकेटर शिखर धवनले त यसबारे केही जानकारी अह...

annapurnapost.com२७२ हप्ता अघि

भारतले दिएको एम्बुलेन्स चार वर्षदेखि बिग्रिएर थन्कियो, बनाउने सुरसार छैन

विजय कुमार सिंह ढल्केवर: धनुषाको उत्तरी भेगमा पर्ने मिथिला नगरपालिकास्थित ढल्केवर स्वास्थ्य चौकीले १० वर्षअघि भारतीय दूतावासबाट पाएको एम्बुलेन्स चार वर्षदेखि बिग्रिएर थन्किँदा स्थानीय बिरामीहरु मर...

annapurnapost.com२७२ हप्ता अघि

नेपाल बैंकका कर्मचारीसहित तीन जनाविरुद्ध ४२ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ: नेपाल बैंक लिमिटेड मलंगवा शाखा, सर्लाहीको सहायक पदमा सन्तोष विक्रम शाहसमेत तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकको ऋण फाँटका सहायक सन्तोष विक्रम श...

neplays.com२७२ हप्ता अघि

बिश्वकप छनाेटमा अष्ट्रेलिया र साउदीकाे लगातार दाेस्राे जित

कतार विश्वकपका लागि एशियाली छनोटमा बलिया टिम अष्ट्रेलिया, जापान, इरान र दक्षिण कोरीयाले जित निकालेका छन ।  मंगलबार राति भएको खेलमा दक्षिण कोरीयाले लेबनानलाई एक शुन्यले हरायो । यसको जितमा कोन चाङ ह...

neplays.com२७२ हप्ता अघि

डिपेकाे ह्याट्रिकमा नेदरल्याण्डस् र हालान्डकाे तीन गाेलमा नर्वेकाे सहज जित

फिफा विश्वकप छनोट अन्तर्गत साविक विजेता फ्रान्सले फिनल्याण्डलाई दुई शुन्य अन्तरले हराएको छ । फ्रान्सको जितमा दुबै गोल एन्टोइन ग्रिजमनले गरे ।  समुह डी अन्तरर्गत भएको खेलको २५ औं मिनेटमा ग्रिजमनले ...

farakdhar.com२७२ हप्ता अघि

दुधः तातो पिउने कि चिसो ? कस्तो पिउँदा के हुन्छ बेफाइदा ?

काठमाडौं– हाम्रो घरमा बुबाआमाले हामीलाई सानोमा पक्कै पनि हरेक साँझ वा बिहान भन्नुहुन्थ्यो– दुध पिएर बल्ल अरु काम गर्नु । दुध पिउनु कतिका लागि निकै रमाइलो लाग्थ्यो होला त कतिका लागि झन्झटिलो । तर, ह...

farakdhar.com२७२ हप्ता अघि

आठ घन्टाभन्दा बढी सुते हृदयरोग

एजेन्सी– पर्याप्त निद्रा नपुग्दा त्यसले रोग निम्त्याउँछ, भर्खरै गरिएको एक अनुसन्धानका अनुसार निद्रा नपुग्नाले हृदयसम्बन्धी रोग लाग्न सक्छ । तर, के तपाईंलाई थाहा छ ८ घन्टाभन्दा बढी सुत्नाले पनि हृदय...

rajdhanidaily.com२७२ हप्ता अघि

संखुवासभा सामूहिक हत्या: विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाए...

rajdhanidaily.com२७२ हप्ता अघि

संखुवासभा समूहिक हत्या प्रकरण: सबैको टाउकोमा गम्भीर चोट

संखुवासभा । सखुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी का...

rajdhanidaily.com२७२ हप्ता अघि

नेपाल बैंकका कर्मचारी साहसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेड मलंगवा शाखा सर्लाहीको सहायक सन्तोषविक्रम साहसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बैंकको ऋण फाँ...

rajdhanidaily.com२७२ हप्ता अघि

नयाँ दल दर्ताको गृहकार्यमा प्रभु साह

काठमाडौं । पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्...

rajdhanidaily.com२७२ हप्ता अघि

मादी आमहत्याका दोषी छिटो पत्ता लगाऊ

संखुवासभा जिल्लाको मादी–१ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या प्रकरणले सबैको आङ नै सिरिंङ बनाइरहेको छ । सो घटनाको अनुसन्धान जारी रहेकै बेला मृतकहरूको शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य ...

farakdhar.com२७२ हप्ता अघि

बिल गेट्सलाई सफल बनाउने ८ बानी

बिल गेट्स कसरी १ ट्रिलियन अमेरिकी डलरको मालिक भए ? उनकोे कामप्रति मेहेनत र निष्ठा त छँदै तर उनको योे सफलताको रहस्य के हो ? बिल गेट्सलाई सफल बनाउने ८ बानीहरु यहाँ उल्लेख गरिएको छ ।  १. अध्यनशील  ...

farakdhar.com२७२ हप्ता अघि

‘के रमाइलो छ र बरी लै’, रौनक हराएको तीज

‘माइतीको आगनमा गाउँभरिका दिदी–बहिनी जम्मा भएर नाचेको दृश्य आँखा वरिपरि घुमिरहन्छ । आफैं जन्मिएको घर पनि जान डराउनु पर्ने दिन आयो । पोहोर पनि जान पाइएन । यसपाली पनि जान डर छ । तीज त्यसै खल्लो छ,’ सी...

khabarhub.com२७२ हप्ता अघि

दमका रोगीले के खाने ? के नखाने ?

दम रोग साधारण मानिएता पनि यो रोगले मानिसलाई निकै नै कष्ट बनाएको हुन्छ । स्वास फेर्ने नली नै सङ्कुचित हुन्छ । श्वास नलीको प्वाल नै सानो बनाउने भएकोले दम रोग सामान्य मानिएता पनि बिरामीलाई अलि धेरै कष...

ekantipur.com२७२ हप्ता अघि

संसद् अधिवेशन आजबाट

काठमाडौँ — संघीय संसद्को नवौं अधिवेशन सरकारले यसअघि दर्ता गरेका १५ वटा अध्यादेशमा केन्द्रित हुने भएको छ । संसद् सचिवालयले अधिवेशनको पहिलो दिन नै बजेटसहितका १५ अध्यादेश स्वीकृत गर्ने प्रस्तावलाई सम्...

ratopati.com२७२ हप्ता अघि

एमसीसीमा सत्ता गठबन्धन: पाँच दल पाँचतिर

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा ढुक्क...

abhiyandaily.com२७२ हप्ता अघि

प्रयोग नगरेको बिजुलीको बिल तिर्दैनौं : धागो व्यवसायी

काठमाडौं । नेपाल धागो उत्पादक व्यवसायी संघले सरकारले स्वदेशी उद्योगलाई सहयोग नगरेको आरोप लगाएका छन् । सरकारी नीतिकै कारण धागो उद्योग संकटमा परेको संघको भनाइ छ । संघका अध्यक्ष पवनकुमार गोल्यानले सरक...

lokaantar.com२७२ हप्ता अघि

दरमा के खाने, के नखाने ? कस्ता व्यक्तिले व्रत बस्ने र कसरी बस्ने ?

नेपाली हिन्दू नारीहरूको महान चाड तीज अन्तर्गत आज बिहीबार दर खाने दिन। तीजको पहिलो दिन महिलाहरूले माइती पुगेर दर खाने नेपाली प्रचलन छ। सामान्यतया तीजको दिन व्रत हुने भएकोले अघिल्लो दिन राति दर खाने...

news24nepal.tv२७२ हप्ता अघि

विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

काठमाडौं । पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पुँजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृ...

annapurnapost.com२७२ हप्ता अघि

नगद र गरगहना सुरक्षित, हत्या रहस्यमय

संखुवासभा : बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको  पैसा लुट्न परिवारका ...

khabarhub.com२७२ हप्ता अघि

भारतमा थपिए ३८ हजार १३० संक्रमित, ३६८ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ३८ हजार १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३० लाख ९५ हजार ४५० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ ला...

ratopati.com२७२ हप्ता अघि

ओलीबाट पनि एमसीसीमा निहुँ खोज्ने काम भयो : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० कानुनी प्रक्रिया पूरा गरेर आएकाले यसलाई राजनीतीकरण नगर्न आग्रह गरेका छन्। संघीय संसद्को अध...

nepalipatra.com२७२ हप्ता अघि

सङ्घीय संसद्को दशौँ अधिवेशन आजदेखि

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आज (बुधबार)देखि सुरु हुँदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्...

ratopati.com२७२ हप्ता अघि

निर्जीवन बीमा ११ प्रतिशतले बढ्यो

नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब रू. ३ अर्ब बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाक...

ratopati.com२७२ हप्ता अघि

बैङ्कमा पैसा रित्तिँदै, तरलता अभाव देखाएर ब्याजदर बढाउने दाउ

बैङ्कहरूले तरलता अभाव देखाएर कर्जाको ब्याजदर बढाउने दाउ छोप्न लागेको बुझिएको छ । पछिल्लो समय बैङ्किङ कारोबारमा निक्षेप सङ्कलन दर ह्वात्तै घटेर गएको, तर कर्जाको माग बढ्दै गएकाले बजारमा लगानीयोग्य रक...

ratopati.com२७२ हप्ता अघि

निको भएका बिरामीमा पोस्ट कोभिड, देखिन्छन् यस्ता लक्षणहरु

कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ...

baahrakhari.com२७२ हप्ता अघि

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा दिउँसो मध्यम वर्षा हुने 

काठमाडौं । आज पनि केही प्रदेशमा भारी वर्षा हुने भएको छ । चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।  आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश  १, वाग्मती, गण्डकी, क...

kalakarmi.com२७२ हप्ता अघि

चार दिने तीज पर्व आजदेखि प्रारम्भ

(तीजको अवसरमा नाचेर रमाउने क्रममा सेल्फी खिच्दै काठमाडौ+का युवती । तस्बिर: प्रदीपराज वन्त/रासस) काठमाडौं– हरितालिका तीज व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार...

newsofnepal.com२७२ हप्ता अघि

शिक्षा दिवस कहिले मनाउने ?

ईश्वरराज ढकाल, काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षा दिवसको मिति तय गरी मन्त्रिपरिषद्मा पठाएको ६ महिना बितिसक्दा पनि सरकारले शिक्षा दिवस मनाउने विषयमा निर्णय गर्न सकेको छैन । शिक्षा, विज्ञान तथा प...

khabarhub.com२७२ हप्ता अघि

म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सहभागी भए रोनाल्डो

काठमाडौँ- १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो टिमको प्रशिक्षणमा सहभागी भएका छन् । युनाइटेडमा अनुबन्ध भएपछि उनी पहिलो पटक प्रशिक्षणमा सहभाग...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको