२०८३ मंसिर ६ का समाचार
नवेम्बर २२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि कार्कीलाई
काठमाडौं । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्। १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपा...

एमाले महासचिव भन्छन- अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलायो
६ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलाइरहेको बताएका छन् । काठमाडांैको टोखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रविधि र ...

एनसेल फाउन्डेसनद्वारा भोटेकोशी बाढी प्रभावित क्याम्पसको पठनपाठन पुन:सञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग
काठमाडौं । एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुन:सञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ । गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो ...

प्रधानमन्त्री वालेनको भ्रमणका क्रममा भारतीय दूतावासले सार्वजनिक गर्यो नेपाल–भारत सम्बन्ध झल्काउने भिडिओ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेपछि नेपालस्थित भारतीय दूतावासले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध र सहकार्य झल्काउने भिडिओ सार्वज...

आठ हजार अनुसन्धानकर्तालाई पछि पार्दै नेपाली वैज्ञानिक पल्लव श्रेष्ठले जिते जर्मनीको प्रतिष्ठित अवार्ड
काठमाडौं । जर्मनीको प्रतिष्ठित वैज्ञानिक संस्था हेल्महोल्ट्ज एसोसिएसनले प्रदान गर्ने सन् २०२६ को विद्यावारिधि अवार्ड नेपालका जलविद् डा. पल्लवकुमार श्रेष्ठले प्राप्त गरेका छन्। विश्वभरका आठ हजारभन्द...

नयाँ भनिएकाहरूको सरकार आएपछि जनताले दुःख पाए : शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ भनिएकाहरूको सरकार गठन भएपछि सबैभन्दा धेरै पीडा जनतालाई भएको टिप्पणी गरेका छन् । आइतबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो टि...

क्यासिनो सञ्चालकविरुद्धको पुनरावेदन फाइल दुई वर्षदेखि महान्यायाधिवक्ताको कार्यालयमै किन थन्कियो ?
काठमाडौँ । विशेष अदालतबाट सफाइ पाएका क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनका लागि तयार भएको फाइल दुई वर्षदेखि महान्यायाधिवक्ताको कार्यालयमै थन्किएको छ । नायब महान...

नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
नयाँ दिल्ली । दुईदिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच नयाँ दिल्लीमा भेटवार्ता सुरु भएको छ। आइतबार साँझ प्रधानमन्त्री शाह र व...

नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौं– भारतको दुईदिने राजकीय भ्रमणको पहिलो दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीमा भेटवार्ता गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री शाह र विदेशमन्...
अस्ट्रेलियन ओपनको वाइल्ड कार्ड प्लेअफ खेल्न टेनिस खेलाडी अभिषेक बस्तोला चीन प्रस्थान
काठमाडौं । पोखराका टेनिस खेलाडी अभिषेक बस्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया–प्यासिफिक वाइल्ड कार्ड प्लेअफ खेल्न चीनको छेङ्दु पुगेका छन् । यो प्रतियोगिताको छनोट चरणमा वाइल्डकार्ड पाउने उनी पहिलो ने...

चोरीको माइक्रोबस सहित दुई जना पक्राउ
काठमाडौँमा चोरीको माइक्रोबस सहित दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरी टोलीले माइक्रोबस सहित धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौँको कलङ्की बस्ने बाबुराम तामाङ र...

प्रधानमन्त्री वालेन बसेकाे ताजमहल होटेलमा भारतीय विदेशमन्त्री जयशंकरले गरे शिष्टाचार भेट
काठमाडौं । दुईदिने भ्रमणको क्रममा आज नयाँ दिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आज साँझ शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको बसोब...

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले जनताको अपेक्षा र विश्वासलाई आत्मसात गर्दै राजनीतिक नेतृत्वले इमानदारिता, प्रतिबद्धता र जवाफदेहिताका साथ कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । बाह्रखरी कथा ले...

नेपाल–जापान सम्बन्ध कूटनीतिमा मात्र सीमित छैन : सभामुख अर्याल
काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल र जापानबीचको सम्बन्ध केवल कूटनीतिक दायरामा मात्र सीमित नभई आपसी विश्वास, मित्रता, सद्भावना, सांस्कृतिक आदानप्रदान र जनस्तरको आत्मीय सम्बन्धमा आधारि...

प्रधानमन्त्री बालेन्द्र र भारतीय विदेशमन्त्री जयशंकरबिचको वार्ता सकियो
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकरबिचको भेटवार्ता सकिएको छ । नयाँ दिल्लीस्थित होटल ताजमा साँझ ६ बजेदेखि ६ः३० बजेसम्म उनीहरूबिच भेटवार्ता भएको हो । भे...

एआई प्रयोग मापदण्ड बनाउनुपर्ने रिट सर्वोच्चबाट अस्वीकार
६ मंसिर, काठमाडौँ। कृत्रिम बौद्धिकता (एआई) का बारेमा विश्वविद्यालयहरूले आफूखुसी मापदण्ड बनाएर लागू गरेको र विद्यार्थीहरूमा त्यसको मार परेको दाबीसहित पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न ...

‘पुनर्स्थापनामा सरकार उदासीन देखियो, निजी जग्गा किनेर भए पनि बाढीपीडितलाई बसोबास मिलाउनुपर्छ’
नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी-त्रिशूली बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पु...
कन्यामको चिया महोत्सव: चिया पर्यटन र पदमार्ग प्रवर्द्धनमा जोड
इलाम । कन्यामको हुर्हुरेमा तीनवटा चियाका बोट रोपेर सुरु गरिएको ‘प्रथम सूर्योदय चिया महोत्सव’ चिया पर्यटनको सम्भावना र प्रवर्द्धन’bout बहस गर्दै सम्पन्न भएको छ । चियाको राजधानीका रूपमा परिचित इलामको...

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा डिसेम्बर १२ मा आयोजना हुने
भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ। रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्ड...

राप्रपालाई महाधिवेशन प्रतिनिधि छान्न चटारो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आठौँ महाधिवेशनको चटारो छ । मंसीर २६ देखि २८ सम्म काठमाडौँमा हुने महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनको काम जारी छ । मंसीर ४ गतेदेखि १० गतेसम्ममा महा...

हङकङको चिमसा चोईमा कारले दियो पैदलयात्रीलाई ठक्कर, एकको मृत्यु तीन जना घाइते
हङकङको व्यस्त किनमेल क्षेत्र चिमसा चोईमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजे प्राट एभिन्युमा गुडिरहेको एउटा का...

पेचिलो बन्दै इजरायलमा नयाँ सरकार गठन, वार्तामा नेतान्याहु र आइसेनकोटको दल
काठमाडौं– इजरायलमा गठबन्धन सरकार गठनको सम्भावना खोज्दै कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका राजनीतिक प्रतिद्वन्द्वी गादी आइसेनकोटका दलले वार्ता पुनः सुरु गरेका छन् । अक्टोबरमा भएको न...
भारतीय टोलीविरुद्ध आर्मीको १० गोल
इलाम । त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रा भण्डारी र हेमा चौधरीको ह्याट्रिकसहित आर्मीले भारतीय टोली गयेसपुर वुमन फुटबल एकेडेमीलाई १०–० गोल अन्...

सर्बियामा विद्यार्थीको नयाँ एजेन्डा : रियालिटी शो ४५ मिनेट, हप्तामा चार दिन काम
सर्बियामा विद्यार्थी आन्दोलनबाट उदाएको राजनीतिक समूहले देशको सञ्चार र श्रम क्षेत्रमा व्यापक परिवर्तन गर्ने योजना अघि सारेको छ। विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ ले टेलिभिजनमा रियालिटी शोको प्...

मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश
काठमाडौं । चितवन को–ई समूहअन्तर्गत मनकामना केबलकारको सहायक कम्पनी रिसोर्ट्स बाइ मनकामना केबलकार प्रालिद्वारा सञ्चालित मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश गरेको छ । मनकामनाको प...

एयर रुटका विषयमा सहमति हुने सम्भावना बढ्यो, ३९ हजार फिटबाट प्रवेश दिन भारत सकारात्मक
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट)का विषयमा महत्त्वपूर्ण सहमति हुने सम्भावना रहेको छ । प्रधानमन्त्री शाह...

बालेन र मोदीले ६६९ मेवा क्षमताको तल्लो अरुण सोमबार शिलान्यास गर्दै, नेपाललाई २१% बिजुली
सङ्खुवासभा । तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन् । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (...

नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्रीबिच भेटघाट सुरु
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा.एस जयशंकरबिच नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ । आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटघा...

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता
इजरायलमा गठबन्धन सरकार गठनको सम्भावना खोज्दै कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका राजनीतिक प्रतिद्वन्द्वी गदी इसेनकोटका दलले वार्ता पुनः सुरु गरेका छन् । अक्टोबरमा भएको निर्वाचनबाट...

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ धनकुटाले दूध उत्पादन लागत बढेको तर किसानले पाउने मूल्...
३० समाचार देखाइएको